रोचक

News-Image

विश्वकै महंगो जेल, एउटै कैदी पाल्न कति कराेड डलर?

  • २०७६ आश्विन १३, सोमबार

विश्वमा कुख्याती कमाएको ‘क्वान्टानामो बे’ संसारकै महंगो जेलमा रुपान्तरण भएको छ। अमेरिकी अखबार न्युयोर्क टाइम्सको एउटा रिपोर्टअनुसार क्युबाको दक्षिण–पूर्वी सतहमा अमेरिकाले सन् १८९८ देखि सञ्चालनमा ल्याएको यो जेलमा हाल ४० कैदी बन्द छन्। एक कैदीलाई थुनाम... थप हेर्नुहोस्

News-Image

पहिलो पटक डेटिंग जाँदै हुनुन्छ भने यी ५ कामहरु गर्दै नगर्नुस !

  • २०७६ आश्विन १३, सोमबार

पहिलो पटक डेटिंग जादै हुनुन्छ भने यी ५ कामहरु गर्दै नगर्नुस स् आफुलाई मन परेको मान्छेलार्इ पाउनको लागि आजकल प्रेमी प्रेमिकाहरुले नगरेको केही हुँदैन १ मन परेको मानिसलाई पाउनको लागि जे गर्न पनि राजी हुन्छन् । एक अर्काप्रति कसरी आकर्षित हुने भन्ने बारेम... थप हेर्नुहोस्

News-Image

६ दिन ५ रात लगातार किताब पढेर राखे विश्व कीर्तिमानी ! (भिडियो सहित)

  • २०७६ आश्विन १२, आईतवार

बझाङका मुकेशराज जोशीले एक सय २४ घण्टा ३० मिनेट किताब पढेर विश्व किर्तिमानी राखेका छन् । जोशीले ६ दिन ५ रात लगाएर किताब पढी विश्व रेकर्ड राखेका हुन्। जोशीले ६ दिन ५ रातको सो अवधिमा २२ ओटा पुस्तक पढेर सकेका थिए। गिनिज इभेण्टको आयोजनामा उनले गत असोज ... थप हेर्नुहोस्

News-Image

विश्व नै शाकाहारी भए के हुन्छ ? यस्ता छन् ८ तथ्य

  • २०७६ आश्विन १२, आईतवार

यदि विश्वभरका सबै मानिस सधै‌ंका लागि शाकाहारी भए यसको प्रभाव जलवायु, वातावरण, हाम्रो स्वास्थ्य र अर्थतन्त्रमा कस्तो पर्ला ? १. सन् २०५० सम्म विश्वभरका मानिस शाकाहारी भए बर्सेनि कम्तिमा ७० लाख जीवको ज्यान जोगिनेछ। पशुपन्छीबाट उत्पादन हुने खानेकुरा ... थप हेर्नुहोस्

News-Image

साँढेले साढे २ लाखको मंगलसुत्र निलेपछि पर्यो फसाद !

  • २०७६ आश्विन १०, शुक्रबार

विश्वमा भएका केही घटनाले मानिसलाई अचम्भित बनाउने गर्दछ । जसलाई सुनेर हामी हैरान हुने गर्दछौ । भारतमा पोला पर्वको अवसरमा साँढेको पूजा गरिन्छ । उक्त पर्वमा साँढेलाई बिभिन्न परिकारहरु ख्वाएर सुनका गरगहनाले सजाउने गरिन्छ । तर भारतको महाराष्ट्रका एक... थप हेर्नुहोस्

News-Image

यस्ता छन् पिपलको पुजा गर्नाले मिल्ने सुख र शान्ति

  • २०७६ आश्विन ९, बिहीबार

पिपलको नियमित पूजा गर्नाले दरिद्रता भाग्छ । सुख, ऐश्वर्य प्राप्ति हुन्छ । त्यसैले पिपलको पूजा गर्नु राम्रो मानिएको गीतामा उल्लेख छ । पिपलको पुजा गर्ने नै हो भने जुन दिन पिपलको पूजा गर्नु छ त्यो दिन सूर्योदय हुनु भन्दा पहिले उठ्नुहोस र स्नान गर्नुहोस्... थप हेर्नुहोस्

News-Image

यी महिलाले गरिन् ९ जनासँग विवाह

  • २०७६ आश्विन ८, बुधबार

एक जना महिलाले कति जना पुरुषसँग विवाह गर्लिन, एकजनासँग वा दुईजनासँग । तर एक महिलाले भने विवाहमा नयाँ रेकर्ड कायम गरेकी छन् । एकपछि अर्को गर्दै ती महिलाले ९ जना पुरुषसँग प्रेम विवाह गरिन् । घटना सार्वजनिक भएपछि महिलाका आठौं पतिले प्रहरीमा मुद्दा दर्ता... थप हेर्नुहोस्

News-Image

११८ सालदेखि लगातार जलिरहेको छ यो बल्ब, कहाँ छ यो ?

  • २०७६ आश्विन ७, मंगलवार

सामान्यतया कुनै पनि बिजुलीको बल्ब किन्दा कम्पनिले त्यसमा मुश्किलले दुई तीन सालको ग्यारेन्टी दिन्छ । तथापि यो यस्तो निकै कम अवसरमा हुन्छ कि कुनै पनि बल्ब लगातार दुई तीन साल सम्म चलोस् तर तपाईंलाई यो कुरा जानेर अचम्म लाग्ला कि दुनियाँमा यस्तो पनि एउटा ... थप हेर्नुहोस्

News-Image

इन्डोनेशियाको आकाश किन अचानक देखियो रगताम्य ?

  • २०७६ आश्विन ७, मंगलवार

इन्डोनेशियाको जाम्बी प्रान्तको आकाश अचानक रातो भयो । सामाजिक संजालमा रातो आकाश सहित फोटो र भिडियो अहिले भाइरल भैरहेको छ । खामा जाम्बी प्रान्तको जंगलमा लागेको ठुलो आगोका कारण अहिले सो क्षेत्रको आकाश रातो भएको हो । इन्डोनेसियाका जंगलमा हरेक बर्ष जसो... थप हेर्नुहोस्

News-Image

२४ घण्टामा ७ वटा देशको भ्रमण गरेर ‘विश्व रेकर्ड’ कायम

  • २०७६ आश्विन ६, सोमबार

एक दिनमा कुनै एक मानिसले कति स्थानको यात्रा गर्न सक्ला ? केही शहर वा सीमा क्षेत्र नजिक छ भने एक देशबाट अर्को देशसम्मको यात्रा । हंगेरीका डेभिड कोवारी नामक ब्यक्तिले मात्र २४ घण्टामा ७ वटा देशको यात्रा गरेर विश्व कीर्तिमान राखेका छन् । त्यो पनि साइ... थप हेर्नुहोस्