रोचक

News-Image

भेटियो २१०० साल पुरानो मोबाइल

  • २०७६ भाद्र २५, बुधबार

आजको दिनमा लगभग सबैसँग मोबाइल छ । स्कुल जाने बच्चा देखि लिएर ठूला साना मोबाइलको दुनियाँमा हराइरहेका छन् । यदि हामीले यो भन्यौं कि यो युग मोबाइलको हो तब यसमा केही पनि गलत हुँदैन किनकी मानिसहरु मोबाइलको प्रयोग गर्नमा तल्लीन छन् । के तपाईले सोच्न सक्नुह... थप हेर्नुहोस्

News-Image

ज्यानमारा रुख, यसले लिन्छ ज्यान, होशियार !

  • २०७६ भाद्र २५, बुधबार

सामान्यतया रुख विरुवाको आसपासमा बस्नु स्वास्थ्यका दृष्टीकोणबाट पनि राम्रो मानिन्छ । स्वच्छ हावापानीका लागि पनि रुख विरुवालाई उपयुक्त मानिन्छ । तर, आज हामी एउटा यस्तो रुखको तथ्य उल्लेख गर्दैछौं जुन रुखको छेउमा पुग्यो भने पनि ज्यान नै जाने सम्मको खत... थप हेर्नुहोस्

News-Image

गधाको गीतले मानिस मन्त्रमुग्ध, अनि सामाजिक सञ्जालमा भाइरल (भिडियो सहित)

  • २०७६ भाद्र २५, बुधबार

संगीत एक क्षमतावान् व्यक्तिको शिल्प हो । यसका लागि व्यक्तिले वर्षौं अथक मेहनत गर्नुपर्दछ । जो–कोहिले पनि लयमा गीत गाउन सक्दैनन् । संगीतको माधुर्यता यतिसम्म छ कि मानिस मात्र होइन पशुमा समेत यसले प्रभाव राख्दछ । अहिले समाजिक सञ्जालमा एउटा गधा भाइ... थप हेर्नुहोस्

News-Image

भेष बदलेर अमेरिकाः वृद्ध बनेका जवान युवक पक्राउ

  • २०७६ भाद्र २५, बुधबार

८१ वर्षको वृद्ध बनेर अमेरिका जान लागेका ३२ वर्षीय एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । भारतको अहमदावाद निवासी जयस पटेलले वृद्धको भेषमा अमेरिका जाने प्रयास गरेका हुन् । उनलाई भारतको औद्योगिक सुरक्षा फोर्सले दिल्लीस्थित विमानस्थलबाट नियन्त्रणमा लिएको ह... थप हेर्नुहोस्

News-Image

किन लाग्दछ खानापछि निद्रा ?

  • २०७६ भाद्र २४, मंगलवार

खाना खाएपछि मानिसलाई निद्रा लाग्छ । यसलाई वैज्ञानिक भाषामा फुड कोमा भन्ने गरिन्छ । यस्तो सबै मानिसलाई हुने गर्छ । एक स्वस्थ व्यक्तिको शरीरमा झन्डै ५ लिटर रगत सञ्चार भएको हुन्छ । शरीरका विभिन्न भागमा आवश्यकता अनुसार रगत पुगिरहेको हुन्छ । मुटुबाट सा... थप हेर्नुहोस्

News-Image

पुरुष कम रुनुको यस्तो छ कारण

  • २०७६ भाद्र २४, मंगलवार

हामीले देखेको तर पूर्ण रुपमा बुझ्न नसकेको एउटा रहस्य हो, पुरुष कम रुने कारण। दुःख, आवेग, पश्चाताप, खुशी, प्राप्ती तथा गुमाउँदाका क्षणमा सबैको आँसु आउने गर्छ। तर पुरुष महिलाको तुलनमा निकै कम रुन्छन्। यस विषयमा लण्डनका प्रिन्स ह्यारीले दुई वर्षअघि ए... थप हेर्नुहोस्

News-Image

झुक्किएर खातामा आयो एक लाख डलर

  • २०७६ भाद्र २४, मंगलवार

संयुक्त राज्य अमेरिकामा एउटा दम्पतीको ब्याङ्क खातामा झुक्किएर जम्मा भएको एक लाख डलर खर्च गरेपछि उनीहरू समस्यामा परेका छन्। रोबर्ट र टिफनी विलीअम्जको खातामा त्रुटिवश एक लाख २० हजार डलर जम्मा भएको र उनीहरूले अधिकांश रकम खर्च गरेको प्रहरीले बताएको छ।... थप हेर्नुहोस्

News-Image

छोरी अष्ट्रेलिया पठाउन भाइसँगै विवाह !

  • २०७६ भाद्र २३, सोमबार

नेपालमा हाडनाता सम्बन्धमा विवाह चल्दैन । कानूनअनुसार यदी विवाह भयो भने पनि स्वतः बदर हुन्छ । तर अवसर र फाइदाका लागि मानिसहरु कुन हदसम्म गिर्छन् भन्ने हालै सार्वजनिक एउटा समाचारले पुष्टि गरेको छ । हालै एक परिवारले छोरीलाई अष्ट्रेलिया पठाउन भाइसँगै ... थप हेर्नुहोस्

News-Image

गर्भमा छोरा या छोरी भनेर पत्ता लगाउने यति सजिलो तरिका

  • २०७६ भाद्र २३, सोमबार

अहिले प्रविधिको प्रयोगले मानिसहरुलाई धेरै कुरामा सहजता प्रदान गरेको छ । सामान्यतया, सोनोग्राफी गर्भमा रहेको गर्भको लिंग पत्ता लगाउन प्रयोग गरिन्छ, तर यो कानुनी अपराध हो । टेक्नोलोजी एकदम द्रुत गतिमा विकास भइरहेको छ । तर झारखण्डमा, त्यहाँ त्यस्तो क... थप हेर्नुहोस्

News-Image

७३ वर्षीया वृद्धाले जन्माइन् जुम्ल्याहा सन्तान

  • २०७६ भाद्र २३, सोमबार

मानिसको प्रजनन् क्षमता र सन्तान जन्माउने सामथ्र्य कति वर्षसम्म रहन्छ भनेर अनुमान लगाउन गाह्रो हुन्छ । हालै भारतको आन्द्र प्रदेशमा सामान्य रूपमा पत्याउन गाह्रो हुने यस्तै घटना भएको छ । एकजना ७३ वर्षीया महिलाले जुम्ल्याहा छोरीलाई जन्म दिएकी छन् भने आमा... थप हेर्नुहोस्