रोचक

News-Image

पतिको औधि मायाँले दिक्क भएर पत्नीले मागीन डिभोर्स

  • २०७६ भाद्र ९, सोमबार

पुरुष र महिलाबीच सम्पत्ति, खराब आचरण, शारीरिकसमस्या आदि विभिन्न बेमेलका कारण डिभोर्स हुने गरेको त थाहा छँदै छ । तर, एक महिलाले आफ्नो पतिसँग डिभोर्स माग्दा यस्तो कारण बताइन् जसले गर्दा सुन्ने हरेक व्यक्ति अचम्ममा परेका छन् । यूएईकी ती महिलाका अनुसा... थप हेर्नुहोस्

News-Image

बिरालो: प्रजातिको अस्तित्व, जासुसी र वैज्ञानिक न्यूटनबीचको सम्बन्ध

  • २०७६ भाद्र ८, आईतवार

बिरालाहरूले मानवलाई खासै महत्त्व दिदैँनन् तर पनि बिरालाहरू गजब भन्ने शब्दको पर्याय ठानिन्छन्। हामी उनीहरूसँग ९ हजार वर्षभन्दा पहिलादेखि सँगै बसिरहेका छौँ। अधिकांश समय सुत्ने भएपनि उनीहरू विश्वकै सबैभन्दा लोकप्रिय घरपालुवा जन्तु पनि हुन्। तर तपाईँलाई ... थप हेर्नुहोस्

News-Image

बिहे गरेको तीन मिनेटमै डिभोर्स

  • २०७६ भाद्र ४, बुधबार

कुवेतमा एउटा जोडी विवाह गरेको तीन मिनेटमै छुट्टिएको छ । यो विवाह कुवेतको इतिहासमा नै सबैभन्दा कम समयको भएको बताइएको छ । डेली मेलका अनुसार अदालतमा विवाहको सम्झौतामा हस्ताक्षर गरेर निक्लने बित्तिकै बेहुलीले डिभोर्स गरेकी हुन् । अदालतमा जाँदै गर्द... थप हेर्नुहोस्

News-Image

स्यान्डविच दिन ढिलाई गरेपछि वेटरको गोली हानी हत्या

  • २०७६ भाद्र २, सोमबार

पेरिसको एक बाहिरी क्षेत्रमा पिज्जा र स्यान्डविचको एक रेस्टुरेन्टमा ग्राहकले वेटरलाई गोली हानी हत्या गरेका छन् । वेटरले स्यान्डविच ल्याउन ढिला गरेकाले उनको हत्या गरिएको बताइएको छ । पेरिसको पूर्वी क्षेत्रमा रहेको नोइजी ल ग्रान्डको एक रेस्टुरेन्टमा ग... थप हेर्नुहोस्

News-Image

बिरालोले किन घाँस खान्छ ? यस्तो छ कारण

  • २०७६ भाद्र १, आईतवार
  • एजेन्सी

बिरालोले हरियो घाँस खान्छ। हामीले पनि देख्दै र सुन्दै आएको कुरा हो यो। तर बिरालोले किन घाँस खान्छ ? यसै विषयमा अमेरिकाका अनुसन्धानकर्ताले अनुसन्धान गरेका छन् र केही तथ्य पत्ता लगाएका छन्। वैज्ञानिकहरुका अनुसार जतिपटक बिरालोले घाँस खान्छ, उसले त्यतिपट... थप हेर्नुहोस्

News-Image

विश्वको सबैभन्दा महँगो आलु चिप्स, ६४०० रुपैयाँमा जम्मा ५ वटा

  • २०७६ श्रावण २९, बुधबार

आजको समयमा आलु चिप्स कसलाई मन पर्दैन र, प्रत्येक व्यक्ति यसलाई खान खोज्दछ । जब हामीलाई भोक लाग्दछ वा हामी कतै यात्रा गर्दछौं हामी चिप्स किनेर खान्छौं किनकी यो चटपटे, पीरो पीरो र कुरकुरे हुन्छ । सामान्यतया चिप्सको प्याकेटको मूल्य २०, ३० वा ४० रुपैय... थप हेर्नुहोस्

News-Image

सार्वजनिक शौचालयमा किराना पसल

  • २०७६ श्रावण २०, सोमबार

जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ पिपल्लामा आम नागरिकका लागि निर्माण गरिएको सार्वजनिक शौचालयमा एक महिलाले आफ्नो निजी किराना पसल सञ्चालन गरेकी छिन्। दिपायलकी स्थानीय खन्टी केसी नामक महिलाले उक्त सार्वजनिक शौचालयमा वर्षौंदेखि आफ्नो निजी किराना पसल सञ्... थप हेर्नुहोस्

News-Image

गणितको सानो प्रश्न जसले इन्टरनेट संसारमा मच्चायो तहल्का

  • २०७६ श्रावण १९, आईतवार

काठमाडौं । गणित यस्तो कठिन मानिने विषय हो जसबाट अधिकतर विद्यार्थी टाढा भाग्न रुचाउँछन् । उनीहरुको लागि गणित टाउको दुखाइबाहेक अरु केही पनि होइन । यद्यपि, सजिलै हल गर्न सकिने छोटा प्रश्नमा भने सबै रुचि राख्दछन् । यदि, त्यही छोटो प्रश्नको कुनै सही उत्तर... थप हेर्नुहोस्

News-Image

विश्व रेकर्ड तोड्ने दौडमा दाङका ऋषि, दुवै खुट्टामाथि पारेर एक मिनेटमा ६० पटक ‘पुसअप’

  • २०७६ श्रावण १४, मंगलवार
  • दीपक बोहरा

दाङका ऋषि परियार विश्व कीर्तिमान तोड्ने दौडमा छन् । उनी दुवै खुट्टामाथि पारेर गरिने ‘पुसअप’मा विश्व कीर्तिमान कायम गर्ने दौडमा छन् । गिनिजबुक अफ वल्र्ड रेकर्डमा अहिलेसम्म खुट्टामाथि पारेर एक मिनेटमा ५१ पटक मात्रै पुसअप गरेको रेकर्ड छ । बेलारूसका सिर्... थप हेर्नुहोस्

News-Image

अनौठो प्रथाः अविवाहित छोरीको बच्चा माइतीकै जिम्मा !

  • २०७६ असार २३, सोमबार

अविवाहित छोरीले जन्मघरमै बच्चा जन्माउँदा बाआमाले सबै व्यवस्था गरी राख्नुपर्ने अनौठो परम्पराबारे धेरैलाई थाहा नहुन सक्छ । कतिपयलाई त यो अनौठो पनि लाग्ला तर अपत्यारिलो भए पनि अझै यस्तो परम्परा हुम्लामा छ । जिल्लाको नाम्खा गाउँपालिकाको हिमालपारिको गा... थप हेर्नुहोस्