स्वास्थ्य/जीवनशैली

News-Image

परिक्षणका रुपमा प्रयोग गरेको औषधीले कोरोना संक्रमित चाँडो निको भएको दावी

  • २०७७ बैशाख ५, शुक्रबार

कोरोना भाइरस संक्रमितलाई परिक्षणका रुपमा प्रयोग गरिएको रेमडेसिभिर औषधीले राम्रो काम गरेको चिकित्सकले दावी गरेका छन्। स्टाटन्युज डटकमले प्रकाशित गरेको समाचारलाई उदृत गर्दै अमेरिकी समाचार संस्था सीएनएनले रेमडेसिभिर औषधी सेवन गर्ने कोरोना संक्रमित वि... थप हेर्नुहोस्

News-Image

पहिलोपटक कोरोना भाइरस पत्ता लगाउने महिला को हुन् ?

  • २०७७ बैशाख ५, शुक्रबार

कोभिड १९ एक नयाँ भाइरस भए पनि यो कोरोना भाइरसकै एक प्रकार हो । जसको खोजी डाक्टर जून अलमेडाले सन् १९६४ मा लण्डनको सेट थोमस अस्पतालको ल्याबमा सबैभन्दा पहिला गरेकी थिइन् । बायोलोजिष्ट जून अलमेडको जन्म १९३० मा भएको थियो । स्कटल्याण्डको ग्लासगो शहर उत्तर-... थप हेर्नुहोस्

News-Image

गिलिडको औषधि सेवनपछि कोभिड-१९ का दुई तिहाई बिरामीमा सुधारको लक्षण

  • २०७७ बैशाख ४, बिहीबार

कोभिड-१९ का गम्भीर दुई तिहाई भन्दा बढी बिरामीहरुलाई रेमडेसिभिरको उपचार पछि आफ्नो अवस्था सुधार भएको जनाएको छ । गिलिड साइन्स इंकद्वारा विकसित गरिएको एक प्रयोगात्मक औषधि बिरामीको अवलोकनको आधारमा नयाँ तथ्यांकले देखाएको छ । न्यू ईङ्गल्याण्ड जर्नल अफ मे... थप हेर्नुहोस्

News-Image

लकडाउनमा यौनजीवन, कसरी व्यवस्थापन गर्ने ?

  • २०७७ बैशाख ४, बिहीबार

विश्वव्यापी कोरोना महामारी फैलिएपछि यतिबेला लगभग सिंगै विश्व लकडाउनको अवस्थामा छ । मानसिहरु घरभित्रै सेल्फ क्वारेन्टाइनमा बसेका छन् । मानिसको दैनिकीमा परिवर्तन आएको छ । कोरोनाको प्रभाव शारीरमा मात्र परेको छैन र पर्ने कुरा पनि होइनस व्यक्तिको सोच, विच... थप हेर्नुहोस्

News-Image

चिकित्सकमाथि भएको हातपातका विषयमा संघको ध्यानाकर्षण, दोषीमाथि कारबाही गर्न माग

  • २०७७ बैशाख ४, बिहीबार

बुधवार राति त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्ज, काठमाडौंमा कार्यरत मेडिसिन विभागका आवासिय चिकित्सकहरु र कान्तीबाल अस्पतालमा न्याम्सका आवासिय चिकित्सकहरु माथि प्रहरीेले गरेको लाठिचार्ज र हातपातको विषयमा नेपाल चिकित्सक संघले ध्यानाकर्षण जनाएको छ । क... थप हेर्नुहोस्

News-Image

यस्तो छ कोरोना नियन्त्रण गर्ने सरकारको ६ वटा ‘टी’ फर्मुला

  • २०७७ बैशाख २, मंगलवार

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले संक्रमणको विकासक्रमसँगै सरकारले रणनीतिहरुलाई थप परिष्कृत र परिमार्जित गरिरहेको जानकारी दिँदै अहिले मुख्य ६ वटा टीको फर्मुलाबाट आफ्ना रणनीतिहरु अगाडि सारेको जानकारी दिएका छन् । सोमबार पत्रकार सम्मेलनमार्फत... थप हेर्नुहोस्

News-Image

झनै आक्रमक बन्दै कोरोना भाइरस : ज्यान गुमाउनेको संख्या १ लाख ८ हजार नाघ्यो

  • २०७६ चैत्र ३०, आईतवार

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या १७ लाख ७९ हजार ९९ पुगेको छ । बितेको २४ घण्टाको अवधिमा मात्रै ८० हजार २१८ नयाँ संक्रमित थपिएको छन् । यो हिजोको भन्दा बढी हो । त्यस्तै एकैदिन ६ हजार ८३ जनाले ज्यान गुमाएका छन् । उनीहरुसँग अ... थप हेर्नुहोस्

News-Image

यस्ता छन् नेपालमा कोरोना कम देखिनुका पाँच सम्भावित कारण

  • २०७६ चैत्र २७, बिहीबार

विकसित देशहरूमा कोरोनाभाइरसको सङ्क्रमण धेरै फैलिएको बेला नेपालमा भने हालसम्म सङ्क्रमण देखिएकाहरूको सङ्ख्या कम रहेको छ । सरकारी तथ्याङ्क अनुसार हालसम्म नेपालमा ९ जना व्यक्तिमा मात्र कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । त्यसमध्ये एक जना निको भइसकेका... थप हेर्नुहोस्

News-Image

यसो भन्छन् कोरोनाबाट ठीक भएकाहरु

  • २०७६ चैत्र २७, बिहीबार
  • सुरज भण्डारी

धादिङका रञ्जित गौली कोभिड–१९ को सङ्क्रमणपछि घरमै आराम गरी अहिले निको भएका छन् । अमेरिकाको न्यूयोर्कमा बस्दै आएका ३१ वर्षीय गौलीले कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै चैत १५ (मार्च २८) देखि घरमै सेल्फ आइसोलेसनमा बसेर आफूलाई निको बनाएका हुन् । पाँच व... थप हेर्नुहोस्

News-Image

खुशीको खबरः वैज्ञानिकहरुले बनाए कोरोना भाइरससँग लड्न अर्को भाइरस !

  • २०७६ चैत्र २७, बिहीबार

संसारको संकट बनेर फैलिरहेको कोरोना भाइरस अहिले स्वास्थ्य क्षेत्रको सबैभन्दा ठूलो चुनौति बनेर खडा भएको छ । द्वितीय विश्वयुद्ध पछि संसार सबैभन्दा ठूलो संकटको सामना गरिरहेको यो विश्वमा अहिलेसम्म ८८ जनाले ज्यान गुमाईसकेका छन् भने १५ लाख जनामा संक्रमण देख... थप हेर्नुहोस्