
नाइजेरियाको दक्षिणपश्चिम क्षेत्रमा तीन राज्य जोड्ने लागोस-इबादान राजमार्गमा बुधबार बसमा अचानक आगलागी हुँदा कम्तीमा ५ जनाको मृत्यु हुनुको साथै अन्य ९ जना घाइते भएको ट्राफिक प्रहरीले जनाएको छ। नाइजेरियाको दक्षिणी राज्य ओगुनमा रहेको फेडरल रोड सेफ्टी ... थप हेर्नुहोस्
बेलायती प्रधानमन्त्री बोरिस जोनसनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन महिला भएको भए युक्रेनमा युद्ध सुरु नहुने बताएका छन् । मंगलबार जर्मनीमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले भने, पुटिन महिला भएको भए युक्रेनमा युद्ध सुरु गर्ने थिएन... थप हेर्नुहोस्
जापानमा गर्मी बढ्दो रुपमा रहेको पाइएको छ । जापानका अधिकारीहरूका अनुसार यहाँ प्रत्येक दिन जसो बढीभन्दा बढी मात्रामा गर्मी बढिरहेको पाइएको छ । अधिकारीहरूले जापानको गर्मी इतिहासमै सबैभन्दा धेरै रेकर्ड भएको पाइएको बताएका छन् । उनीहरूका अनुसार यहाँको त... थप हेर्नुहोस्
चिनियाँ राष्ट्रति सी चिनफिङ हङकङ भ्रमणको तयारीमा छन् । बेलायतले हङकङ शहर चीनलाई हस्तान्तरण गरेको २५ औँ वार्षिकोत्सवका अवसरमा आगामी साता हङकङमा आयोजना हुने बैठमा सहभागी हुन उनी भ्रमणमा निस्कन लागेका हुन् । कोभिड–१९ को महामारीपछि मुख्यभूमि चीनबाट उन... थप हेर्नुहोस्
अफगानिस्तानको पाक्टिका प्रान्तमा बुधबार बिहान गएको भूकम्पमा परी कम्तिमा २८० जनाको मृत्यु हुनुका साथै ५९५ जना घाइते भएका राज्यद्वारा सञ्चालित बख्तर समाचार समितिले जनाएको छ । सबैभन्दा बढी प्रभावित पूर्वी प्रान्त पक्टिका प्रान्तको बर्माल, जिरुक, नाका... थप हेर्नुहोस्
गुस्ताभो पेट्रो आइतबार कोलम्बियाको राष्ट्रपतिमा निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवार रोडोल्फो हर्नान्डेजलाई दोस्रो चरणको निर्वाचनमा निकै नजिकको दौडमा पराजित भएका छन् । राज्य सञ्चालित राष्ट्रिय नागरिक रजिस्ट्रीले सो किराको जनाकारी गराएको छ । को... थप हेर्नुहोस्
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नी आमाको खुट्टा धोएर आशीर्वाद लिएका छन् । प्रधानमन्त्री मोदीकी माता हीराबेन मोदीको आज १०० औँ जन्मदिन हो । प्रधानमन्त्रीले आफ्नी आमालाई आज बिहान भारतस्थित निवासमा भेटेर आशीर्वाद लिएका हुन् । 'आज १०० वर्षमा प्... थप हेर्नुहोस्
संयुक्त राष्ट्रसंघले पूर्वी युक्रेनमा मानवीय अवस्था 'अत्यन्तै डरलाग्दो' रहेको बताएको छ । संयुक्त राष्ट्रसंघको मानवीय एजेन्सीले एक विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो । संयुक्त राष्ट्रसंघले रुसी आक्रमणको चार महिना बितिसक्दा पनि झन् खराब हुँदै गएको... थप हेर्नुहोस्
फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन, जर्मन चान्सलर ओलाफ स्कोल्ज र इटालीका प्रधानमन्त्री मारियो द्राघी रुसी आक्रमणपछि पहिलो पटक युक्रेन भ्रमणका लागि बिहीबार कीभ पुगेका छन् । नेताहरू पोल्याण्डबाट विशेष ट्रेन चढेर त्यहाँ पुगेको तस्बिर एएफपीले सार... थप हेर्नुहोस्
इटालीका अधिकारीहरुले शनिबार हराएको हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको र हेलिकोप्टरमा सवार सातै जनाको मृत्यु भएको बताएका छन् । शनिबार बिहान सो हेलिकोप्टर एयर ट्राफिकबाट हराएको थियो । सात जना यात्रु बोकेर बेपत्ता रहेको सो हेलिकोप्टरको खोजी द... थप हेर्नुहोस्
