अन्तर्राष्ट्रिय

News-Image

म्यानमारका एक सैन्य नेताद्वारा आफैँलाई प्रधानमन्त्री भएको घोषणा

  • २०७८ श्रावण १८, सोमबार
  • नवकान्तिपुर संवाददाता

म्यानमारका सैन्य नेता मिन अंग हलाङ्गले आफूलाई प्रधानमन्त्री घोषणा गरेका छन् । गएको फेब्रुअरीमा प्रजातन्त्रवादी नेतृ आङ सान सुकीसहितका नेताहरुलाई हिरासतमा लिँदै सेनाले शासन सत्ता हातमा लिएको थियो । यसको विरोधमा म्यानमारमा अहिले पनि विरोध प्रदर्शन भइरह... थप हेर्नुहोस्

News-Image

कोरोनाविरुद्ध खोप लगाउने व्यक्तिलाई एक सय डलर दिइने

  • २०७८ श्रावण १५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

अमेरिकामा सङ्क्रमण फैलिने क्रम चलिरहे पनि खोप लगाउने दर भने कम भएको छ । खोप लगाउनेहरुको सङ्ख्या बढाउन अमेरिकाले नयाँ रणनीति लागू गर्न लागेको छ । सरकारले निर्देशिका जारी गर्दै खोप लगाउनेलाई प्रतिव्यक्ति १०० डलर दिने जनाएको छ । राष्ट्रपति जो बाइडेनले क... थप हेर्नुहोस्

News-Image

कोरोना संक्रमण विश्वभर उकालो लाग्दै, एकै दिन थपिए साढे ६ लाख संक्रमित

  • २०७८ श्रावण १५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

विश्वभर कोरोना संक्रमण उकालो लाग्दै गएको छ। गत २४ घण्टामा साढे ६ लाख मानिसमा नयाँ संक्रमण पुष्टि भएको छ। जसमध्ये अमेरिकामा ८५ हजार, भारतमा ४४ हजार ७००, ब्राजिलमा ४१ हजार ८००, वेलायतमा ३१ हजार १००, फ्रान्समा २५ हजार २००, रसियामा २३ हजार ३००, टर्कीम... थप हेर्नुहोस्

News-Image

१३२ देशमा फैलियो डेल्टा भेरियन्ट

  • २०७८ श्रावण १४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

विश्वभरी कोरोनाभाइरसबाट सङ्क्रमितको साप्ताहिक सङ्ख्या बढ्दै गएको पाइएको छ । यही जुलाई १७ देखि २५ सम्मको सात दिनमा त्यसको अघिल्लो हप्ताको तुलनामा ८ प्रतिशत बृद्धि भएको अधिकारीहरुले जानकारी दिएका छन् । त्यस हप्ता ३८ लाख मानिस कोरोनाभाइरसबाट सङ्क्रमि... थप हेर्नुहोस्

News-Image

अमेरिकामा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

  • २०७८ श्रावण १४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

अमेरिकामा बिहीबार ८.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । होमर अलास्कादेखि ७३५ किलोमिटर दक्षिणपश्चिम केन्द्र बनाएर गएको भूकम्प १० किलोमिटरको गहिराइमा गएको अमेरिकी भूगर्भ विभागले जनाएको छ । भूकम्प  स्थानीय समयानुसार दिउँसो २.१५  गएको हो । भूक... थप हेर्नुहोस्

News-Image

चीनको हेनान प्रान्तमा बाढी, ७३ व्यक्तिको मृत्यु

  • २०७८ श्रावण १३, बुधबार
  • नवकान्तिपुर संवाददाता

मध्य चीनको हेनान प्रान्तमा व्यापक वर्षापछिको बाढी तथा डुबानका कारण बुधबार मध्याह्नसम्म कम्तीमा ७३ व्यक्तिको मृत्यु भएको प्रान्तीय सङ्टकालीन व्यवस्थापन विभागले जनाएको छ । गत जुलाई १६ बाट शुरु भएको यस व्यापक वर्षाको कारण १५० ओटा जिल्लाको एक करोड ३६ ... थप हेर्नुहोस्

News-Image

भारतमा ४३ हजार ६५४ सङ्क्रमित थपिए

  • २०७८ श्रावण १३, बुधबार
  • नवकान्तिपुर संवाददाता

गएको चौबीस घण्टामा भारतमा ४३ हजार ६५४ जना सङ्क्रमित थपिएका छन् । हाल भारतमा तीन लाख ९९ हजार ४३६ सक्रिय सङ्क्रमित रहेका छन् । त्यस्तै गएको चौबीस घण्टामा ४१ ह्जार ६७८ सङ्क्रमित कोरोनामुक्त भएको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ... थप हेर्नुहोस्

News-Image

जिन्स लगाएको निहुँमा १७ वर्षे किशोरीको हत्या

  • २०७८ श्रावण १२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

गत साता उत्तर प्रदेशमा १७ वर्षीय नेहा पासवानलाई उनका नजिकका आफन्तहरूले कुटेर हत्या गरेको आरोप लागेको छ। ती आफन्तले नेहाले जिन्स लगाएको मन नपराएका र कुटपिट गरेको आरोप छ। भारतमा बालिका र महिलालाई परिवारका सदस्यहरूले प्रताडित गरेका घटनाहरू प्रमुखताका... थप हेर्नुहोस्

News-Image

चीनमा कोरोनाका नयाँ सङ्क्रमितहरु भेटिने क्रम बढ्दो

  • २०७८ श्रावण ११, सोमबार
  • नवकान्तिपुर संवाददाता

कोरोना भाइरसको उद्गम स्थल चीनमा पछिल्लो समयमा नयाँ सङ्क्रमितहरु भेटिने क्रम बढेको बताइएको छ । चीनमा आइतबार कोरोना भाइरसका ४० जना नयाँ सङ्क्रमित भेटिएको नेशनल हेल्थ कमिसन शनिबार जानकारी दिएको छ । ती सङ्क्रमितहरु चीन भित्रैबाट सङ्क्रमणमा परेका पाइएको ब... थप हेर्नुहोस्

News-Image

भारतको महाराष्ट्रमा बाढी पहिरोमा परि १ सय १२ जनाको मृत्यु, ९९ बेपत्ता

  • २०७८ श्रावण १०, आईतवार
  • नवकान्तिपुर संवाददाता

भारतको महाराष्ट्रमा लगातारको वर्षाका कारण आएको बाढी पहिरोबाट ज्यान गुमाउनेको संख्या १ सय १२ पुगेको छ। ५३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने ९९ जना बेपत्ता भएका छन्। बाढी पहिरोका कारण १ लाख ३५ हजार मानिस घरबारविहीन भएका छन्। महाराष्ट्रको र... थप हेर्नुहोस्