अन्तर्राष्ट्रिय

News-Image

३० सेकेन्डमै कोरोना परीक्षण गर्ने यन्त्रको विकास

  • २०७७ श्रावण ९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

इजरायलको एक कम्पनीले ३० सेकेन्डमै कोरोनाभाइरस परीक्षण गर्ने यन्त्र विकास गर्न लागेको छ । मानिसले मदिरा सेवन गरेको छ छैन भन्ने थाहा पाउन हाल प्रयोगमा ल्याइएका ब्रेथलाइजर मेसिन झैं यो ब्रेथलाइजर मेसिनले पनि मानिसको श्वासलाई विश्लेषण गरेर तुरुन्तै नतिजा... थप हेर्नुहोस्

News-Image

भारतमा भेटिए एकैदिन सर्वाधिक ४८ हजार संक्रमित

  • २०७७ श्रावण ९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

पछिल्ला दिनहरुमा भारतमा लगातार कोरोना संक्रमितको संख्याले नयाँ रेकर्ड कायम गरेको छ । लगातार संक्रमितको संख्यामा बृद्धि हुदै आएको भारतमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सर्वाधिक ४८ हजार ४४६ जनामा संक्रमण पुष्टि भएको छ । दुई दिनमा मात्रै भारतमा करिव ... थप हेर्नुहोस्

News-Image

भारतमा संक्रमित र मृत्यु हुने संख्यामा उच्च वृद्धि, प्रतिदिन हजारभन्दा बढी मृत्यु हुने तीन मुलुकमा

  • २०७७ श्रावण ८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

कोरोना भाइरसको पछिल्लो विश्व विवरण अनुसार भाइरस संक्रमणबाट सर्वाधिक प्रभावित ३ मुलुक अमेरिका, ब्राजिल र भारतमा २४ घण्टाको अवधिमा हजार बढी मानिसको ज्यान गएको छ । वर्ल्डमिटरको तथ्यांकका अनुसार बितेका २४ घण्टामा कोरोनाबाट सर्वाधिक प्रभावित मुलुक अमेर... थप हेर्नुहोस्

News-Image

अमेरिकाले वाणिज्य दूतावास बन्द गर्न लगाएपछि चीन क्रुद्ध

  • २०७७ श्रावण ८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

अमेरिकाले आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनाव अगाडि आफ्नो कमजोरीका लागि बेइजिङ्गलाई दोष लगाउने प्रयास स्वरुप ह्यस्टनमा रहेको वाणिज्य दूतावास बन्द गर्न भनेको भन्दै चीनको सरकारी सञ्चारमाध्यमले निन्दा गरेको छ । बिहीबार चीनको सरकारी सञ्चार संस्थाले सम... थप हेर्नुहोस्

News-Image

लकडाउन अन्त्यपछि भारतमा तीव्र गतिमा फैलियो कोरोना, एकैदिन भेटिए ४० हजार संक्रमित

  • २०७७ श्रावण ८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

लकडाउन अन्त्य भएसँगै भारतमा कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको छ । भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २८ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार भारतमा हालसम्म कोरोनाका कारण २८ हजार ७३२ जनाको मृत्यु भइसकेको छ । तथ्यांक अनुसार भार... थप हेर्नुहोस्

News-Image

मास्क लगाउने सम्बन्धमा ट्रम्पले आफ्नो बोली फेरे, के भने पछिल्लोपटक?

  • २०७७ श्रावण ७, बुधबार
  • नवकान्तिपुर संवाददाता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना भाइरस सम्बन्धी दैनिक ब्रिफिङ्गमा फर्किएका छन् र केही बोलीमा पनि परिवर्तन ल्याएका छन् । उनले ह्वाइट हाउसमा मंगलबार भएको ब्रिफिङ्गमा अमेरिकामा कोरोना भाइरसको महामारी ‘सुधार हुनु पूर्व खराब’ भएको बताएका छन् । ट्र... थप हेर्नुहोस्

News-Image

अमेरिकाको शिकागोमा फ्युनेरलमा सहभागीमाथि अन्धाधुन्ध गोली प्रहार हुँदा दर्जनभन्दा बढी घाइते

  • २०७७ श्रावण ७, बुधबार
  • नवकान्तिपुर संवाददाता

अमेरिकाको शिकागोमा फ्युनेरलमा सहभागी भएकाहरुमाथि अन्धाधुन्ध गोली प्रहार भएको छ । गोली लागेर १४ जना घाइते भएको र उनीहरुलाई अस्पताल भर्ना गरिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । मंगलबार शिकागोको फ्युनेरल होममा गोली प्रहार भएको हो । घाइतेको अवस्थाबार... थप हेर्नुहोस्

News-Image

सैनिक हेलिकप्टर दुर्घटना हुँदा ९ जनाको ज्यान गयो

  • २०७७ श्रावण ७, बुधबार
  • नवकान्तिपुर संवाददाता

कोलम्बियामा भएको एक सैनिक हेलिकप्टर दुर्घटनामा कम्तीमा ९ कोलम्बियाली सैनिकको मृत्यु भएको छ। कोलोम्बियाका फार्क विद्रोही विरूद्धको अभियानमा लगिदैं गर्दा ती सैनिक सवार यूएच-६० ब्ल्याक हक हेलिकप्टर मंगलबार दुर्घटनामा परेकोथियो । दुर्घटना के कति कारणल... थप हेर्नुहोस्

News-Image

राजीव गान्धीको हत्यामा संलग्न महिलाले गरिन् जेलमै आत्महत्याको प्रयास

  • २०७७ श्रावण ६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

भारतका पूर्व प्रधानमन्त्री राजीव गान्धीको हत्या अभियोगमा दोषी ठहर भइ जेल सजाय काटिरहेकी नलिनी श्रीहरणले आत्महत्याको प्रयास गरेको उनका वकिलले बताएका छन् । विगत २९ वर्षदेखि जेलमा रहेकी नलिनीले सोमबार राति आत्महत्याको प्रयास गरेकी हुन् । तमिलनाडूको भ... थप हेर्नुहोस्

News-Image

हेलिकप्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

  • २०७७ श्रावण ५, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेदरल्याण्ड्सको रक्षा मन्त्रालयले क्यारेबियनको आरुबाबाट उडेको एउटा सैनिक हेलिकप्टर समुद्रमा खसेको जनाएको छ । उड्नासाथ भएको उक्त दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मन्त्रालयले उक्त हेलिकप्टर आरुबाबाट आइतबार अपराह्न छिमेकी द्वीप कुराकाओका लागि उडे... थप हेर्नुहोस्