अन्तर्राष्ट्रिय

News-Image

महिलाहरूलाई सवारी हाँक्न अनुमति दिइनुपर्छ भन्दा महिला अधिकारकर्मीलाई जेल सजायको फैसला

  • २०७७ पुष १४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

साउदी अरबको एउटा अदालतले एक जना महिला अधिकारकर्मीलाई जेल सजायको फैसला गरेको छ । चर्चित अधिकारकर्मी लौजैन अल हथलौललाई अदालतले पाँच वर्ष आठ महिनाको जेल सजाय तोकेको हो । उनलाई आतङ्कवादसम्वन्धी अपराधमा सम्लग्न भएको आरोप लगाइएको स्थानीय सञ्चारमाध्यमहरू... थप हेर्नुहोस्

News-Image

ट्रम्पद्वारा कोरोना राहत प्याकेजसम्बन्धी विधेयकमा हस्ताक्षर

  • २०७७ पुष १३, सोमबार
  • नवकान्तिपुर संवाददाता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस राहत प्याकेजसम्बन्धी विधेयकमा हस्ताक्षर गरेका छन् । सदनबाट पास भएको प्याकेजमा अनावश्यक खर्च रहेको र तर नागरिकलाई निकै कम रकम छुट्याइएको भन्दै हस्ताक्षर गर्न अस्वीकार गरेका राष्ट्रपति ट्रम्पले हस्ताक्षर... थप हेर्नुहोस्

News-Image

नौ खर्ब डलरको कोरोना राहत प्याकेज ट्रम्पद्वारा अस्वीकार

  • २०७७ पुष ८, बुधबार
  • नवकान्तिपुर संवाददाता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको कंग्रेसले पठाएको नौ खर्ब डलरको कोरोना राहत प्याकेजको प्रस्ताव अस्वीकार गरेका छन् । ट्रम्पले कंग्रेसलाई यो प्याकेजमा सुधार गर्दै अमेरिकी नागरिकहरुलाई राहतको रकम बढाउन निर्देशन दिएका छन् । त्यसका साथै उनले ... थप हेर्नुहोस्

News-Image

इटलीमा देशव्यापी लकडाउन : राति कर्फ्यू, घरमा पाहुना प्रतिबन्ध

  • २०७७ पुष ४, शनिबार
  • नवकान्तिपुर संवाददाता

क्रिसमस र नयाँ वर्षमा हुने भिडभाडलाई लक्षित गर्दै इटलीमा देशव्यापी लकडाउन घोषणा भएको छ । क्रिसमस र नयाँ वर्षको अवसरमा हुने भिडभाड र सार्वजनिक समारोहका कारण कोरोना भाइरसको महामारी झनै बढ्न सक्ने भन्दै इटलीमा देशव्यापी लकडाउनको घोषणा भएको बीबीसीले जनाए... थप हेर्नुहोस्

News-Image

कोरोना संक्रमणबाट एजवाटिनीका प्रधानमन्त्रीको निधन

  • २०७७ मंसिर २९, सोमबार
  • नवकान्तिपुर संवाददाता

अफ्रिकी देश एजवाटिनीका प्रधानमन्त्री एमब्रोसी ड्लामिनीको कोरोना संक्रमणका कारण निधन भएको छ। चार हप्ता पहिले कोरोना भाइरसबाट संक्रमित भएका ५२ वर्षीय प्रधानमन्त्री ड्लामिनीको आइतबार दक्षिण कोरियाको एक अस्पतालमा निधन भएको हो। कोरोना संक्रमित भएपछि उनको ... थप हेर्नुहोस्

News-Image

ट्रम्पले हार स्वीकार नगर्दै ह्वाइट हाउस छाड्ने तयारीमा मेलानिया

  • २०७७ मंसिर २६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पराजय औपचारिक रुपमा स्वीकार नगर्दै उनकी पत्नी तथा प्रथम महिला मेलानिया ट्रम्पले ह्वाइट हाउस छाड्ने तयारी शुरु गरेकी छन् । मेलानिया ट्रम्पले नोभेम्बरको मध्ययदेखि नै ह्वाइट हाउस छाडेर फ्लोरिडाको मार–ए–लिगोस्थित... थप हेर्नुहोस्

News-Image

कार्यकालको पहिलो सय दिनमा १० करोड नागरिकलाई कोरोना खोप लगाउने बाइडेनको घोषणा

  • २०७७ मंसिर २४, बुधबार
  • नवकान्तिपुर संवाददाता

अमेरिकामा राष्ट्रपति निर्वाचित जो बाइडेनले आफ्नो कार्यकालको पहिलो १०० दिनमा १० करोड नागरिकलाई कोरोना खोप लगाउने बताएका छन्। मंगलबार डेलावरमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्रीको नाम सार्वजनिक गर्दै उनले आफ्नो कार्यकालको १०० दिनमा कोभिड–१९ अन्त... थप हेर्नुहोस्

News-Image

आन्दोलनरत किसानहरूले गरे भारत बन्द

  • २०७७ मंसिर २३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

कृषि विधेयकविरुद्ध आन्दोलनरत भारतका किसानहरूले मंगलबार भारत बन्द गरेका छन्। सरकारले आफ्ना मागप्रति बेवास्ता गरेको भन्दै उनीहरूले देशव्यापी बन्द आह्वान गरेका हुन्‌। किसानहरूले आह्वान गरेको भारत बन्दलाई त्यहाँका २४ राजनीतिक दलहरूले समर्थन गरिसकेका छन्‌... थप हेर्नुहोस्

News-Image

भारतमा कोरोना संक्रमण दर घट्दै, पछिल्लो २४ घण्टामा ३२ हजार जनामा संक्रमण

  • २०७७ मंसिर २२, सोमबार
  • नवकान्तिपुर संवाददाता

भारतमा कोरोना संक्रमितको संख्या २ महिनायता घट्दै गएको छ । पछिल्लो २४ घण्टामा थप ३२ हजार २७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ९६ लाख ७६ हजार ८०१ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ९१ लाख ३८ हजार १७१ जना संक्रमणमुक्त भएका... थप हेर्नुहोस्

News-Image

‘सय दिन मास्क लगाऔँ’ अभियान सञ्चालन गर्दै बाइडेन

  • २०७७ मंसिर १९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको रुपमा आफ्नो पहिलो काम मास्कसम्बन्धी अभियान सञ्चालन गर्ने तयारी गरेका छन्। विहीबार उनले आफ्नो कार्यकाल शुरु भएसँगै सबै अमेरिकीलाई मास्क लगाउन आह्वान गर्दै ‘सय दिन मास्क लगाऔँ’ अभियान चलाउने जान... थप हेर्नुहोस्