
ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले आफ्नो देश विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)बाट बाहिरिने चेतावनी दिएका छन् । उनले शुक्रबार डब्लुएचओलाई यस्तो चेतावनी दिएको अधिकारीहरुले जानकारी दिएका छन् । डब्लुएचओले यस्तै व्यवहार गरिरहयो भने ब्राजिल डब्लुएचओबाट ब... थप हेर्नुहोस्
भारतको जोधपुरबाट सार्वजनिक भएको एक भिडियोले सामाजिक सञ्जालमा सनसनी मच्चाएको छ । यो भिडियोमा मास्क नलगाएको भन्दै एक प्रहरीले एक व्यक्तिको गर्दन (घाँटी) घुँडाले थिचिरहेको देखिन्छ । सामाजिक सञ्जालमा मानिसहरुले यसलाई भारतको ‘जर्ज फ्लोइड’ हमलाको संज्ञा... थप हेर्नुहोस्
अमेरिकाका पूर्व उपराष्ट्रपति जो बाइडेनले आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावका लागि डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेवार बन्नका लागि आवश्यक पर्ने डेलिगेट्स प्राप्त गरेका छन् । डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार बन्नका लागि कम्तिमा १९ स... थप हेर्नुहोस्
भारतमा कोरोना भाइरसको संक्रमण दैनिकरूपमा बढ्दो क्रममा देखिएको छ । कोरोना संक्रमितको संख्या २ लाख ३६ हजार नाघेको भारतमा केही दिन यता दैनिक संक्रमण पुष्टि हुनेको संख्या ९ हजार कट्न थालेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ९ हजार ४७१ जनामा संक्रमण पुष्टि भए... थप हेर्नुहोस्
अमेरिकी कांग्रेस (संसद) का डेमोक्र्याट सदस्यहरू देशमा प्रहरी सुधारका लागि विधेयकको मस्यौदा तयार गरिरहेका छन् । कानुन प्रवर्तन अधिकारीहरूको कथित प्रताडनाबाट अफ्रिकी मूलका अमेरिकी नागरिक जर्ज फ्लोयडलगायत अन्यको मृत्युको प्रतिक्रियामा यस्तो कदम उठाइएको ... थप हेर्नुहोस्
अमेरिकामा प्रहरी ज्यादतीको अर्को डरलाग्दो घटना सार्वजनिक भएको छ । स्थानीय समय अनुसार बिहीबार राति ८ बजेपछि पश्चिम न्यूर्योकको बफेलो शहरमा दुई प्रहरी अधिकारीले ७५ वर्षका एक वृद्धलाई धकेलेर लडाएको भिडियो भाइरल भएको छ । जर्ज फ्लोइडको हत्याको विरोध तथ... थप हेर्नुहोस्
पाकिस्तानमा नोभेल कोरोना भाइरसको संक्रमणबाट दुई जना सांसदको मृत्यु भएको पुष्टि गरिएको छ । बुधबार पाकिस्तानमा हालसम्मकै दैनिक कोरोना संक्रमितको उच्च वृद्धि भएकै दिन बुधबार दुई सांसदको मृत्यु भएको पाकिस्तानी पत्रिकाले जनाएको छ । बुधबार पाकिस्तानमा ... थप हेर्नुहोस्
अमेरिकाले चीनबाट हुने व्यवसायीक उडानमा प्रतिबन्ध लगाउने भएको छ । जुन १६ देखि चीनबाट हुने यात्रुसहितको उडानमा प्रतिबन्ध लगाउने तयारी अमेरिकाले गरेको हो । योसँगै विश्वका दुई ठूला अर्थतन्त्र भएका देश अमेरिका र चीनबिचको तनाव अर्को तहमा पुग्ने देखिएको ... थप हेर्नुहोस्
भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ हजार पार भएको छ। बुधवार २ सय ५४ जना मानिस कोभिड १९ का कारण मृत्यु भएपछि यो पेन्डेमिकाबाट यहाँ ज्यान गुमाउनेको संख्या ६ हजार ७९ पुगेको हो। भारतमा बुधवार एकै दिन ८ हजार ७ सय २३ नयाँ संक्रमित थपिएका छन् । ए... थप हेर्नुहोस्
अमेरिकामा मे २५ का दिन जर्ज भन्ने काला जातिका मानिसलाई २० डलरको जाली नोट प्रयोग गरेको आरोपमा पक्रिएको थियो र एकजना पुलिसले निजलाई जमीनमा पल्टाएर उसको गर्दनलाई आफ्नो घुँडामुनि दबाएर राखेका थिए । यसैक्रममा जर्जको मृत्यु भयो । त्यसपछि कालाजातिलगायत उनका... थप हेर्नुहोस्
