अन्तर्राष्ट्रिय

News-Image

दक्षिण कोरियामा १०४ वर्षीया बृद्धा कोरोना संक्रमणबाट मुक्त

  • २०७७ जेष्ठ ३, शनिबार

दक्षिण कोरियामा १०४ वर्षीया बृद्धा कोरोना संक्रमणबाट मुक्त भएकी छन् । चोई नामकी वृद्धा २ महिनाभन्दा बढीको उपचारपछि पोहाङ मेडिकल सेन्टर, सरकारी अस्पतालबाट शुक्रबार डिस्चार्ज भएकी हुन् । उनी दक्षिण कोरियामा कोरोना सङ्क्रमणबाट निको हुनेमध्ये अहिलेसम्... थप हेर्नुहोस्

News-Image

भारतले कोरोना संक्रमित संख्यामा चीनलाई पछि पार्यो

  • २०७७ जेष्ठ ३, शनिबार

भारतमा कोरोना भाइरस संक्रमितको संख्या चीनको भन्दा पनि धेरै पुगेको छ ।  यो सामग्री तयार पार्दासम्म भारतभर ८५ हजार ९४० संक्रमित भेटिएका छन् । चीनमा अहिलेसम्म ८४ हजार ३८ जना संक्रमित फेला परेका छन् । कोरोना संक्रमितहरुको मृत्यु पनि भारतमा उच्च दरमा ब... थप हेर्नुहोस्

News-Image

खोप बने पनि नबने पनि अमेरिका लकडाउनमा रहँदैनः ट्रम्प

  • २०७७ जेष्ठ ३, शनिबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस विरुद्धको खोप बने या नबने पनि लकडाउन हटाउने बताएका छन् । यो वर्षको अन्त्यसम्ममा कोरोना भाइरसमाथि गतिलो प्रहार गर्ने बताएका ट्रम्पले खोप नबने पनि अर्थतन्त्र सञ्चालन गर्ने बताएका हुन् । उनले खोप बनाउन... थप हेर्नुहोस्

News-Image

अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या ८८ हजार नाघ्यो

  • २०७७ जेष्ठ ३, शनिबार

साढे ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा ८८ हजारभन्दा बढीको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप १ हजार ५१२ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ८८ हजार ४२४ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ... थप हेर्नुहोस्

News-Image

अमेरिकाको कोरोना इपिसेन्टर न्युयोर्कमा शुक्रबारदेखि लकडाउन खुकुलो हुँदै

  • २०७७ जेष्ठ २, शुक्रबार

अमेरिकामा कोरोना भाइरसको इपिसेन्टर मानिएको न्युयोर्कमा शुक्रबारदेखि लकडाउन खुकुलो बनाइने भएको छ। न्युयोर्कका मेयर एन्ड्रियु कुमोले शहरको मध्य भागमा रहेका विभिन्न पाँच वटा क्षेत्रहरुले आफ्ना काम सुचारु गर्ने बताएका छन्। न्युयोर्कमा पछिल्लोपटक थपिएक... थप हेर्नुहोस्

News-Image

नक्कली दूध पिएर बालबालिका बिरामी परेपछि छानबीन शुरू

  • २०७७ जेष्ठ २, शुक्रबार

चीनको हुनान प्रान्तमा नक्कली धूलो दूध पिएपछि बालबालिकामा जटिल स्वास्थ्य समस्या देखिएपछि अधिकारीहरूले छानबीन शुरू गरेका छन् । साउथ चाइना मर्निङ पोस्टका अनुसार, योङसिङ काउन्टीमा बेइ आन मिन नामक प्रोटीन पेयपदार्थलाई दूध भनी लभ बेबीज वर्कशपले बेचेको थियो... थप हेर्नुहोस्

News-Image

कोरियामा नेपालीको मृत्यु

  • २०७७ जेष्ठ २, शुक्रबार

इपिएस प्रणालीमार्फत रोजगारीको सिलसिलामा दक्षिण कोरिया आएका एक नेपालीको मृत्यु भएको छ । दक्षिण कोरियाको ख्यङ्जु शहर नजिकै एक कम्पनीमा कार्यरत स्याङ्जाका ३३ वर्षीय खड्काबहादुर थापाको मङ्गलबार साँझ मृत्यु भएको हो । सात वर्षदेखि कोरियामा कार्यरत थापा,... थप हेर्नुहोस्

News-Image

स्पेनमा ११३ वर्षीया वृद्धा कोरोनामुक्त

  • २०७७ जेष्ठ १, बिहीबार

स्पेनकै सबैभन्दा वृद्ध ठानिएकी एक ११३ वर्षीया वृद्धा कोरोनाभाइरसमुक्त भएकी छिन् । अवकाश जीवन बिताउने केएर होममा बस्दै आएका अरु धेरै जना वृद्धवृद्धाको मृत्यु भए पनि ११३ वर्षीया वृद्धाले कोरोनाभाइरसलाई परास्त गर्न सफल भएकी हुन् । अमेरिकामा जन्मिएकी ... थप हेर्नुहोस्

News-Image

युरोपमा महामारी केही कम

  • २०७७ जेष्ठ १, बिहीबार

कोरोना भाइरसको महामारी युरोपमा केही कमजोर भए पनि अझै संक्रमण तथा मृत्यु हुने क्रम जारी छ । फ्रान्समा बुधबार कोभिड–१९ का कारण ८३ जनाको ज्यान गयो । योसँगै फ्रान्समा मृत्यु हुनेको संख्या २७ हजार ७४ पुगेको छ । फ्रान्सको स्वास्थ्य विभागका अनुसार अझै पन... थप हेर्नुहोस्

News-Image

के कोरोना भाइरस कहिल्यै उन्मुलन हुने छैन ? के भन्छन डब्लुएचओका विज्ञ ?

  • २०७७ जेष्ठ १, बिहीबार

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरस कहिल्यै पनि अन्त्य नहुने सम्भावना रहेको भन्दै चेतावनी दिएको छ । डब्लुएचओका आपतकालीन निर्देशन डा। माइक रायनले बुधबारको ब्रिफिङ्गको क्रममा कोरोना भाइरस चाँडै अन्त्य हुने भन्दै भइरहेका भविष्यवाणी तर्फ इंग... थप हेर्नुहोस्