अन्तर्राष्ट्रिय

News-Image

सेनाको हवाई कारवाहीमा २० सर्वसाधारणको मृत्यु

  • २०७६ फाल्गुन १४, बुधबार

रुसी वायुसेनाको सहयोगमा सिरियाली सेनाले मुलुकको इडलिब प्रान्तमा विद्यालय तथा अस्पताल लक्षित हवाई आक्रमणबाट कम्तीमा २० सर्वसाधारण मारिएका छन् । आक्रमणबाट दर्जनौं घाइते भएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार मारिनेमा एक विद्यार्थी र अरु... थप हेर्नुहोस्

News-Image

दिल्ली हिंसाले लियो डरलाग्दो उग्ररुप, मृतकको संख्या झनै बढ्यो

  • २०७६ फाल्गुन १४, बुधबार

भारतको राजधानी दिल्लीमा केही दिनदेखि जारी हिंसात्मक झडपका क्रममा बुधबार मध्यान्हसम्म भारतीय प्रहरीका एक हेड कन्स्टेबल सहित २० जनाको मृत्यु भएको छ । विवादास्पद नागरिकता विधेयकको समर्थन र विरोधमा सडकमा उत्रिएका प्रदर्शनकारीबीच दिल्लीका ठाउँठाउँमा झड... थप हेर्नुहोस्

News-Image

भारतमा ट्रम्प र मोदीसँगै देखिएकी यी महिला को हुन ?

  • २०७६ फाल्गुन १४, बुधबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अहिले भारतको औपचारिक भ्रमणका क्रममा छन् । विश्वकै शक्तिशाली राष्ट्रप्रमुख आउँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी उनलाई स्वागत गर्न विमानस्थल नै पुगे । भ्रमणका क्रममा ट्रम्प पत्नी एवं प्रथम महिला मेलानिया ट्रम्प ... थप हेर्नुहोस्

News-Image

दिल्ली हिंसा : ज्यान गुमाउनेको सङ्ख्या १३ पुग्यो

  • २०७६ फाल्गुन १४, बुधबार

भारतको राजधानी दिल्लीमा हिंसा भड्किएपछि छिमेकी राज्यहरू उत्तर प्रदेश र हरियाणासँगको सिमानामा निगरानी बढाइएको छ । सोमबार गृह मन्त्रालयमा भएको बैठकपछि भारतका केन्द्रीय गृह मन्त्री अमित शाहले शान्तिको अपिल गर्दै हिंसा बढ्न नदिन सीमा नाकामा कडाइ गरिएको ज... थप हेर्नुहोस्

News-Image

इरानी उपस्वास्थ्य मन्त्रीलाई कोरोना भाइरसको संक्रमण

  • २०७६ फाल्गुन १४, बुधबार

इरानमा कोरोना भाइरसको संक्रमण जटिल बन्दै गएको इरानी स्वास्थ्य मन्त्रालयका अधिकारीले बताएका छन् । इरानका उपस्वास्थ्य मन्त्रीलाई नयाँ कोरोना भाइरस संक्रमण भएको मन्त्रालयका एक अधिकारीले बताए। इस्लामिक गणतन्त्रमा कोरोना भाइरसले ठूलो प्रकोपको रूप लिइसक... थप हेर्नुहोस्

News-Image

हिंसात्मक प्रदर्शनमा ७ जनाको मृत्यु

  • २०७६ फाल्गुन १३, मंगलवार

विवादास्पद नागरिकता विधेयकको विरोधमा भारतको राजधानी दिल्लीमा भएको हिंसामा ७ जनाको ज्यान गएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार विधेयकको समर्थन र विरोधमा भेला भएका मानिसहरुबीच हिंसा मच्चिएको हो । हिंसाका क्रममा अरु १५० जनाभन्दा धेरै घाइते भएका छन् । ... थप हेर्नुहोस्

News-Image

भारतको दिल्लीमा नागरिकता संशोधन विधेयकविरुद्धको प्रदर्शनमा ५ जनाको मृत्यु

  • २०७६ फाल्गुन १३, मंगलवार

भारतको राजधानी दिल्लीमा नागरिकता संशोधन कानूनको विरोधमा भएको प्रदर्शन उग्र भएपछि सोमवार त्यसले हिंस्रक रूप लिएको छ । त्यसक्रममा एक प्रहरी जवानसहित पाँचजनाको मृत्यु भएको छ । मंगलवार बिहान पनि जाफराबाद र बाबरपुर इलाकामा तनाव छ । उत्तरपूर्वी दिल्लीमा... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीले दिए राजीनामा

  • २०७६ फाल्गुन १२, सोमबार

मलेसियाका प्रधानमन्त्री महाथिर मोहमदले राजीनामा दिने घोषणा गरेका छन् । सोमबार दिउँसो राजालाई सम्बोधन गर्दै महाथिरले विज्ञप्ति निकालेर राजीनामा घोषणा गरेका हुन् । नयाँ सरकार गठनका लागि बाटो खोल्दै महाथिरको पार्टी ‘पार्टी प्रिबुमी बर्सातु मलेसिया’ ले प... थप हेर्नुहोस्

News-Image

ट्रम्पको सुरक्षाका लागि ५ वटा लंगुर समेत खटाइयो

  • २०७६ फाल्गुन १२, सोमबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो दुई दिने राजकीय भ्रमणका लागि सोमबार भारत आइपुगेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्रम्पलाई अहमदाबाद एयरपोर्टमा स्वागत गरे । पत्नी मेलानिया र छोरी इवांकाका साथ भारत भ्रमणमा आएका ट्रम्पको सुरक्षाका ला... थप हेर्नुहोस्

News-Image

ट्रम्प गुजरात पुगे, बजाइयो शंख र ढोल

  • २०७६ फाल्गुन १२, सोमबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने भारत भ्रमणका क्रममा गुजरातको अहमदाबाद पुगेका छन् । प्रथम महिला मेलानिया ट्रम्पका साथ ट्रम्प केही बेर अघिमात्रै एयर फोर्स वानबाट अहमदाबाद ओर्लिएका हुन् । ट्रम्पलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वा... थप हेर्नुहोस्