अन्तर्राष्ट्रिय

News-Image

कोरोना कहरः बन्द भयो ताज महल पनि

  • २०७६ चैत्र ४, मंगलवार

कोरोना भाइरसको संक्रमण रोक्ने प्रयास स्वरुप भारतले प्रख्यात पर्यटकीय गन्तव्य ताज महल बन्द गरेको छ । प्रेमको प्रतिकका रुपमा रहेको ताज महल अवलोकनका लागि दैनिक दशौँ हजार पर्यटक पुग्ने गर्छन् । तर कोरोना भाइरसको संक्रमण फैलिने डरका कारण बाध्य भएर ताज ... थप हेर्नुहोस्

News-Image

कोरोना कहरः खोस्दैछ ५ करोड मानिसको रोजगारी

  • २०७६ चैत्र ४, मंगलवार

कोरोना भाइरसका कारण पुरा विश्व तनावमय बनेको छ । विश्वभरका सयौं चर्चित शहरमा लक डाउन गरिएको छ । हजारौ शहरमा यातायात रोकिएको छ । ठूला ठूला एयरपोर्ट समेत बन्द भएका छन् । मानिसहरु यात्रा गर्न छाडेका छन् । कैयौं मानिस संक्रमणको डरका कारण घर बाहिर समेत निस... थप हेर्नुहोस्

News-Image

कोरोना भाइरसको संत्रासः अब १४ दिनका लागि ‘लकडाउन’

  • २०७६ चैत्र ४, मंगलवार

विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) को थप संक्रमण फैलिन नदिन मलेसिया सरकारले १४ दिनका लागि देशका प्राय सबै भाग ‘लकडाउन’ गर्ने निर्णय गरेको छ । मलेसियाका प्रधानमन्त्री मुहिदिन यासिनले एक टेलिभिजन सम्बोधनमार्फत बुधबारदेखि लागू हुने ... थप हेर्नुहोस्

News-Image

कोरोना भाइरसले मृत्यु हुनेको संख्या तीन पुग्यो

  • २०७६ चैत्र ४, मंगलवार

विश्व स्वास्थ्य संगठनले महामारी घोषणा गरेको कोरोना भाइरसका कारण भारतमा मृत्यु हुनेको संख्या तीन पुगेको छ । महाराष्ट्रमा ६४ वर्षीयको मृत्यु भएसँगै भारतमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुने तीनजना पुगेको बीबीसीले समाचारमा जनाएको छ । भारतीय सञ्चारमा... थप हेर्नुहोस्

News-Image

काेराेना कहर : इटालीको अवस्था भयाभह, कुन देशमा कति मृत्यु ?

  • २०७६ चैत्र ४, मंगलवार

कठोर प्रतिबन्धकाबीच युरोपेली मुलुकहरुमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या अस्वभाविक तवरले बढेको छ । युरोपका अधिकांश मुलुकमा कोरोना भाइरसको संक्रमण फैलिरहँदा युरोपका २४ मुलुकमा २८ सय १६ जनाको मृत्यु भएको छ । सोमबार साँझसम्म कोरोना भाइरसको संक्... थप हेर्नुहोस्

News-Image

१३ जनामा कोरोना संक्रमण

  • २०७६ चैत्र ३, सोमबार

दक्षिण एसियाली मुलुक माल्दिभ्समा सोमबारसम्ममा प्राणघातक कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या १३ जना पुगेको माल्दिभ्स स्वास्थ्य सुरक्षा केन्द्र (एचपिए) ले जनाएको छ । पछिल्लो पटक तीन जना व्यक्तिमा कोरोना संक्रमण देखिएको थियो । स्थानीय संचार माध्... थप हेर्नुहोस्

News-Image

कोरोनाभाइरसबाट इटालीमा एकै दिन ३ सय ६८ को मृत्यु, हजारौं संक्रमित

  • २०७६ चैत्र ३, सोमबार

इटालीमा कोरोनाभाइरसको संक्रमणबाट एकै दिन ३ सय ६८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टाभित्र ३ सय ६८ को मृत्यु भएपछि इटालीमा कोरोनाभाइरसका कारण ज्यान गुमाउनेको संख्या १८ सय ९ पुगेको छ । थप ३५ सय ९० जनामा संक्रमण देखिएपछि संक्रमित हुनेको संख्या २४ ... थप हेर्नुहोस्

News-Image

पतिलाई कोरोना लागेपछि क्‍वारेन्टाइनबाट भागिन् पत्‍नी

  • २०७६ चैत्र २, आईतवार

भारतको बेंग्लुरुस्थित गुगलका एक कर्मचारीलाई कोरोना भाइरस संक्रमण भेटिएपछि क्वारेन्टाइनमा रहँदैआएकी उनकी पत्नी त्यहाँबाट भागेकी छन् । शुक्रबार ती महिला भागेर आग्रास्थित निवासमा पुगेको बताइएको छ । क्वारेन्टाइनमा राखिएकी ती महिला क्वारेन्टाइनबाटै भागेपछ... थप हेर्नुहोस्

News-Image

के ट्रम्प पनि कोरोना संक्रमित भएका हुन्?

  • २०७६ चैत्र २, आईतवार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना भाइरसको सङ्क्रमण नदेखिएको अमेरिकी स्वास्थ्य अधिकारीहरुले बताएका छन् । राष्ट्रपति ट्रम्पले कोरोना सङ्क्रमित रहेका व्यक्ति संलग्न केही कार्यक्रममा सहभागी भएका कारण ट्रम्पमाथि पनि कोरोना सङ्क्रमण भएको आशंका गर... थप हेर्नुहोस्

News-Image

भारतमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दो, नेपाल उच्च जोखिममा

  • २०७६ चैत्र २, आईतवार

छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमण तिव्र रुपमा फैलिरहेको छ । अहिलेसम्म १०५ जनामा संक्रमण देखिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । जसमध्ये ११ जना बिरामी निको भएको छन् । कोरोना भाइरसको संक्रमणबाट भारतमा दुई जनाको मृत्यु भएको छ । कोरोनाक... थप हेर्नुहोस्