अन्तर्राष्ट्रिय

News-Image

अमेरिका-इरान विवादमा चीनको इन्ट्री, चीनले इरानको पक्ष लियो भने तेश्रो विश्व युद्ध निश्चित !

  • २०७६ पुष २९, मंगलवार

अमेरिका र इरानबीचको तनावमा चीनको इन्ट्री भएको छ । मध्यपूर्वमा तनाव बढेको समयमा पश्चिमा राष्ट्रहरु एक भएर इरानमाथि दबाब सिर्जना गर्दा चीनलाई चिन्ताको विषय बनेको हो । गत बुधबार इरानले इराकस्थित अमेरिकी अखडामा गरिएको मिसाइल आक्रमणको क्रममा भौतिक रुपम... थप हेर्नुहोस्

News-Image

अस्ट्रेलियाको डढेलोको धुवाँले पृथ्वी घुम्छ : नासा

  • २०७६ पुष २९, मंगलवार

अस्ट्रेलियाको ठूलो डढेलोको धुवाँ पृथ्वीको एक फन्को छिट्टै घुमेर अस्ट्रेलिया नै पुग्ने नासाले जनाएको छ । महिनौँदेखि अस्ट्रेलियाको पूर्वी तटीय क्षेत्रमा डढेलो लागेको छ र त्यसको धुवाँ प्रशान्त महासागरतर्फ बढेको बीबीसीले उल्लेख गरेको छ । नासाका अनुसार... थप हेर्नुहोस्

News-Image

‘मिस अस्ट्रेलिया’को नेपालमोह, छोरीको नाम राखिन् ‘माया’ !

  • २०७६ पुष २९, मंगलवार
  • छत्र शंकर

गत बुधबार अस्ट्रेलियाको संघीय संसद् भवन सिड्नीमा आयोजित पर्यटनमन्त्रीसहितको रात्रिभोजमा उद्घोषकले एक चर्चित महिलाको नाम लिए । त्यसलगत्तै, टेलिभिजनको पर्दामा मात्र देखिने ती महिला मञ्चमा आइन् । नेपाल भ्रमणको आफ्नो अनुभव सुनाइन् । हँसिलो मुद्रा अनि ... थप हेर्नुहोस्

News-Image

आगलागीको चपेटामा परेका जीवजन्तुलाई हेलिकोप्टरबाटै खाना वितरण

  • २०७६ पुष २९, मंगलवार

अष्ट्रेलियामा आगलागीबाट प्रभावित भएका जिवजन्तुलाई हेलिकप्टरबाट हजारौं केजी खाद्यान्न वितरण गरिएको छ । न्यु साउथ वेल्स क्षेत्रका पशुपंक्षिलाई ठूलो मात्रामा गाजर लगायत फलफूल वितरण गरिएको हो । केही महिना यता अष्ट्रेलियमा लागेको आगलागीका कारण करोडौं प... थप हेर्नुहोस्

News-Image

आइएसका नौ लडाकूद्वारा आत्मसमर्पण

  • २०७६ पुष २८, सोमबार

अफगानिस्तानको पूर्वी प्रान्त कुनारमा इस्लामिक स्टेट्स (आइएस) समूहका नौ लडाकूले अफगान सेनासमक्ष आत्मसमर्पण गरेका सैनिक स्रोतले सोमबार जानकारी दिएको छ । आइएसका नौ लडाकूले आइतबार कुनारको प्रान्त मानोगे जिल्लामा अफगान राष्ट्रिय सेनासमक्ष आत्मसमर्पण गर... थप हेर्नुहोस्

News-Image

अष्ट्रेलियाको डढेलो थप भयावह, रगत झैं भयो आकाशको रंग

  • २०७६ पुष २८, सोमबार

दक्षिण–पूर्वी अष्ट्रेलियाको आकाशको रंग रगत झैं रातो देखिन्छ । यहाँको नयाँ वर्ष पनि यसै रंग र चिन्तासहित शुरु भएको थियो । यहाँका झाडीयुक्त जंगलमा गत सेप्टेम्बरदेखि आगलागी भइरहेको छ । कम्तीमा २८ जनाको ज्यान गइसकेको छ । जति डेनमार्कको भूभाग छ, अष्ट्रेलि... थप हेर्नुहोस्

News-Image

बेलायती महारानी र राजकुमार ह्यारीबीच वार्ता हुँदै

  • २०७६ पुष २८, सोमबार

बेलायती महारानी एलिजाबेथ द्वितिय र उनका नाति राजकुरमा ह्यारीबीच आज (सोमवार) प्रत्यक्ष वार्ता हुँदैछ । महारानी एलिजाबेथले नाति ह्यारीलाई सोमवार प्रत्यक्ष वार्ताका लागि उपस्थित हुन आदेश दिएकी थिइन् । महारानीसँगको वार्तामा राजकुमार ह्यारी र उनकी पत्न... थप हेर्नुहोस्

News-Image

इराकमा रहेको अमेरिकी सैनिक अखडामा फेरि हमला

  • २०७६ पुष २८, सोमबार

इराकमा रहेको अमेरिकी सैनिक अखडामा फेरि हमला भएको छ । बगदादबाट झण्डै ८० किलोमिटर उत्तरमा अल–बलाड सैनिक अड्डामा कम्तीमा ६ वटा रकेट प्रहार भएको इरकाकी सेनाले जनाएको छ । यद्यपी हमला कसले गर्यो भन्ने बारेमा भने खुलाइएको छैन । अल–बलाड सैनिक अड्डा इराकमा... थप हेर्नुहोस्

News-Image

आँधीका कारण अमेरिकामा एघारको मृत्यु, बाह्र सय उडान रद्द

  • २०७६ पुष २७, आईतवार

अमेरिकाको दक्षिणी क्षेत्रमा आएको शाक्तिशाली आँधीका कारण कम्तीमा ११ जनाको मृत्यु भएको छ । आँधीसँगै कडा हावाहुरी र बाढी पनि आएकाले मानवीय क्षति भएको अधिकारीहरुले जानकारी दिएका छन् । घटनामा परी मृत्यु भएका मध्ये एक जना प्रहरी र एक जना उद्धारकर्तासमेत रह... थप हेर्नुहोस्

News-Image

मैले पाउनु पर्ने नोबेल शान्ति पुरस्कार अरु कसैलाई दिइयोः ट्रम्प

  • २०७६ पुष २७, आईतवार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको वर्षको नोबेल शान्ति पुरस्कार आफूले पाउनु पर्ने बताएका छन् । ट्रम्पले आफ्नो दाबेदारीलाई वास्ता नगरिएको भन्दै गुनासो पनि व्यक्त गरेका छन् । नोबेल शान्ति पुरस्कारलाई लिएर ट्रम्पले एक बयान दिएका छन् । ओहायोको ट... थप हेर्नुहोस्