
मुद्रा अपचलन गरेको आरोपमा जिम्बावेका उपराष्ट्रपतिकी पत्नीलाई प्रहरीले पक्राउ गरेको छ । उपराष्ट्रपति कोन्स्टान्टीनो चिवेंगाकी पत्नीलाई पक्राउ गरिएको जिम्बावेका भ्रष्टाचारविरुद्धको आयोगका एक जना अधिकारीले सोमबार पुष्टि गरेका छन् । आयोगका प्रवक्ता जोन म... थप हेर्नुहोस्
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफूविरुद्धको महाभियोगको प्रक्रियालाई डेमोक्र्याटहरुले गरेको ‘कु’को प्रयास भनेका छन् । ती डेमोक्र्याटहरुले अमेरिकी प्रजातन्त्रमाथि युद्धको घोषणा गरेको आरोप पनि ट्रम्पले लगाएको बीबीसीले उल्लेख गरेको छ । डेमोक्र्याट... थप हेर्नुहोस्
फिलिपिन्सको दक्षिणी क्षेत्र मिन्दानाओको पहाडी इलाकामा आइतबार ६.८ म्याग्नीच्युडको भूकम्प आएको छ । यसमा भूकम्पमा परी कम्तीमा सात जनाको मृत्यु भएको छ । माग्सायसायदेखि तीन माईल दक्षिणपूर्व क्षेत्रमा भूकम्पको केन्द्रविन्दु रहेको प्रकोप जोखिम न्युनिकरण ... थप हेर्नुहोस्
गत वर्ष इन्डोनेसियामा गएको विनाशकारी सुनामी उत्पन्न गर्ने ज्वालामुखीबाट बनेका भग्नावशेषहरु समुद्री सतहमा देखा परेका छन् । वैज्ञानिकहरुले सोनार उपकरणको सहायतामा रक लिटर सागरमा उक्त चट्टान देखा परेका पुष्टि गरेका हुन् । ज्वालामुखीलगत्तै इन्डोनेसियाक... थप हेर्नुहोस्
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज सिँढी चढ्दै गर्दा लडेका छन् । दिनहुँ सार्वजनिक कार्यक्रममा व्यस्त रहने प्रधानमन्त्री मोदी आइतबार पनि भारतको कानपुरस्थित अटलघाटमा हुने एक कार्यक्रममा सहभागी हुँदै थिए । कानपुर यात्राका क्रममा उनी आफ्नो सुरक्षा ... थप हेर्नुहोस्
भारतमा हालै पारित भएको विवादास्पद नागरिकता सम्बन्धी कानूनको विरुद्धमा भएको आन्दोलनका क्रममा ६ जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये तीन जनाको प्रहरीको गोली लागि मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् । कानुन पारित भएदेखि नै भारतको उत्तरपूर्व... थप हेर्नुहोस्
अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले एक अर्ब ३३ करोड रुपैयाँ बराबर सुविधासम्पन्न घर किनेका छन् । ओबामाले डिसेम्बर ४ तारिखमा एड्गरटाउनस्थित मार्थाज भाइनयार्ड किनेका हुन् । उक्त घरको मूल्य ११।७५ मिलियन डलर अर्थात् एक अर्ब ३३ करोड ७४ लाख ३७ हजार ३९ ... थप हेर्नुहोस्
फ्रान्सको दक्षिण–पश्चिमी क्षेत्रमा आएको आँधीका कारण दुई जनाको मृत्यु भएको छ । घटनाका कारण त्यस क्षेत्रका हजारौँ घर विद्युतविहीन भएको अधिकारीहरुले जानकारी दिएका छन् । घटनामा परी मृत्यु भएका दुवैजना निवृत्तिभरण पाइरहने व्यक्ति रहेको समाचारमा जनाइएको... थप हेर्नुहोस्
पाकिस्तानको दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानमा शुक्रबार भएको एक सडक दुर्घटनामा परी कम्तीमा पनि १३ व्यक्तिको मृत्यु भएको छ । बलुचिस्तान प्रान्तको झोब जिल्लामा यात्रुबाहक भ्यान र बस एक आपसमा ठोक्किँदा सो दुर्घटना भएको हो । बताइएअनुसार यसरी ती दुई सव... थप हेर्नुहोस्
नागरिकता संशोधन विधेयकलाई लिएर भारतको पूर्वोत्तर राज्य असममा अवस्था थप बिग्रिँदै गएको छ । असमका केही इलाकामा हिंसाका घटना भइरहेका छन् । कैयौं इलाकामा प्रहरी र प्रदर्शनकारीबीच झडपको अवस्था समेत उत्पन्न भएको छ । डिब्रुगढमा कर्फ्यूको परवाह नगरी सडकमा... थप हेर्नुहोस्
