
अमेरिकाको न्यूजर्सीमा बुधबार बिहान भएको गोली हानाहानमा एक प्रहरी अधिकारीसहित ६ जनाको ज्यान गएको छ । अन्य दुईजना प्रहरी पनि घाइते भएका छन् । शहरको ग्रीनविले इलाकामा कम्तिमा एकघण्टासम्म गोली हानाहान भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छ... थप हेर्नुहोस्
चेकोस्लोभाकियाको पूर्वी शहर ओस्ट्रोभामा अवस्थित अस्पतालमा मङ्गलबार एक बन्दुकधारीले प्रहार गरेको गोलीबाट चार व्यक्तिको मृत्यु भएको छ । यस आक्रमणमा थप दुईजना गम्भीर घाइते भएका सरकारी स्रोतले जानकारी दिएको छ । ती दुर्ईको अवस्था चिन्ताजनक भएकाले मृतकको स... थप हेर्नुहोस्
अन्टार्कटिकास्थित हवाई बेसका लागि उडान भरेको चिली वायु सेनाको एउटा जहाज बेपत्ता भएको छ । सोमबार साँझ १७ चालक दलका सदस्य र २१ जना यात्रु गरी ३८ जना बोकेको जहाज उडेको सी–१३० हरकुलस जहाज स्थानीय समयानुसार १६ः५५ बजेदेखि सम्पर्कविहीन छ । चिलीको वायु से... थप हेर्नुहोस्
फिनल्यान्डकी ३४ वर्षीया सान्ना मरिन विश्वकै सबैभन्दा कम उमेरकी प्रधानमन्त्री हुने भएकी छन्। उनको नेतृत्वमा बन्न लागेको गठबन्धन सरकारमा सबै दलको नेतृत्व महिलाहरूले गर्नेछन्। प्रधानमन्त्री आन्ती रिन्नेले पदत्याग गरेपछि सोशल डेमोक्रेटिक पार्टीले याता... थप हेर्नुहोस्
फिनल्यान्डमा ३४ वर्षिय साना मरिन प्रधानमन्त्रीमा निर्वाचित भएकी छन् । प्रधानमन्त्री एन्टी रेनीले गत मंगलबार राजीनामा दिएपछि सोसल डेमोक्रेटिक पार्टीकी मरिन प्रधानमन्त्री बनेकी हुन्। मरिन यस अघि यातायात मन्त्री थिइन् । पाँच वटा पार्टीको मिलिजुली सरक... थप हेर्नुहोस्
हङकङमा अहिलेसम्मकै सबै भन्दा ठूलो सरकार विरोधी प्रदर्शन भएको छ । गत अगस्टपछि पहिलो पटक प्रहरीले लोकतन्त्र समर्थक समूह सिभिल ह्युमन राइट्स फ्रन्टलाई यो र्यालीका लागि अनुमति दिएको थियो । आयोजकका अनुसार यो र्यालीमा करीब ८ लाख मानिसले भाग लिएका थिए ... थप हेर्नुहोस्
भारतको केन्द्रीय राजधानी नयाँदिल्लीमा भएको आगलागीको घटनामा परी कम्तीमा अहिलेसम्म ४३ जनाको मृत्यु भएको छ । एउटा कारखानामा आगलागी भएको र सख्त घाइतेहरुको संख्या धेरै भएकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् । सहरका साँघुर... थप हेर्नुहोस्
भारतको दिल्लीको एक खाद्य भण्डारमा भएको आगलागीमा परि ३५ जनाको मृत्यु भएको छ । घटनामा परी १५ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । समाचार संस्था एएनआईले दिल्ली प्रहरीलाई उद्धृत गर्दै जनाए अनुसार घटनामा ३५ जनाको मृत्यु भएको छ । घाइतेको लोक नायक अस... थप हेर्नुहोस्
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग लगाउने बाटो खुला भएको छ । तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्स (प्रतिनिधिसभा) की प्रवक्ता न्यान्सी पेलोसीले ट्रम्पविरुद्ध महाअभियोग लगाउने बाटो खुला भएकोबताएकी हुन्। सत्ताको दुरुपयोग मामिलामा विवादित ... थप हेर्नुहोस्
अफ्रिकी मुलुक सुडानमा सिलिन्डर विस्फोट हुँदा २३ जनाको मृत्यु भएको छ । राजधानी खार्तुमको एक सेरामिक कारखानामा भएको घटनामा कम्तिमा १ सय ३० व्यक्ति घाइते भएका छन्। यो कारखानामा काम गर्ने श्रमिकमध्ये अधिकांश भारतीय छन् । तर मारिने मध्ये कति जना भारतीय ना... थप हेर्नुहोस्
