अन्तर्राष्ट्रिय

News-Image

१८० यात्रु लिएर नयाँ दिल्लीबाट उड्न लागेको विमानमा बम भएको हल्ला

  • २०७६ माघ २२, बुधबार

भारतको नयाँ दिल्लीबाट मुम्बइको लागि उड्न लागेको इण्डिगो एयरको विमानमा बम रहेको हल्ला फैलिएपछि विमान चढेका यात्रुबीच हंगामा मच्चियो । घटना गत आइतबारको हो । विमानमा कसैल बम रहेको भन्ने सूचना दिएपछि विमान चढिसकेका यात्रुलाई विमानबाट उतारिएको थियो । सुरक... थप हेर्नुहोस्

News-Image

जापानमा रहेका एक नेपाली युवालाई कोरोना भाइरसको आशंका, विशेष निगरानीमा उपचार हुँदै

  • २०७६ माघ २२, बुधबार

चीनको वुहाबाट फैलिएको नोभेल कोरोना भाइरसको प्रकोप जापानमा पनि देखिएको छ । अहिलेसम्म जापानमा ३२ जनामा कोरोनाभाइरसको संक्रमण भएको पुष्टि भएको छ । यसैबीचमा यहाँ कार्यरत एक नेपाली युवालाई पनि कोरोनाको संक्रमण भएको आशंकामा विशेष निगरानीमा राखिएको छ । र... थप हेर्नुहोस्

News-Image

दुलही लिन जाँदै गरेको बेहुलाको बीच बाटैमा हत्या

  • २०७६ माघ २२, बुधबार

समाजमा विभिन्न किसिमका आपराधिक घटनाहरु बाहिर आइरहेका छन् । सामाजिक सञ्जालको बढ्दो प्रयोगका कारण एक देशको घटना छिनमै विश्वभर पुग्ने गरेका छन् । यस्ता घटना कुनै कुनै त सोच्न पनि नसक्ने खालका हुने गरेका छन् । यस्तै घटना भारतको उत्तर प्रदेश राज्यमा घट... थप हेर्नुहोस्

News-Image

कोरोना भाइरसबाट हङकङमा पनि एकको मृत्यु

  • २०७६ माघ २१, मंगलवार

विश्वव्यापी रुपमा फैलिइरहेको कोरोना भाइरसबाट हङकङ पनि एक व्यक्तिको ज्यान गएको छ । क्वी चुईस्थित प्रिन्सेस मार्गरेट अस्पतालमा ३९ वर्षीय पुरुषको उपचारका क्रममा निधन भएको हो । यो कोरोना भाइरसका कारण चीनबाहिर भएको मृत्युको अर्को घटना हो । यसअघि चीनको ... थप हेर्नुहोस्

News-Image

कोरोनाभाइरसको आशंकामा बाबु अस्पताल भर्ना, हेर्ने मान्छे नहुँदा छोराको मृत्यु

  • २०७६ माघ २१, मंगलवार

कोरोनाभाइरस संक्रमणको आशंकामा बाबुलाई उपचारमा राखिएपछि मस्तिष्क-पक्षघात (सेरिबल पल्सी) बाट पीडित उनको छोराको मृत्यु भएको छ । पिता र भाईबाट छुट्याएर एक्लै राखिएका यान चेङलाई एक सातापछि गत बुधवार मृत फेला पारिएको थियो । चेङको मृत्यु भएपछि दुई अधिकार... थप हेर्नुहोस्

News-Image

एक विद्यालमा भागदौड मच्चिंदा १४ विद्यार्थीको मृत्यु

  • २०७६ माघ २१, मंगलवार

केन्याको राजधानी नैरोबी नजिक रहेको एक प्राथमिक विद्यालयमा भागदौड मच्चिदा १४ जना विद्यार्थीको मृत्यु भएको छ । राजधानी नैरोबीको उत्तर पश्चिममा रहेको काकामेगा प्राथमिक विद्यालयमा भागदौड मच्चिदा ४० भन्दा बढी बालबालिका घाइते भएको बीबीसीले जनाएको छ । सा... थप हेर्नुहोस्

News-Image

छ देशमाथि अमेरिकाको भिसा प्रतिबन्ध, डिभी परेका पनि जान नपाउने

  • २०७६ माघ २०, सोमबार

अमेरिकाकाले आफ्ना देशमा प्रवेश गर्ने नीतिलाई थप कडाई गरेको छ । जनवरी ३१ मा प्रकाशित उक्त विज्ञप्तिका अनुसार म्यानमारसहित थप ६ देशमाथि भिसा प्रतिबन्धको घोषणा गरेको छ । विज्ञप्तिका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले म्यानमार, इरिटेरिया, क्रि... थप हेर्नुहोस्

News-Image

चीनमा मानिसहरुले सेनेटरी प्याड र ब्रालाई मास्क बनाएपछि…

  • २०७६ माघ १९, आईतवार

घातक कोरोना भाइरसका कारण विश्वभरि १० हजार मानिस संक्रमित बनेका छन् । ती मध्ये ९ हजार ७ सय मानिस चीनका छन् । भाइरसका कारण अहिलेसम्म ३०० भन्दा बढीको मृत्यु भएको छ । भाइरसको त्राससँगै चीनमा मास्कको माग पनि बढेको छ। तर, कतिपय ठाँउमा मास्क नपाएपछि मानि... थप हेर्नुहोस्

News-Image

नेदरल्याण्डमा १० हजार बढीले दिए इच्छा मृत्युका लागि निवेदन

  • २०७६ माघ १९, आईतवार

नेदरल्याण्डमा १० हजार एक सय ५६ जनाले सरकारसँग ९इच्छा मृत्यु० मर्नका लागि आवेदन दिएका छन् । स्वास्थ्य मन्त्री तथा डच सांसद ह्यूगो डि जोङ्गले इच्छा मृत्युबारे संसदमा जानकारी दिएका हुन् । उनले शुक्रबार उक्त जानकारी संसदलाई दिएका हुन् । जोङ्गले एक रिप... थप हेर्नुहोस्

News-Image

जापानी अर्बपति चन्द्रमा लैजाने प्रेमिका खोज्ने अभियानबाट पछि हटे

  • २०७६ माघ १९, आईतवार

जापानको एक अर्बपतिले चन्द्रमा भ्रमणको लागि एक प्रेमिका खोजिरहेको विषय जनवरीको पहिलो साता निकै चर्चित भएको थियो । युसाकु मेजावा नाम गरेका जापानी अर्ब पतिले चन्द्रमा जान २० वर्षको अविवाहित महिलाको खोजि सार्वजनिक रुपमा गरेका थिए । मेजावाले "चन्द्रमाक... थप हेर्नुहोस्