अन्तर्राष्ट्रिय

News-Image

सोनुको त्यो स्माइल, जसलाई अर्बौको कम्पनीले आफ्नो प्रोफाइल बनायो (भिडियाे सहित)

  • २०७६ फाल्गुन २०, मंगलवार

आजकाल अधिकाशं मानिस सामाजिक सञ्जालको प्रयोग गर्दछन् । एकैसाथ करौडौ मानिसको पहुचमा रहने भएकाले पनि सामाजिक सञ्जालमा कुनै नौलो र केही फरक भेटिएपछि त्यो एकाएक भाइरल हुने गर्दछ । यस्तैमा भारतका एक डेलिवरी ब्वाईको भिडियो भाइरल भएको छ । जहाँ उनको हासो अ... थप हेर्नुहोस्

News-Image

इरानी सर्वोच्च नेताका सल्लाहकारको कोरोना भाइरसबाट मृत्यु

  • २०७६ फाल्गुन २०, मंगलवार

इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेइका सल्लाहकार आयोगका एक सदस्यको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको छ । ७१ वर्षीय मोहम्मद मिरमोहमम्द्दी खामेनेइको मृत्यु भएको हो । यसअघि, इरानका प्रमुख धर्मगुरुमध्येका एक हादी खोस्रोसाहीको बिहीबार कोरोनाभाइर... थप हेर्नुहोस्

News-Image

कोरोना भाइरसबाट अमेरिकामा ६ जनाले ज्यान गुमाए, १५ सय बढी प्रभावित

  • २०७६ फाल्गुन २०, मंगलवार

संयुक्त राज्य अमेरिकाको वासिङ्टनमा कोरोनाभाइरसको संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ । योसँगै त्यहाँ यसको संक्रमणबाट मर्नेको सङ्ख्या ६ पुगेको छ । कोभिड–१९ बाट अमेरिकामा ज्यान गुमाउने यी पहिलो केसहरु हुन् । संक्रमण फैलिएपछि वासिङ्टनले राज्यमा आपत... थप हेर्नुहोस्

News-Image

निर्भया बलात्कार प्रकरणः दोषीलाई आज दिने भनिएको मृत्युदण्ड रोकियो

  • २०७६ फाल्गुन २०, मंगलवार

दिल्ली अदालतले निर्भया बलात्कार–हत्यकाण्डका दोषीलाई मृत्युदण्ड दिन रोक लगाएको छ । अदालतले निर्भयाका चार दोषीलाई मृत्युदण्ड दिने आदेशमा रोक लगाएको हो । चारै दोषीलाई मार्च ३ मा (आज) मृत्युदण्ड दिइने तयारी थियो । अदालतले मृत्युदण्डको सजायलाई रोक्ने फ... थप हेर्नुहोस्

News-Image

वरिष्ठ अमेरिकी डाक्टरको अनुरोध ‘मास्क नकिनौ’

  • २०७६ फाल्गुन १९, सोमबार

अमेरिकाका एक शिर्ष डाक्टरले सबै नागरिकहरुलाई ‘मास्क किन्न बन्द गर्न’ भन्दै सार्वजानिक अपील गरेका छन् । कोरोना सम्बन्धी चिन्ताका कारण मानिसहरुले मास्क किनेर घरमा थुपार्न थालेपछि अमेरिकामा यसको चरम अभाव सिर्जना भएको छ जसकै प्रतिक्रियामा सर्जन जनेरल डाक... थप हेर्नुहोस्

News-Image

उत्तर कोरियामा कोरोनाको संक्रमितलाई किमले दिए गोली हान्ने आदेश !

  • २०७६ फाल्गुन १९, सोमबार

उत्तर कोरियाका शासक किम जोङ उनले आफ्नो देशमा पहिलो पटक फेला परेका कोरोना भाइरसबाट संक्रमितलाई मृत्युदण्डको सजाय तोकेका छन् । उनले कोरोना भाइरसबाट संक्रमित आफनो देशका नागरिकलाई गोली हान्ने आदेश दिएका हुन् । इन्टरनेसनल बिजनेस टाइम्सले उत्तर कोरियामा... थप हेर्नुहोस्

News-Image

निर्भया काण्डः दोषी चारै जनालाई मंगलबार मृत्युदण्ड

  • २०७६ फाल्गुन १९, सोमबार

निर्भयाको सामूहिक बलात्कार तथा हत्या मामलाका चार जीवित दोषी पवन गुप्ता, विनय शर्मा, मुकेश सिंह र अक्षय ठाकुरलाई मंगलबार (भोली) मृत्युदण्ड दिइने भएको छ । दोषीमध्ये एक पवन गुप्ताले आफ्नो क्यूरेटिव पिटीशनमाथि खुल्ला इजलासमा सुनुवाई होस् भन्दै सर्वोच्च अ... थप हेर्नुहोस्

News-Image

कतारमा कोरोना : नेपालीहरुलाई सतर्कता अपनाउन दूतावासको आग्रह (विज्ञप्ति सहित)

  • २०७६ फाल्गुन १८, आईतवार

चीनबाट उत्पत्ति भई विश्वभरि महामारीको रुपमा फैलिएको कारोरोना भाइरसको संक्रमणबाट कतार पनि अछुतो बन्न सकेको छैन । त्यसैले कतारस्थित नेपाली राजदूतावासले कतारमा कोरोना भाइरसको संक्रमण देखिएको भन्दै सजगता अनपनाउन नेपालीहरुलाई आग्रह गरेको छ । दूतावासले विज... थप हेर्नुहोस्

News-Image

ब्रिटेनका प्रधानमन्त्रीले गरे ‘प्रेगनेन्ट’ युवतीसँग इन्गेजमेन्ट

  • २०७६ फाल्गुन १८, आईतवार

ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसनले उनकी गर्लफ्रेन्ड साइमन्ड्ससँग विवाह गर्ने घोषणा गरेका छन् । उनले शनिवार आफ्नी गर्लफ्रेन्ड क्यारी साइमन्ड्ससँग इन्गेजमेन्ट गरेका हुन् । साथै उनले आफ्नी गर्लफ्रेन्ड गर्भवती रहेको र यसै गर्मी सिजनमा आफूहरु माता प... थप हेर्नुहोस्

News-Image

वासिङ्टनमा आपतकाल घोषणा

  • २०७६ फाल्गुन १८, आईतवार

चीनबाट शुरु भएको कोरोना भाइरसको सङ्क्रमणबाट अमेरिकामा पनि एक जनाको मृत्यु भएको छ । वाशिङ्टनमा उपचारका क्रममा नर्थ वेष्ट राज्यका एक पुरुषको मृत्यु भएको हो । कोरोनाका कारण एक जनाको मृत्यु भएपछि वाशिङ्टनका गभर्नरले आपत्कालीन अवस्थाको घोषणा गरेका छन् ... थप हेर्नुहोस्