
इराक स्थित आफ्ना २ सैन्य अड्डामा इरानले मिसाईल आक्रमण गरे लगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अमेरिकी उच्च सुरक्षा अधिकारीसँग बैठक गरेका छन् । ह्वाइट हाउसमा भएको आपतकालिन बैठकमा अमेरिकाका विदेशमन्त्री माइक पोम्पिओ, रक्षामन्त्री मार्क स... थप हेर्नुहोस्
अमेरिकाको संघीय उड्ययन नियामक (फेडेरल एभिएसन एड्मिनिस्ट्रेशन–एफएए)ले एक सूचना जारी गर्दै इराक, इरान, ओमन र पर्सियन खाडी क्षेत्रमा विमान उडानमाथि प्रतिबन्ध लगाएको छ । इरानले इराकस्थित अमेरिकी सैन्यबेसमाथि क्षेप्यास्त्र प्रहार गरेपछि अमेरिकाले सो क्... थप हेर्नुहोस्
इरानले इराकस्थित अमेरिकी सेनाको बेस क्याम्पमा रकेट आक्रमण गरेको छ । इरानी अधिकारीलाई उद्धृत गर्दै अल जजिराले दिएको खबरअनुसार इराकको इन् अल आसादस्थित अमेरिकी गठबन्धन सेनाको बेस क्याम्पमा बुधवार बिहान दर्जन रेकेट प्रहार गरिएको हो । १३ रकेट प्रहार गर... थप हेर्नुहोस्
पछिल्लो समय अस्ट्रेलिया लामो समयको डढेलोको कारण समस्यामा छ । डढेलो कैकारण कैयौँ मानिसको ज्यान गएको छ भने ५० करोड भन्दा बढी जङ्गली जनावरको मृत्यु भएको छ । अस्ट्रेलियामा डढेलोकै कारण पानीको हाहाकार मच्चिएको छ । एकातिर सुख्खा मौसममा पानी पाउन मुस्किल... थप हेर्नुहोस्
भारतको राजधानी नयाँदिल्लीमा १६ डिसेम्बर २०१२ मा निर्भयामाथि भएको सामुहिक बलात्कारका चार दोषीलाई 'डेथ वारेन्ट' जारी गरिएको छ । पटियाला हाउस अदालतले उनीहरुलाई २२ जनवरी, २०२० को बिहान ७ बजे फाँसीको समय तोकेको हो । उनीहरुलाई १४ दिनभित्र फाँसीविरुद्ध उ... थप हेर्नुहोस्
अमेरिकी हवाई आक्रमण मारिएका इरानका सैन्य कमाण्डर कासिम सुलेमानीको अन्त्येष्टि कार्यक्रममा भागदौड मच्चिँदा कम्तिमा ३५ जनाको मृत्यु भएको छ । मंगलबार सुलेमानीको गृहनगर मेरमानमा सुलेमानीको शव गाड्न लैजाने क्रममा भएको भागदौडमा ४८ जना बढी घाइते भएका समा... थप हेर्नुहोस्
अमेरिकाले इरानका विदेशमन्त्री मोहम्मद जाभेद जरिफलाई संयुक्त राष्ट्र संघको न्यूयोर्कस्थित कार्यालयमा जानका लागि भिसा दिन अस्वीकार गरेको छ । इरानी विदेशमन्त्री आउँदो विहीवार हुने सुरक्षा परिषद्को बैठकमा भाग लिन त्यसतर्फ जाने तयारीमा थिए । ट्रम्प प्र... थप हेर्नुहोस्
अमेरिकी हमलामा इरानका कमान्डर जनरल कासिम सुलेमानीको हत्यापछि इरान र अमेरिका एक अर्काविरुद्ध खनिएका छन् । आइतवार राष्ट्रपतिले इरानलाई विल्कुल नयाँ हतियारले हमला गर्ने धम्की दिए । अन्तर्राष्ट्रिय मिडियामा प्रकाशित खबरका अनुसार त्यसको केही बेरपछि इरानले... थप हेर्नुहोस्
जापानका प्रधानमन्त्री सिन्जो आबेले मध्यपूर्वमा जारी तनावले आफूलाई गहिरो चिन्ता पारेको बताएका छन् । वासिङ्टन र तेहरानबीचको सम्वन्ध सुधार्नका लागि मध्यस्तकर्ताको रुपमा प्रयास गरिरहेका आबेले सोमबार ‘गहिरो चिन्ता’ व्यक्त गरेका हुन् । इरानी सैन्य कमाण्... थप हेर्नुहोस्
अष्ट्रेलियामा वर्षासँगै तापक्रम घटेको छ तर अधिकारीले डढेलोले पुनः उग्र रुप लिने चेतावनी दिएका छन् । सिड्नीदेखि मेलबर्नसम्म सुटी नामको वर्षा भएको छ । न्यू साउथ वेल्सका केही स्थानमा खण्डवृष्टि भएको रिपोर्टमा उल्लेख छ । यद्यपि, आइतवार राती अधिकारीले ... थप हेर्नुहोस्
