
इरानमा महिला अधिकारकर्मी सबा कोर्ड अफशारीलाई हिजाब खोलेर बेश्याबृत्ति फैलाउन भूमिका खेलेको भन्दै २४ वर्षको जेल सजाय सुनाइएको छ । तेहरान रिभोलुस्नरी कोर्टले बिहीबार सो आदेश दिएको हो । २० वर्षीया ती युवतीलाई राज्यविरुद्धमा प्रोपागान्डा फैलाएको समेत आरो... थप हेर्नुहोस्
दक्षिण अमेरिकी राष्ट्र पेरुका पुरातत्वविदहरुले २२७ जना बालबालिकाको सामूहिक चिहान फेला पारेको जनाएका छन् । कोलम्बियाली चिमु संस्कृतिभन्दा धेरै अघिको अनुमान गरिएको यो चिहान आजसम्म फेला पारिएकोमा सबैभन्दा ठूलो हो । राजधानी शहर लिमाभन्दा उत्तरतर्फको त... थप हेर्नुहोस्
उत्तर कोरियाले लगातार गरेका क्षेप्यास्त्र परीक्षणबाट जापान सतर्क हुन थालेको छ । जापानका रक्षामन्त्री ताकेशी इवायाले उत्तर कोरियाले जापानको ब्यालिस्टिक क्षेप्यास्त्र कवच भेदन गर्ने वारहेडहरू विकसित गरिरहेको पनि बताएका छन् । इवायाका अनुसार प्योङयाङक... थप हेर्नुहोस्
अफगानिस्तानको पूर्वी प्रान्त पाक्टिकामा अफगान सुरक्षाबलले तालिबान लडाकू समूहविरुद्ध मङ्गलबार राती गरेको सुरक्षा कारबाहीमा ३७ लडाकू मारिएका छन् । स्थानीय प्रहरीले बुधबार उक्त जानकारी दिएको हो । तालिबानको सारा केटा अर्थात रेड यूनिटका समूहले मंगलबार ... थप हेर्नुहोस्
बंगलादेशको उच्च अदालतले विवाहको फर्मबाट कुमारी (भर्जिन) शब्द हटाउन आदेश दिएको छ । अब महिलाले विवाहको फर्ममा आफू कुमारी रहेको कुनै जानकारी दिइराख्नु जरुरी छैन । महिला अधिकार संगठनहरुले फर्मबाट कुमारी ९भर्जिन० शब्द हटाउन पाँच वर्षसम्म कानूनी मुद्दा ... थप हेर्नुहोस्
रुसले पहिलो मानवाकृत (ह्युमनोइड) रोबोट सफलतापूर्वक अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आइएसएस) मा मङ्गलबार स्थापना गरेको छ । गत साता रुसको यो अभियान असफल भएको थियो । फेदोर नाम दिइएको मान्छेकै शरीर जत्रो रोबोटले मानिस झैं यताउता हिँड्ने र वरपरबाट सा... थप हेर्नुहोस्
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले कश्मीर मामिलामा कुनै पनि किसिमको कदम चाल्न सक्ने चेतावनी दिएका छन् । उनले सवा अर्ब जनसंख्या रहेका मुसलमानहरुले संयुक्त राष्ट्र संघले कश्मीरका जनतालाई मद्दत गर्छ कि गर्दैन भनेर हेरिरहेको पनि बताएका छन् । राष्ट्... थप हेर्नुहोस्
अफगानिस्तानको उत्तरी भागमा पर्ने बदाख्शान प्रान्तको करान वा मुन्जान जिल्लामा लुकेर बसेका तालिवान लडाकूविरुद्ध अफगान सेनाले सोमबार मध्य रातमा गरेको हवाई कारबाहीमा परी कम्तीमा नौ लडाकुको मृत्यु भएको छ । अफगान सेनाले मङ्गलबार प्रकाशन गरेको एक विज्ञप्... थप हेर्नुहोस्
भारतस्थित पतञ्जली योगपीठका प्रभावशाली व्यक्ति आचार्य बालकृणलाई पेडामा विष हालेर खुवाएको खुलेको छ । गएको साता अचानक अस्वस्थ भएका उनलाई पेडामा विष हालेर खुवाएको खुलेको हो । यद्यपी कसले यो कार्य गरेको हो भन्ने विषयमा केही खुलेको छैन । अहिले उनको अवस्था ... थप हेर्नुहोस्
पृथ्वीमा त दिनहुँ लाखौंको संख्यामा अपराधका मुद्दा दर्ता हुने गरेका छन् । तर, अब अन्तरिक्षमा पनि साइबर अपराध हुन थालेको छ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले अन्तरिक्षमा समेत अपराध भएको र यसको छानबिन क्रम चलिरहेको बताएको छ । यसरी अन्तरिक्षयात्रीमा अपरा... थप हेर्नुहोस्
