
अमेरिकाको फ्लोरिडा राज्यको पाल्म बिचमा भएको सवारी दुर्घटनामा परी कम्तीमा तीन जनाको मृत्यु भएको छ । स्थानीय सञ्चार माध्यमहरुले सम्प्रेषण गरेको समाचारअनुसार रेल र कार एक आपसमा ठोक्किएर भएको दुर्घटनामा परी उनीहरुको मृत्यु भएको हो । रेलको बाटो पार ... थप हेर्नुहोस्
अफगानिस्तानको केन्द्रिय प्रान्त दैकुन्दीको कजरान जिल्लामा आइतबार सशस्त्र विद्रोही समूहले सुरक्षा चौकीमा गरेको आक्रमणमा परी कम्तीमा आठ सुरक्षाकर्मीको मृत्यु भएको प्रान्तीय सरकारका प्रवक्ता सकिनी एहसानीले पुष्टि गरेका छन् । तालिबानी विद्रोहीको एउटा ... थप हेर्नुहोस्
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू नभएको भए हङकङ १४ मिनेटमै ध्वस्त भइसक्ने बताएका छन् । उनले आफूले हङकङलाई ध्वस्त हुनबाट जोगाएको बताएका छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङलाई लोकतान्त्रिक आन्दोलनलाई कुल्चनका लागि सैनिक पठाउन रोकेर आफूले हङकङला... थप हेर्नुहोस्
भारतको महाराष्ट्र राज्यमा नाटकीय घटनाक्रमको विकासपछि भारतीय जनता पार्टी(बीजेपी) विधायक दलका नेता देवेन्द्र फडणवीसले मुख्यमन्त्री पदको सपथ लिएका छन् । नेसलिस्ट कांग्रेस पार्टी(एनसीपी) ले बीजेपीलाई सरकार बनाउन समर्थन दिएपछि फडणवीसले मुख्यमन्त्रीको रुपम... थप हेर्नुहोस्
एउटा परोपकारी संस्था मेरी स्टोप्सले युगान्डामा वितरण गरिएका १० लाखभन्दा बढी कन्डम फिर्ता लिएको जनाएको छ । परीक्षणका क्रममा लाइफ गार्ड ब्रान्डका भारतमा निर्मित कन्डममा प्वाल पाइएको अथवा फुट्ने जोखिम देखिएको युगान्डाको न्याश्नल ड्रग अथोरिटी (एनडीए) ... थप हेर्नुहोस्
न्यूजील्यान्डको क्राइस्टचर्च विमानस्थलको धावनमार्गमा रोकेर राखिएको एउटा विमाननजिकै चट्याङ परेको छ । विमान नजिकै चट्याङ परेको दृश्य एक प्रत्यक्षदर्शीले खिचेका छन् । एमिरेट्स विमानसेवाको एअरबस ए ३८० अगाडि र चट्याङ पछाडि देखिने उक्त तस्बिर विमानस्थलम... थप हेर्नुहोस्
सिरियामा भएको सुरक्षा कारबाहीका क्रममा एघार लडाकू मारिएका छन् । मृत्यु भएका मध्ये सात जना विदेशी रहेका अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । सिरियामा इजरायली हवाइ आक्रमण भएको युद्ध अनुगमनकर्ताहरुको समूहले जनाएको छ । सिरियाली अब्जरभेटरी फर ह्य... थप हेर्नुहोस्
श्रीलंकाका नयाँ राष्ट्रपति गोतबाया राजपाक्षे चुनिएका छन् । इष्टर आक्रमणको सात महिनापछि शनिबार भएको राष्ट्रपतिको चुनावमा उनले ५४ प्रतिशत बढी मत पाएर राष्ट्रपतिमा चुनिएका हुन् । राजापाक्षेले सत्तारूढ दल युनाइटेड नेशनल पार्टीका उम्मेदवार सजिथ प्रेमदा... थप हेर्नुहोस्
रिलायन्स र जियोको बोर्ड मिटिङमा आफ्नो दमदार प्रस्तुती दिएकी भारतकी सबैभन्दा धनी व्यापारी मुकेश अम्बानीकी छोरी ईशा अम्बानी छिट्टै बलिउडमा देखिने भएकी छिन् । उनी फिल्म प्रोड्युसरको रुपमा बलिउडमा प्रवेश गर्न लागेकी हुन् । उनी २८ वर्ष मात्र भएकी छिन् । ... थप हेर्नुहोस्
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय दुर्गन्ध अमेरिका पुगेको भनेर आक्रोश व्यक्त गरेका छन्। वातावरण प्रदुषण गरेको भन्दै भारतको चर्को आलोचना गर्दै ट्रम्पले अमेरिका त्यसबाट प्रभावित भएको बताएका छन्। भारतका कयौं शहरमा हावाको गुणस्तर खतरनाक स्तरमा प... थप हेर्नुहोस्
