
भारत–पाकिस्तानबीचको पछिल्लो लडाइँमा पदमबहादुर श्रेष्ठ र गामिल कुमार श्रेष्ठको मृत्यु भएको छ । उनीहरुको नाम नेपालीजस्तो भए पनि कुन देशका हुन् भन्ने खुलाइएको छैन । गएराती पाकिस्तान नियन्त्रित कश्मिर (पीओके) मा भारतीय सेनाले आक्रमण गरेको थियो । पाकिस... थप हेर्नुहोस्
भारतका दुई राज्य हरियाणा र महाराष्ट्रमा आज नयाँ विधानसभाका लागि चुनाव शुरु भएको छ । महाराष्ट्रमा भाजपा र शिवसेना गठबन्धनको सरकार छ भने हरियाणामा भाजपाको बहुमतसहितको सरकार छ । महाराष्ट्रको २८८ सिटयुक्त विधानसभाको कार्यकाल नोभेम्बर ९ मा सकिँदैछ । सो... थप हेर्नुहोस्
दक्षिण अमेरिकी देश चिलीको राजधानी स्यान्टियागोमा शुक्रबारदेखि मेट्रो भाडा बढेको विषयमा भएको प्रदर्शनले हिंस्रक रूप लिँदा ४१ सब वे ध्वस्त भएका छन् भने ३ सय ८ जना प्रदर्शनकारी गिरफ्तार भएका छन् । यसअघि नै चिलीमा राष्ट्रपतिले संकटकाल घोषणा गरेर राज्यको ... थप हेर्नुहोस्
जापानका सम्राट नारुहितोको राज्याभिषेकको क्रममा ठूलो संख्यामा अपराधीलाई रिहाइ गरिन लागिएको छ । त्यहाँको सरकारले अपराधीको समाजिक एकीकरणलाई ध्यानमा राखेर सजाय माफी गर्ने निर्णय गरिएको बताएको छ । यस्तै लामो समयदेखि सजाय काटिरहेका थप हजार कैदिलाई तिनको गम... थप हेर्नुहोस्
अफगानिस्तानको एउटा मस्जिदमा भएको विस्फोटनमा परी कम्तीमा २८ जनाको मृत्यु भएको छ । मृत्यु भएका सबै प्रार्थनाका लागि मस्जिद भएका भक्तजन रहेको र अरु पनि कैयाैं घाइते भएको अधिकारीहरूले जनाएका छन् । मस्जिदमा शुक्रबारको प्रार्थना भइरहेका वेला मस्जिद परि... थप हेर्नुहोस्
साउदी अरबमा भएको सवारी दुर्घटनामा परी ३५ जनाको मृत्यु भएको छ भने अन्य चार जना गम्भीर घाइते भएका छन् । यात्रु बोकेको बस अर्को स्काभेटरसँग ठोक्किदा सो दुर्घटना भएको प्रहरी प्रवक्ताको भनाई उदृत गर्दै साउदी प्रेस एजेन्सीले जनाएको छ । मदिनाबाट करिब ... थप हेर्नुहोस्
अफगानिस्तानको जाबुल प्रान्तको शाहजोय जिल्लामा भएको एक सुरक्षा कारबाहीको क्रममा कम्तीमा १३ तालिबान लडाकू मारिएका सेनाद्वारा मङ्गलबार प्रकाशित एक विज्ञप्तिमा जनाइएको छ । प्रेस विज्ञप्तिका अनुसार सोमबार समस्याग्रस्त शाहजोई जिल्लाका केही भागमा सञ्चालन... थप हेर्नुहोस्
यस वर्षको अर्थशास्त्र तर्फको नोबेल पुरस्कार तीन जनालाई संयुक्त रुपमा प्रदान गरिने भएको छ । भारतीय मूलका अमेरिकी अर्थशास्त्री अभिजीत बनर्जीसँगै एस्थर डफ्लो र माइकल क्रेमरलाई संयुक्त रुपमा यो सम्मान दिने घोषणा गरिएको छ । यी तीनै जनालाई विश्वभरिको... थप हेर्नुहोस्
जापानमा आएको ‘हागिबिस’ नाम दिइएको शक्तिशाली आँधीका कारण ३६ जनाको मृत्यु भएको छ । यस आाँधीपछि बाढी र पहिरोमा परी हराईरहेका व्यक्तिको खोजी कार्य जारी रहेको उद्धारकर्मीहरुले बताएका छन् । आँधी प्रभावित व्यक्तिको खोजी र उद्धारका लागि सेना पनि परिचालन ग... थप हेर्नुहोस्
भारतको उत्तर प्रदेशको मोहम्मदाबादमा सोमबार बिहान एक घरमा सिलिन्डर ग्यास विस्फोट हुँदा सात जनाको मृत्यु हुनुका साथै अरु १५ जना घाइते भएका छन् । स्थानीय प्रहरीका अनुसार सिलिन्डर विस्फोटबाट दुई तले घरमा ठूलो क्षति पुगेको थियो । भत्केको घरभित्र केह... थप हेर्नुहोस्
