अन्तर्वार्ता

News-Image

नेपालको पुनर्निर्माण एवं पुनर्स्थापनाका उपलब्धि र अनुभव विश्वसामु राख्न सक्ने अवस्थामा छौँ : सुशील ज्ञवाली

  • २०७८ मंसिर २४, शुक्रबार

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपछिको पुनर्निमाणमा उल्लेखनीय सफलता हासिल गरेको छ । एकातर्फ परम्परागत मौलिक शैलीमा निर्माण सामग्रीका प्रयोग गरेर बनाइएका संरचना विश्व जगत्का लागि उदाहरणीय छन् भने अर्कातर्फ स्थानीय जनताका सहभागितामा घर निर्माण ... थप हेर्नुहोस्

News-Image

पार्टीको काम निष्ठापूर्वक गरी आएको छु, यसपालि महामन्त्री उठ्छु : सहमहामन्त्री डा. महत

  • २०७८ मंसिर २१, मंगलवार
  • नवकान्तिपुर संवाददाता

डा. प्रकाशशरण महत नेपाली कांग्रेसका सहमहामन्त्री हुन् । उनी नेपाल विद्यार्थी सङ्घको महामन्त्री, नेपाली कांग्रेसको केन्द्रीय सदस्य हुँदै पछिल्लो कार्यकाल सहमहामन्त्री छन् । संविधानसभा सदस्य उनले संविधान निर्माण मस्यौदा कार्यदलको सदस्यका रूपमा पनि काम ... थप हेर्नुहोस्

News-Image

जनदवाव दिन सकिएन भने भारतले नेपाल निल्छ : राम नेपाली, अध्यक्ष, उन्नत समाज निर्माण नेपाल अभियान

  • २०७८ मंसिर १७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

पछिल्लो समय नेपालमा विभिन्न राजनीतिक, सामाजिक तथा सांस्कृतिक विषयमा केन्द्रित रहेर अभियान सञ्चालन गर्ने क्रम बढ्दो छ । कतिपय अभियान्ताहरूले राष्ट्रियता र सीमा रक्षाका बारेमा पनि आवाज उठाउने गरेका छन् । हालै गठन भएको उन्नत समाज निर्माण नेपाल नामक अभिय... थप हेर्नुहोस्

News-Image

मलाई रहरले होइन, परिस्थितिले निर्देशक बनाइदियो : सुजन खतिवडा

  • २०७८ मंसिर ६, सोमबार
  • नवकान्तिपुर संवाददाता

काभ्रेको बनेपा नगरपालिका वडा नं ९ मा जन्मिएका म्युजिक भिडियो नवनिर्देशक तथा कलाकार सुजन खतिवडा सानै उमेरदेखि नै गीत सङ्गीतलाई माया गर्थे । म्युजिक भिडियोका क्षेत्रमा खतिवडाको बेग्लै पहिचान बनिसकेको छ । खतिवडा साङ्गीतिक, अभिनय तथा चलचित्रका विभिन्न... थप हेर्नुहोस्

News-Image

प्रधानन्यायाधीशले राजीनामा दिन्न भन्नु जायज विषय हो : बालकृष्ण न्यौपाने, वरिष्ठ अधिवक्ता

  • २०७८ कार्तिक १२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

मन्त्रिपरिषद्मा भाग खोजेको आरोपपछि विवादमा आएका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको चौतर्फी आलोचना भैरहेको छ । न्यायाधीश, पूर्वप्रधानन्यायाधीश, नेपाल बार एशोसियसन र अधिवक्ताहरू सबैे राजनीनामा दिनुपर्ने भन्दै आन्दोलनान उभिएका छन् । तर वरिष्ठ अधिवक्त... थप हेर्नुहोस्

News-Image

शङ्काको भरमा ९ महिना यातना दिएपछि मलाई निर्दोष भनेर छोडियो : द्वन्द्वपीडित न्यौपाने

  • २०७८ आश्विन २४, आईतवार
  • नवकान्तिपुर संवाददाता

२०२७ साल असार २३ गते षडानन्द नगरपालिका १२ भोजपुर नेपालेडाँडामा जन्मिएका माधवप्रसाद न्यौपाने एक द्वन्द्वपीडित हुन् । तत्कालीन गलैंचा तथा ऊन विकास समिति (हाल एकीकृत व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र) मा २०५५ सालदेखि कार्यालय सहायकका रूपमा कार्यरत न... थप हेर्नुहोस्

News-Image

नेतृत्वको स्वेच्छाचारिता र व्यक्ति केन्द्रित राजनीति नै पार्टी फुटको कारण हो : अधिकारी

  • २०७८ आश्विन १६, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपालको राजनीतिक इतिहास हेर्दा दलहरू फुट्नु र जुट्नुलाई सामान्य मानिन्छ । अझ भनौं कम्युनिष्ट पार्टीहरू त नेपालमा लामो समय एकीकृत रहन सकेकै छैनन् । गत निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र चुनावी तालमेल गर्दै एकता सम्म गर्छौं भनेर चुनावमा सँग... थप हेर्नुहोस्

News-Image

नारी नाङ्गिदाभन्दा पनि ढाकिँदा उनीहरूको सौन्दर्य खुल्ने गर्छ : निर्देशक थापा

  • २०७८ आश्विन ८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

भारतको सिमलामा जन्मिएका म्युजिक भिडियो निर्देशक शान थापाको गृह जिल्ला भने गुल्मी हो । सानै उमेरदेखि नै गीत संगीतलाई माया गर्दै आएका शान थापाको म्युजिक भिडियोका क्षेत्रमा बेग्लै पहिचान बनिसकेको छ । चार वर्षमा लगभग ४०० वटा म्युजिक भिडियोहरू निर्देशन... थप हेर्नुहोस्

News-Image

ज्योतिष भनेको विज्ञानको पनि भगवान हो : ज्यो.पं. विहङ्गमराज तिमिल्सिना

  • २०७८ भाद्र २५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रखर ज्योतिषी विहङ्गमराज तिमिल्सिना भविष्यवाणी गर्ने मामिलामा निकै सफल मानिन्छन् । उनी आफूले गरेका हजारभन्दा बढी भविष्यवाणीहरू हुबहु मिलेको दाबी गर्छन् । ज्योतिषशास्त्र विज्ञानको पनि भगवान भएकोले दक्ष र प्रखर ज्योतिषले गहिरो अध्ययनपछि गरेको भविष्यवा... थप हेर्नुहोस्

News-Image

एउटा खेलमा फ्लप हुँदैमा टिममा नराख्नु उचित होइन : सुभाष खकुरेल

  • २०७८ भाद्र १८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नमोबुद्ध नगरपालिका श्यामपाटी काउसेमा २०४४ असार ८ गते जन्मिएका सुभाष खकुरेल नेपाली क्रिकेटका एक हस्ती हुन् । क्रिकेटमा उनको बेग्लै पहिचान कायम छ । उनी कीर्तिमानी नेपाली क्रिकेट खेलाडी पनि बनेका छन् । विश्वकप टी–ट्वान्टीमा नेपालको तर्फबाट अर्धशतक बनाउन... थप हेर्नुहोस्