अन्तर्वार्ता

News-Image

मैले राजनीतिलाई अदालतमा प्रवेश गर्ने मौका दिइनँ : निवर्तमान प्रधानन्यायाधीश कार्की

  • २०८० श्रावण २२, सोमबार
  • नवकान्तिपुर संवाददाता

मुलुकको कानूनी क्षेत्रमा प्रभावशाली व्यक्तित्वका रूपमा स्थापित नेपालको ३०औँ प्रधानन्यायाधीश हरिकृष्ण कार्की यही साउन २० गते अनिवार्य अवकास हुनुभयो । विसं २०१५ साउन २० गते ओखलढुङ्गाको माम्खा–१ मा जन्मनुभएका उहाँ गत असार १ गते प्रधानन्यायाधीशमा नियुक्त... थप हेर्नुहोस्

News-Image

समग्र अर्थतन्त्र सकारात्मक बाटोतर्फ जान्छ : अर्थमन्त्री डा. महत

  • २०८० असार २८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सरकारले आगामी आर्थिक वर्ष २०८०र८१ का लागि ल्याएको विनियोजन विधेयक ९बजेट० प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रियसभामा छलफल चलिरहेको छ । सरकारको वित्त नीतिसँग समन्वयात्मक भूमिकामा रहनुपर्ने मौद्रिक नीति सार्वजनिक गर्नका लागि नेपाल राष्ट्र बैंकले अन्तिम तय... थप हेर्नुहोस्

News-Image

मेलम्चीलाई दिगो बनाएर लार्के र याङ्ग्रीको काम सुरु गर्दैछौँ : खानेपानीमन्त्री यादव

  • २०८० असार १४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको उच्चस्तरीय सरकारी टोलीले यही असार २ गते राष्ट्रिय गौरवको परियोजनाका रुपमा रहेको मेलम्ची खानेपानीको स्थलगत अनुगमन गरेको थियो । काठमाडौँ उपत्यकाको खानेपानीको प्रमुख स्रोतका रुपमा रहेको मेलम्ची आयोजना वर्... थप हेर्नुहोस्

News-Image

लोकतन्त्रको विकल्प भनेको सुधारसहितको लोकतन्त्र नै हो : प्रथम राष्ट्रपति डा. यादव

  • २०८० जेष्ठ १३, शनिबार
  • नवकान्तिपुर संवाददाता

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले संविधानसभाबाट जारी भएको संविधान लोकतन्त्रको मूलबाटो भएकाले दायाँबायाँ नसोची सजग भएर अघि बढ्न आह्वान गर्नुभएको छ । उहाँले नेपाली जनताको लामो सङ्घर्ष र बलिदानबाट प्राप्त समावेशी ... थप हेर्नुहोस्

News-Image

सरकारले नीति, कार्यक्रम र बजेटमार्फत जनतालाई थप आशावादी बनाउनेछ : प्रधानमन्त्रीका प्रमुख सल्लाहकार गजुरेल

  • २०७९ चैत्र २३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ को नेतृत्वमा गठित वर्तमान सरकारले १०० दिन पूरा गरेको छ । यसबीचमा सरकारले केही महत्वपूर्ण काम अगाडि बढाएको छ । सुशासन र समृद्धिमा केन्द्रीत भएको सरकारले जनतामा केही आशा र विश्वास जगाउने गरी आफ्... थप हेर्नुहोस्

News-Image

अर्थतन्त्रमा देखिएका समस्यालाई समाधान गर्न सक्छु भन्ने विश्वास छ : व्यवसायी श्रेष्ठ

  • २०७९ चैत्र १३, सोमबार
  • नवकान्तिपुर संवाददाता

उद्योगी व्यवसायीहरूको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घको साधारणसभा सन्निकट छ । उम्मेदवारी घोषणादेखि प्रचारप्रसारको कामसमेत जारी छ । महासङ्घको विधानले वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष हुने व्यवस्था गरेको छ । सोही व्यवस्थाअनुसार नयाँ वर्षमा हालका वर... थप हेर्नुहोस्

News-Image

लोकतन्त्र र संविधानको रक्षा तथा परिपालनाको विषयलाई महत्वपूर्ण ठानेको छु : पौडेल

  • २०७९ फाल्गुन २२, सोमबार
  • नवकान्तिपुर संवाददाता

आठदलीय गठबन्धनका तर्फबाट राष्ट्रपतिका उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जीवनभर लडेर ल्याएको लोकतन्त्र र संविधानको रक्षा एवं परिपालनाको विषयलाई नै आफूले महत्वपूर्ण ठानेको बताउनुभएको छ । उहाँले आफू प्रजातन्त्रका लागि छ... थप हेर्नुहोस्

News-Image

जनताको राष्ट्रपति बन्ने मेरो प्रयास हुनेछ : नेम्वाङ

  • २०७९ फाल्गुन २०, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (एमाले)का तर्फबाट मुलुकको नयाँ राष्ट्रपतिका उम्मेदवार बन्नुभएका सुवासचन्द्र नेम्वाङले राजनीतिक अस्थिरताका कारण उकुसमुकुसमा रहेका जनताले राष्ट्रपति शीतलनिवासबाट बाहिर निस्कँदा सहजता महसुस गर्ने वातावरण बनाउन आवश्यक रहेको बताउनुभएको छ । राज्य प्र... थप हेर्नुहोस्

News-Image

अभिव्यक्ति स्वतन्त्रतामा लगाम लगाइनुहुन्न : सञ्चारमन्त्री शर्मा

  • २०७९ माघ ८, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेकपा (माओवादी केन्द्र)बाट प्रत्यक्षतर्फ चुनाव जितेर सङ्घीय संसद्मा आउनुभएकी रेखा शर्माले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा उहाँ मन्त्रीमध्ये पहिलो वरियतामा हुनुहु... थप हेर्नुहोस्

News-Image

पछिल्लो निर्वाचनको नतिजा भनेको मुख्य शक्तिबाट निराश भएर हामीतर्फ पोखिएको अभिमत हो : मनीष झा

  • २०७९ पुष २३, शनिबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा सदस्यको गत मङ्सिर ४ गते भएको निर्वाचनमा काठमाडौं उपत्यकामै पुराना दल र अनुभवी नेतालाई समेत पाखा लगाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीले एक पटक सबैलाई चकित तुल्याएको छ । अध्ययन, रोजगारीलगायत विभिन्न पेसा–व्यवसायका सिलसिलामा विदेशमा रहेबसेका ... थप हेर्नुहोस्