खेलकुद

News-Image

पाकिस्तानका तीन क्रिकेट खेलाडीलाई कोरोना

  • २०७७ असार ९, मंगलवार

पाकिस्तान क्रिकेट टिमका तीन खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएको छ । पाकिस्तान क्रिकेट बोर्डले हैदर अली, शादब खान र हरिस राउफलाई कोरोना संक्रमण देखिएको जनाएको छ । कोरोना देखिएका खेलाडी सेल्फ आइसोलेसनमा रहेको बताईएको छ । इंग्ल्यान्ड भ्रमण अघि गरिएक... थप हेर्नुहोस्

News-Image

स्पेनिस ला लिगाः बार्सिलोनालाई पछि पार्दै रियल म्याड्रिड शीर्ष स्थानमा

  • २०७७ असार ८, सोमबार

रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ। आइतबार राति भएको खेलमा रियल सोसिडाडलाई २-१ गोलले पराजित गर्दै रियल शीर्ष स्थानमा उक्लिएको छ। अंक तालिकामा रियलको ३० खेलबाट ६५ अंक भएको छ। दोस्रोमा झरेको बार्सिलोनाको पनि समान ६५ अंक नै छ। यसअ... थप हेर्नुहोस्

News-Image

म्याच फिक्सिङको आरोप लागेका सागर थापासहित ६ खेलाडीलाई सफाइ

  • २०७७ असार २, मंगलवार

म्याच फिक्सिङको आरोप लागेका राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान सागर थापासहित ६ खेलाडीलाई सर्वोच्च अदालतले सफाइ दिएको छ । न्यायाधीश डाक्टर आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको संयुक्त इजलासले विशेष अदालतको फैसला सदर गर्दै खेलाडीलाई सफाइ दिने फैसला गरे... थप हेर्नुहोस्

News-Image

मैत्रीपूर्ण खेलमा चेल्सीले गर्यो गोलको वर्षा

  • २०७७ असार १, सोमबार

मैत्रीपूर्ण खेलमा लण्डन क्लब चेल्सीले फराकिलो जित हात पारेको छ । आईतबार भएको मैत्रीपूर्ण खेलमा क्युपीआरलाई ७–१ गोल अन्तरले हराएको हो । चेल्सीको जितमा मिडफिल्र रुबेन लोफ्टस चीक र बिली गिलमरले दुई दुई गोल गरे । मासन मौन्ट, विलियन र ओलिभर जिराउडले समान ... थप हेर्नुहोस्

News-Image

बक्सर मिकेलालाई कोरोनाको संक्रमण

  • २०७७ जेष्ठ २७, मंगलवार

अमेरिकी महिला बक्सर मिकेला मेयरलाई कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । जुनियर लाइटवेट बस्कर मिकेलाले आइतबार सामाजिक संजालबाट आफुलाई कोरोना भएको बताएकी छिन् । मेरो टिमको परिक्षण नकारात्मक रह्यो र ती सबै राम्रा स्वास्थ्यमा छन्, मिकेलाले भनेकी छैन... थप हेर्नुहोस्

News-Image

युनाईटेड लिजेण्ड टोनी ड्युनको निधन

  • २०७७ जेष्ठ २७, मंगलवार

युनाईटेड लिजेण्ड टोनी ड्युनको निधन भएको छ । म्यान्चेष्टर युनाईटेडबाट युरोपियन कप जितेका लिजेण्ड खेलाडी टोनी ड्युनको ७८ बर्षको उमेरमा निधन भएको हो । प्रिमियर लिग क्लब म्यान्चेष्टर युनाईटेडका डिफेन्डर रहेका टोनीले सन् १९६८ मा युरोपियन कपको उपाधि जित... थप हेर्नुहोस्

News-Image

रोनाल्डो पहिलो विलिनियर फुटबलर

  • २०७७ जेष्ठ २३, शुक्रबार

पोर्चुगिज स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो घातक गोलकर्तासँगै उत्कृष्ट फुटबल खेलाडीमध्ये एक मानिन्छन् । विश्वभरका करोडौं मानिसहरूले उनलाई महान् फुटबलरको संज्ञा दिएका छन् र हुन् पनि । रोनाल्डो एक रहस्यमय खेलाडी हुन् । किनभने खेल दौरान उनको प्रद... थप हेर्नुहोस्

News-Image

होलीफिल्डको कान टोकेका माइक टाइसन १५ वर्षपछि फर्किदैछन् रिङमा

  • २०७७ जेष्ठ ६, मंगलवार

विश्वचर्चित तथा आफ्नो खेल करिअरमा फरक पहिचान बनाएका ५३ वर्षीय माइक टाइसन १५ वर्षपछि बक्सिङ रिङमा फर्कने तयारीमा छन्। उनले एक लाइभ च्याटमा पुन रिङमा उत्रने बताएका हुन्। टाइसन एक च्यारिटीका लागि बक्सीङमा फर्कनेछन् । च्यारिटीबाट उठेको पैसा टाइसनले घरबार... थप हेर्नुहोस्

News-Image

सिरी ए फुटबल जुन १३ देखि सुरु गर्ने तयारी

  • २०७७ जेष्ठ १, बिहीबार

कोरोना भाइरसको महामारीका कारण रोकिएको इटालियन सिरी ए फुटबलको यो सिजनका बाँकी खेलहरु आउँदो जुन १३ देखि सुरु गर्ने तयारी भएको छ । सरकारले स्वीकृति दिएमा जुन १३ देखि लिगका बाँकी खेलहरु सुरु गर्ने गरी तयारी थालिएको सिरी ए ले जनाएको छ । भिडियो कन्फ्रेन... थप हेर्नुहोस्

News-Image

साक्षीले धोनीको औंला टोकेपछि….

  • २०७७ बैशाख ८, सोमबार

भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्र सिंह धोनीको धर्मपत्नी साक्षीले धोनीको औंला टोकेको फोटो भाइरल भएको छ । सामाजिक संजाल इन्स्टाग्रामबाट सार्वजनिक भएको उक्त फोटो साक्षी आफैले पोस्ट गरेकी थिइन् । साक्षीले सार्वजनिक गरेको फोटोमा धोनी सुतिरहेको... थप हेर्नुहोस्