खेलकुद

News-Image

इङलिश प्रिमियर लिगमा लिभरपुल विजयी

  • २०७६ फाल्गुन १३, मंगलवार

इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुल विजयी भएको छ । गएराती सम्पन्न खेलमा लिभरपुलले वेस्टह्याम युनाइटेडलाई ३(२ गोल अन्तरले पराजित गरेको हो । लिभरपुललाई जिताउन २-२ गोलको अवस्थामा साडियो मानेले खेलको ८१औ मिनेटमा निर्णायक गोल गरेका थिए । यस अघि लिभरपुल... थप हेर्नुहोस्

News-Image

भारतविरुद्ध पहिलो टेस्टमा न्युजील्याण्डको शानदार जित

  • २०७६ फाल्गुन १२, सोमबार

भारत न्युजील्याण्डविरुद्धको टेस्टमा पराजित भएको छ । टेस्टको चौथो दिन भारतले न्युजील्याण्डलाई दिएको ९ रनको लक्ष्य न्युजील्याण्डले कुनै विकेट नगुमाई पुरा गरेपछि न्युजील्याण्ड १० विकेटले विजयी भएको हो । यस अघि भारत पहिलो इनिंगमा १६५ र दोस्रो इनिंगमा ... थप हेर्नुहोस्

News-Image

कोरोनाको प्रभाव खेलमा पनि, इटालीमा बार्सिलोनाका खेलाडीहरुको कोरोना टेस्ट हुने !

  • २०७६ फाल्गुन १२, सोमबार

इटालियन फुटबललाई कोरोना भाइरसको संक्रमणले प्रभावित गरेको छ । कोरोना संक्रमणका कारण अहिलेसम्म २ जनाले इटालीमा ज्यान गुमाउनुका साथै अहिलेसम्म ७९ जनामा संक्रमण देखिएको छ । मिडिया रिपोर्टका अनुसार एक फुटबलरमा समेत कोरोनाको संक्रमण देखिएको छ । यसैबीच स... थप हेर्नुहोस्

News-Image

‘मेसीको हग’ पाएको जर्सी कहिल्लै धुदिन – मार्टिन ब्रेथवेट

  • २०७६ फाल्गुन ११, आईतवार

गत साता मात्र साइन गरका मार्टिन ब्रेथवेटले बार्सिलोनाकालागि डेभ्यु खेल खेलेका छन् । गएराती इबरविरुद्धको खेलमा ब्रेथवेट खेलको ७२औ मिनेटमा एन्टोनी ग्रीजम्यानलाई रिप्लेस गर्दै मैदानमा प्रवेश गरेका थिए । बार्सिलोनाले यो खेल ५-० गोल अन्तरले जित्यो जसमा... थप हेर्नुहोस्

News-Image

रोनाल्डोको एक हजारौ खेलमा युभेन्टस विजयी

  • २०७६ फाल्गुन ११, आईतवार

इटालियन सिरी ए मा युभेन्टस विजयी भएको छ । गएराती सम्पन्न खेलमा युभेन्टसले स्पालमाथि २(१ गोल अन्तरको जित हासिल गरेको हो । युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डो र एरोन रामसीले एक एक गोल गरेका थिए । त्यस्तै स्पालका लागि एक गोल आन्द्रे पेटागनाले पेना... थप हेर्नुहोस्

News-Image

आजबाट महिला विश्व कप क्रिकेट सुरु

  • २०७६ फाल्गुन ९, शुक्रबार

आज (शुक्रबार) बाट अष्ट्रेलियामा महिला टि–२० विश्व कप क्रिकेट प्रतियोगिता सुरु भएको छ । शुक्रबार भएको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन अष्ट्रेलिया र भारतबीचको खेल सुरु भएको छ । सिड्नीमा सुरु भएको खेलमा घरेलु टोलीले टस जितेर पहिले फिल्डिङको निर्णय लि... थप हेर्नुहोस्

News-Image

न्युजील्याण्डविरुद्धको टेस्टमा भारतको खराब शुरुवात

  • २०७६ फाल्गुन ९, शुक्रबार

भारत र न्युजील्याण्डबीचको टेस्टको पहिलो दिनको खेल बर्षाले प्रभावित भएको छ । पहिलो दिनको ५५ ओभरको मात्र खेल हुँदा भारतले खराब शुरुवात गर्दै ५ विकेट गुमाएर १२२ रन बनाएको छ । टस हारेर पहिला ब्याटिंग गरेको भारतका लागि उपकप्तान आजिख्य रहाने ३८ र रिषव प... थप हेर्नुहोस्

News-Image

खप्तड गोल्डकप फुटबल प्रतियोगिता आजदेखि

  • २०७६ फाल्गुन ९, शुक्रबार

‘नेपाल आइस सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकप फुटबल प्रतियोगिता २०७६’ को तयारी पूरा भएको छ । आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लबले बिहीबार पत्रकार सम्मेलन गर्दै स्थानीय रङ्गशालामा आजदेखि आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको जनाएको... थप हेर्नुहोस्

News-Image

भारतले बनायो विश्वकै ठुलो क्रिकेट मैदान, कस्तो छ मोटेरा स्टेडियम ?

  • २०७६ फाल्गुन ८, बिहीबार

भारतमा विश्वकै सबैभन्दा ठुलो क्रिकेट स्टेडियम बनेको छ । एक लाख १० हजार दर्शकले प्रत्यक्ष हेर्न सक्ने 'मोटेरा स्टेडियम' गुजरात राज्यको राजधानी अहमदावादमा निर्माण सम्पन्न भएको छ । यो स्टेडियमको अहिले चर्चा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कारण पन... थप हेर्नुहोस्

News-Image

क्लबको सामाजिक मिडिया प्रकरण सुनेर आश्चर्यमा परें – मेसी

  • २०७६ फाल्गुन ८, बिहीबार

स्पेनिस फुटबल जाइन्ट बार्सिलोना अहिले सामाजिक संजाल सम्बन्धि विवादमा फसेको छ । बार्सिलोनामाथि क्लबको तथा केही खेलाडीको इमेज राम्रो बनाउन कम्पनि हायर गरेको आरोप लागेको छ । स्पेनमा यसै साता बार्सिलोनाले पब्लिक रिलेसन कम्पनि हायर गरेर क्लबका अध्यक्ष जोस... थप हेर्नुहोस्