
च्याम्पियन्स लिग अन्तर्गतको समुह डि अन्तर्गतको खेलमा युभेन्टसलाई एटलेटिको म्याड्रिडले बराबरीमा रोकेको छ । गएराती भएको खेलमा युभेन्टस र एटलेटिको २–२ गोलको बराबरीमा रोकिएका छन् । २–१ ले अगाडी रहेको युभेन्टसलाई एटलेटिकोका हेक्टर हरेराले खेलको ९०औ मिन... थप हेर्नुहोस्
च्याम्पियन्स लिग अन्तर्गत समुह ए मा पिएसजीले रियल म्याड्रिडमाथि शानदार जीत हासिल गरेको छ । गएराति सम्पन्न खेलमा पिएसजीले रियललाई ३–० गोल अन्तरले पराजित गरेको छ । पिएसजीको जितमा एन्जल डि मारियाले २ गोल गरे भने एक गोल थोमस मेउनियरले गरेका थिए । क... थप हेर्नुहोस्
काठमाडौं । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले अन्तर्राष्ट्रिय क्रिकेटमा तीन नयाँ किर्तिमान बनाएका छन् । बुधबार राति दक्षिण अफ्रीकाविरुद्धको खेलमा अविजित ७२ रन बनाउदै भारतलाई जित दिलाएका विराटले टी–२० क्रिकेटमा तीन किर्तिमान बनाएका हुन् । ... थप हेर्नुहोस्
च्याम्पियन्स लिग अन्तर्गत म्यानचेस्टर सिटीले विजयी शुरुवात गरेको छ । गएराती भएको खेलमा समुह सी अन्तर्गत म्यानचेस्टर सिटीले शख्तर डोनेटस्कलाई ३-० गोल अन्तरले पराजित गरेको हो । सिटीको जितमा रियाद महरेज, इके गुनडोगन र ग्याब्रियल जिससले एक एक गोल गरेक... थप हेर्नुहोस्
काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गत समुह इ अन्तर्गत समुह चरणको पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन लिभरपुल इटालियन क्लब नापोलीसँग पराजित भएको छ । गएराती सम्पन्न खेलमा नापोलीले लिभरपुललाई २–० गोल अन्तरले पराजित गरेको हो । नापोलीको जितमा ड्राइज मेर... थप हेर्नुहोस्
यो सिजनको च्याम्पियन्स लिग फुटबलको पहिलो खेलमा नै बार्सिलोना बराबरीमा रोकिएको छ । च्याम्पियन्स लिग अन्तर्गत गए राति भएको खेलमा बार्सिलोना जर्मन क्लब बोरुसिया डर्टमुण्डसँग गोलरहित बराबरीमा रोकिएको हो । डर्टमुन्डको घरेलु मैदानमा भएको खेलमा बार्सिलोन... थप हेर्नुहोस्
जोर्डनमा जारी एएफसी यू–१६ च्याम्पियनसिप छनोटअन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपालले कुवेतसँग बराबरी खेलेको छ । जोर्डनको जार्का सिटीस्थित प्रिन्स मोहम्मद अन्तरराष्ट्रिय रङ्गशालामा सोमबार राति भएको खेलमा नेपालले कुवेतसँग १–१ गोलको बराबरी खेलेको हो । न... थप हेर्नुहोस्
जोर्डनमा जारी एएफसी यू–१६ च्याम्पियनसिप छनोट अन्तर्गत नेपालले कुवेतसँग खेल्ने भएको छ । जोर्डनको प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रङ्गशालामा नेपालले आज राति कुवेतसँग प्रतिस्पर्धा गर्नेछ । साफ यू–१५ च्याम्पियनसिपमा उपविजेता बनेर फर्केको नेपाली फुटबल ... थप हेर्नुहोस्
बंगलादेशमा जारी त्रिकोणीय सिरिजमा अफगानिस्तानले कीर्तिमानी जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा अफगानिस्तानले बंगलादेशलाई २५ रनले पराजित गर्दै अहिलेसम्म अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा धेरै खेलमा अपराजित हुने अस्ट्रेलियाको रेकर्डको बराबरी गरेक... थप हेर्नुहोस्
नेपालका लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम बार्बाडोस ट्रिडेन्ट्सले क्यारेवियन प्रिमियर लिग क्रिकेटमा दोस्रो हार व्यहोरेको छ । किंग्सटनस्थित सविना पार्कमा आइतबार राति भएको खेलमा जमाइका टल्लावाहससँग बार्बाडोस चार विकेटले पराजित भएको हो । बार्बाडोस... थप हेर्नुहोस्
