
भारतमा सम्पन्न १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) को उपाधि कोलकाता नाइट राइडर्सले जितेको छ । आइतार राति भएको फाइनल खेलमा कोलकाताले सनराइजर्स हैदराबादलाई ८ विकेटले पराजित गर्दै उपाधि जितेको हो । चेन्नईको चेपाक मैदानमा टस जितेर पहिले ब्या... थप हेर्नुहोस्
टी-२० विश्वकपका लागि अमेरिकामा रहेको नेपालले टी-२० अभ्यास खेलको दोस्रो तथा अन्तिम अभ्यास खेलमा पनि घरेलु टोली ह्युस्टन हरिकेन्सलाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा नेपालले ह्युस्टन हरिकेन्सलाई २७ रनले पराजित गरेको हो । प्रेरी भ्यू कम्प्लेक्... थप हेर्नुहोस्
टी-२० विश्वकपका लागि अमेरिकामा रहेको नेपालले टी-२० अभ्यास खेलमा रोमाञ्चक जित निकालेको छ । शुक्रबार राति भएको खेलमा नेपालले घरेलु टोली ह्युस्टन हरिकेन्समाथि ६ रनको रोमाञ्चक जित निकालेको हो । ह्युस्टनको प्रेरी भ्यु क्रिकेट मैदानमा भएको खेलमा टस हार... थप हेर्नुहोस्
भारतमा जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल)मा सनराइजर्स हैदराबाद फाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति भएको क्वालिफायर-२ को खेलमा हैदराबादले राजस्थान रोयल्समाथि ३६ रनको जित निकाल्दैफाइनलमा पुगेको हो । चेन्नईमा भएको खेलमा टस हारेर पह... थप हेर्नुहोस्
नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगिताका लागि बिहीबार २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ । एसियाली क्रिकेट काउन्सिल (एसिसी) का आयोजनामा हुने महिला एसिया कप क्रिकेट प्रतियोगिताका लागि इन्दु बर्माको कप्तानीमा ने... थप हेर्नुहोस्
भारतमा जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल)को क्वालिफायर-२ मा राजस्थान रोयल्स प्रवेश गरेको छ । बुधबार भएको इलिमिनेटर खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ४ विकेटले पराजित गर्दै राजस्थान क्वालिफायर-२ मा पुगेको हो । अहमदाबादमा भएको खेलम... थप हेर्नुहोस्
अमेरिकी दूतावासले नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ । बुधबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै सन्दीपले आफूलाई भिसा दिन अमेरिकी दूतावासले अस्वीकार गरेको जानकारी दिएका हुन् । बलात्कार मुद्दामा गत बुधबार पाटन उच्च अ... थप हेर्नुहोस्
भारतमा जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) को पहिलो क्वालिफायर खेलमा कोलकाता नाइट राइडर्स विजयी हुँदै फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको पहिलो खेलमा सनराइजर्स हैदराबादलाई ८ विकेटले पराजित गर्दै कोलकाता फाइनलमा पुगेको हो । अ... थप हेर्नुहोस्
भारतमा जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेनजर्स बैंगलोर प्लेअफमा प्रवेश गरेको छ । शनिबार राति भएको भएको आफ्नो लिग चरणको अन्तिम खेलमा बैंगलोरले चेन्नई सुपर किंग्सलाई २७ रनले पराजित गर्दै... थप हेर्नुहोस्
भारतमा जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल)को आफ्नो अन्तिम खेलमा लखनउ सुपर जायन्ट्सले मुम्बई इन्डियन्समाथि जित निकालेको छ । शुक्रबार राति भएको खेलमा लखनउले मुम्बईमाथि १८ रनको जित निकालेको हो । मुम्बईको घरेलु मैदान वानखेडेमा भएको खेलम... थप हेर्नुहोस्
