खेलकुद

News-Image

फ्रान्सलाई पराजित गर्दै स्पेन युरोकपको फाइनलमा

  • २०८१ असार २६, बुधबार
  • नवकान्तिपुर संवाददाता

फ्रान्सलाई पराजित गर्दै स्पेन युरोकपको फाइनलमा प्रवेश गरेको छ । बुधबार बिहान सम्पन्न भएको सेमिफाइनल खेलमामा फ्रान्सलाई २-१ ले पराजित गर्दै स्पेन फाइनलमा प्रवेश गरेको हो । जर्मनीको म्युनिख रंगशालामा भएको निकै प्रतिस्पर्धात्मक खेलमा खेलको नवौं मिनेट... थप हेर्नुहोस्

News-Image

सन्दीपलाई क्यानले दियो ‘ए’ ग्रेडको केन्द्रीय सम्झौता, महिला क्रिकेट खेलाडी बेगम निलम्बित

  • २०८१ असार २१, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाल क्रिकेट सङ्घ (क्यान)ले राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछानेले टी–ट्वान्टी अन्तरराष्ट्रिय क्रिकेट प्रतियोगितामा एक सय विकेट लिन सफल भएकामा बधाई दिँदै उनलाई 'ए' ग्रेडमा रहने गरी केन्द्रीय सम्झौतामा अनुबन्ध गर्ने निर्णय गरेको छ । क्यानले उनलाई य... थप हेर्नुहोस्

News-Image

भरतपुर महानगरद्वारा क्रिकेटर लामिछानेको सम्मान

  • २०८१ असार १८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई भरतपुर महानगरपालिकाले सम्मान गरेको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरी उहाँलाई नगद रु एक लाखसहित सम्मान गरिएको हो । उहाँलाई महानगरपालिका प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले संयु... थप हेर्नुहोस्

News-Image

भारतले जित्यो टी-२० विश्वकपको उपाधि, दक्षिण अफ्रिका सात रनले पराजित

  • २०८१ असार १६, आईतवार
  • नवकान्तिपुर संवाददाता

दक्षिण अफ्रिकालाई पराजित गर्दै भारतले आइसिसी टी-२० क्रिकेट विश्वकप ज्रिकेट २०२४ को उपाधि जितेको छ । शनिबार राति भएको खेलमा दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै भारत च्याम्पियन बनेको हो । भारतले १७ वर्षपछि विश्वपकको ट्रफी उचालेको हो । यसअघि भारतले सन... थप हेर्नुहोस्

News-Image

टी-२० विश्वकप : इंग्ल्यान्डलाई ६८ रनले पराजित गर्दै भारत फाइनलमा

  • २०८१ असार १४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

इंग्ल्यान्डलाई पराजित गर्दै भारत टी-२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा भारतले इंग्ल्यान्डलाई ६८ रनले पराजित गर्दै प्रतियोगितामा अपराजित रहँदै १० वर्षपछि टी-२० विश्वकपको फाइनल प्रवेश गरेको हो । वेस्टइन्डिजको गुयनामा भएको ... थप हेर्नुहोस्

News-Image

टी-२० विश्वकप : अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दै दक्षिण अफ्रिका फाइनलमा

  • २०८१ असार १३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

अफगानिस्तानलाई पराजित गर्दै दक्षिण अफ्रिका आईसिसी टी-२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार बिहान भएको पहिलो सेमिफाइनल खेलमा अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दै दक्षिण अफ्रिका पहिलो पटक फाइनलमा प्रवेश गरेको हो । वेस्टइन्डिजको त्रिनिडाड एण... थप हेर्नुहोस्

News-Image

टी-२० विश्वकपमा भारत अपराजित रहँदै सेमिफाइनलमा

  • २०८१ असार ११, मंगलवार
  • नवकान्तिपुर संवाददाता

आइसिसी टी-२० विश्वकप क्रिकेटअन्तर्गत सुपर आठको खेलमा भारतद्वारा अष्ट्रेलिया पराजित भएको छ । ग्रोस आइस्लेटमा गए राति सम्पन्न खेलमा भारतले अष्ट्रेलियालाई २४ रनले पराजित गरेको हो । यससँगै अष्ट्रेलियाको सेमिफाइनल पुग्ने सम्भावना कमजोर बनेको छ । यस समूहबा... थप हेर्नुहोस्

News-Image

आइसिसी टि ट्वान्टी विश्वकप : अमेरिकालाई हराउँदै इङ्ल्यान्ड सेमिफाइनलमा

  • २०८१ असार १०, सोमबार
  • नवकान्तिपुर संवाददाता

आइसिसी टि ट्वान्टी विश्वकप २०२४ अन्तर्गत अमेरिकालाई हराउँदै इङ्ल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको छ । ब्रिजटाउन बार्बाडोसमा गए राति सम्पन्न खेलमा इङ्ल्यान्डले अमेरिकालाई १० विकेटले हराउँदै सो प्रतियोगिताको सेमिफाइनलमा पुग्ने पहिलो टोली बनेको हो । ... थप हेर्नुहोस्

News-Image

टि–२० विश्वकप : भारतद्वारा बङ्गलादेश पराजित

  • २०८१ असार ९, आईतवार
  • नवकान्तिपुर संवाददाता

आइसिसी टि–२० विश्वकप क्रिकेट २०२४ अन्तर्गत गए राति सम्पन्न खेलमा भारतले बङ्गलादेश माथि ५० रनको जित हासिल गरेको छ । एन्टीगुवामा भएको खेलमा भारतले दिएको एक सय ९७ रनको विशाल लक्ष्य पछ्याएको बङ्गलादेशले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ४६ र... थप हेर्नुहोस्

News-Image

प्याब्सन विराट कपको उपाधि मोर्डन एरालाई

  • २०८१ असार ६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल टुर्नामेन्टको उपाधि विराटनगरको मोर्डन एरा स्कुलले जितेको छ । विराटनगरको सहिद मैदानमा बिहीबार सम्पन्न फाइनलमा दिल्ली पब्लिक स्कुल (डिपिएस) लाई १–० गोलले हराउँदै मोर्डन एराले उपाधि जितेको हो । जितसंगै मोर्डन ... थप हेर्नुहोस्