मनोरञ्जन

News-Image

‘द स्कुल वाल’ले जित्यो उत्कृष्ट राष्ट्रिय बालचलचित्र पुरस्कार

  • २०८१ माघ २३, बुधबार
  • नवकान्तिपुर संवाददाता

लघुचलचित्र ‘द स्कुल वाल’ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बालचलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना आट्र्सको प्रस्तुतिमा निर्माण भएको यस लघुचलचित्रको लेखन तथा निर्देशन मोहन अभिलाषीले गरेका हुन् । लघुचलचित्रलाई सुरे... थप हेर्नुहोस्

News-Image

सुरु भयो चलचित्र ‘पहाड’ को छायाङ्कन

  • २०८१ माघ २३, बुधबार
  • नवकान्तिपुर संवाददाता

निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’ को आजदेखि सुरू गर्नुभएको छ । गोरखा दरबारमा पुजा गरेपछि अभिनेता मदनकृष्ण श्रेष्ठ, अरुण क्षेत्री र नवअभिनेत्री पञ्चमी घिमिरेको दृश्यलाई खिच्दै छायाङ्कन सुरू गरिएको हो । निर्देशक घिमिरेले युवा जनशक्ति विदेश पलायन ... थप हेर्नुहोस्

News-Image

बिपिनको  “सुन्दर तिम्रो” मा नुपुर र रुबिनको रोमान्स ( भिडियो ) 

  • २०८१ माघ २०, आईतवार
  • नवकान्तिपुर संवाददाता

युवा व्यवसायी तथा गीतकार बिपिन श्रेष्ठको  “सुन्दर तिम्रो” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। "डेकेन्द्र प्रडक्शन" युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस गीतमा बिपिन श्रेष्ठको शब्द, डेकेन्द्र श्रेष्ठको  संगीत, र डिकेको सुमधुर स्वर रहेको  छ। ए... थप हेर्नुहोस्

News-Image

अमेरिकाबाट ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ अडिसन सुरु

  • २०८१ माघ १४, सोमबार
  • नवकान्तिपुर संवाददाता

सबैभन्दा धेरै पुरस्कार राशि भएको विश्वस्तरीय नेपाली गायन र नृत्यका रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ सिजन–२ को अडिसन अमेरिकाको ओहायोबाट सुरु भएको छ । विश्वका पाँच महादेशअन्तर्गत १२ देशका विभिन्न  १४ सहरमा तय गरिएका यी अडिसनक... थप हेर्नुहोस्

News-Image

छैटौं नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव काठमाडौंमा : ४७ देशका ९८ फिल्महरु प्रदर्शन हुने

  • २०८१ माघ १३, आईतवार
  • नवकान्तिपुर संवाददाता

छैटौं नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव माघ १७ गतेबाट काठमाडौँमा सुरु हुँदैछ । चलचित्र विकास बोर्डको सहकार्यमा नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा माघ १९ गतेसम्म तीन दिन सञ्चालन हुने चलचित्र महोत्सवमा ४७ देशका ९८ चलचित्र, लघु... थप हेर्नुहोस्

News-Image

गायक सुवेदीको नयाँ गीत ‘वाह रे जमुना’को म्युजिक भिडियो रिलिज (भिडियोसहित)

  • २०८१ माघ ९, बुधबार
  • नवकान्तिपुर संवाददाता

अमेरिकामा बसोबास गर्दै नेपाली संगीतमा निरन्तर क्रियाशिल गायक रवि सुवेदीको नयाँ गीत ‘वाह रे जमुना’को म्युजिक भिडियो सार्वजनिक भएको छ । शंकर ज्वलाको शब्द र विकास चौधरीको संगीतमा तयार गरिएको यस गीतको संगीत संयोजन संजय हमालले गरेका छन् । गीत देउडा लोक... थप हेर्नुहोस्

News-Image

दुश्मन हेरेको हेरै…

  • २०८१ माघ ६, आईतवार
  • नवकान्तिपुर संवाददाता

अहिलेका उम्दा गायक एवं अभिनेता प्रकाश सपुत र दुर्गेश थापाले गत मङ्गलबार एकार्काका गीत फेसबुकमा साझा गरे । पहिले सपुतले दुर्गेश थापाको गीत ‘दुश्मन हेरेको हेरै...’ गीतलाई फेसुबकमा राख्नुभयो र ठट्यौली शैलीमा लेख्नुभयो, ‘दाई बाटो नछोड्ने ?’, त्यतिञ्जेल थ... थप हेर्नुहोस्

News-Image

यौन स्वास्थ्यको विषयमा ‘दुःखी आत्मा’ चलचित्र निर्माण

  • २०८१ माघ ६, आईतवार
  • नवकान्तिपुर संवाददाता

निर्देशक दीपेन्द्र लामाले यौन स्वास्थ्यको विषयमा ‘दुःखी आत्मा’ चलचित्र निर्माण गर्नुभएको छ । आगामी फागुन २ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने उक्त चलचित्रको प्रचारप्रसारका क्रममा निर्देशक लामाले यौन स्वास्थ्यका विषय चलचित्रमा आउनुपर्ने महसुुस गरेर चलच... थप हेर्नुहोस्

News-Image

रिजाल अमेरिकाको निमन्त्रणामा इन्टरनेशनल सोसाइटी फर द परफॉर्मिङ आर्टस् सम्मेलनमा सहभागी

  • २०८१ माघ ५, शनिबार
  • सीतल आचार्य,

नृत्य निर्देशक, कलाकार तथा मोडेल प्रमिला रिजाल अमेरिकामा भएको इन्टरनेशनल सोसाइटी फर द परफॉर्मिङ आर्टस् सम्मेलनमा सहभागी भएकी छन् । सम्मेलन अमेरिकाको न्युुयोर्क सिटीमा यही जनवरी १४ तारिखदेखि १६ तारिखसम्म आयोजना भएको थियो । इन्टरनेशनल सोसाइटी फर द प... थप हेर्नुहोस्

News-Image

‘निफ’ मा ४० देशका ८७ वटा चलचित्र छनोट

  • २०८१ माघ ५, शनिबार
  • नवकान्तिपुर संवाददाता

‘नेपाल अन्तर्रष्ट्रिय चलचित्र महोत्सव (निफ) को आठौँ संस्करण आगामी चैतमा हुँदैछ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा हुने महोत्सवमा ४० देशका ८७ वटा चलचित्र छनोट भएको महोत्सव अध्यक्ष केपी पाठकले जानकारी दिनुभयो । अध्यक्ष पाठकले निफमा ७... थप हेर्नुहोस्