
निजी क्षेत्रबाट निर्मित पहिलो चलचित्र ‘माइतीघर’ का अभिनेता सिपी लोहनीको ८६ वर्षको उमेरमा आज दिउँसो काठमाडौँमा निधन भएको छ । अल्जाइमर रोगबाट पीडित लोहनीलाई निमोनियाको समस्या देखिएपछि माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएकोमा उपचारका क्... थप हेर्नुहोस्
अभिनेता दयाहाङ राई कुशल अभिनेतासँगै रङ्गमञ्चमा निर्देशकका रुपमा पनि परिचित हुनुहुन्छ । उहाँले निर्देशन गर्नुभएको चर्चित नाटक हो ‘डिग्री माइला’ । त्यही नाटकको मूल कथालाई टेकेर बनेको डिग्री माइला अहिले चलचित्रका रुपमा प्रदर्शनरत छ । नाटक निर्देशनकै ... थप हेर्नुहोस्
डा. आरसी कोइराला ‘रामचन्द्र’ को शब्द तथा निर्देशनमा 'तिमी मेरो जिन्दगी' को भिडियो सार्वजनिक भएको छ । ग्रीसको समुन्द्री तटहमा छायाङ्कन गरिएको यस गीतमा मिराज कोइराला तथा मोडेल प्रमिला रिजालको अभिनय रहेको छ । लोकप्रिय गायक मिराज कोइरालाको सुमधुर आवाज... थप हेर्नुहोस्
डा. आरसी कोइराला ‘रामचन्द्र’ को शब्द तथा निर्देशनमा ‘जादु छ कि त्यो नजरमा’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको केही दिनमै १ लाख ४० हजारभन्दा बढीले अवलोकन गरेका छन् । ग्रीसको विभिन्न ठाउँमा छायाङ्कन गरिएको यस गीतमा कलाकार तथा मोडेल सीतल आचार्य र कल... थप हेर्नुहोस्
पाँचौ अन्तराष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सवमा 'चिसो मान्छे'ले उत्कृष्ट चलचित्र र 'घुर्रा'ले उत्कृष्ट लघुचलचित्रको अवार्ड प्राप्त गरेको छ । चलचित्र चिसो मान्छेको लेखन तथा निर्देशन दिपेन्द्र के खनालले गरेका हुन् । चिसो मान्छेबाटै नायिका स्वस्तिमा खड... थप हेर्नुहोस्
श्रीकृष्ण लुइँटेल ‘बोकेदाह्री’को नयाँ गीत ‘गाह्रो छ हौ मलाई’ को भिडियो सार्वजनिक भएको छ । पूर्वका चर्चित हाँस्यव्यङ्य गायक लुइँटेलले शुक्रबार उक्त गीतको भिडियो आफ्नै आधिकारीक युटुव च्यानलबाट सार्वजनिक गरेका हुन् । उनकै शब्द, संगीत र स्वरमा रहेक... थप हेर्नुहोस्
‘पर्यटक कलाकारको स्वागत सत्कार, ननेपाली लोक संस्कृतिको आधार’ भन्ने मूल नारासहित नेपालमा आयोजना भएको १२औँ अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला सम्पन्न भएको छ । गत फागुन १८ गतेदेखि फागुन २७ गतेसम्म देशका विभिन्न भागमा आयोजना गरिएको मेला फागुन १९ गते काठ... थप हेर्नुहोस्
गायिका समीक्षा अधिकारीले बलात्कारी पनि समाजमा दुई प्रकारका हुने रहेको बताएकी छिन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै यस्तो बताएकी हुन् । उनले बलात्कारीहरू फाँसीको लायक भएको पनि बताएकी छन् । त्यस्तै गायिका अधिकारीले चितवनको एक होस्टल... थप हेर्नुहोस्
‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक सँस्कृतिको आधार’ भन्ने मूल नारासहित १२औं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेलाको आरम्भ भएको छ । शनिबार काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा औपचारिक रूपमा यस संस्करणको पहिलो मेला आरम्भ भएको हो । मेलामा... थप हेर्नुहोस्
वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यको निधन भएको छ । भजन शिरोमणिसमेत उपाधि पाउनुभएका उनको आज अपराह्न ८२ वर्षको उमेरमा निधन भएको हो । वरिष्ठ गायक तथा सङ्गीतकार आचार्यलाई उपचारका लागि ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको सङ्... थप हेर्नुहोस्
