मनोरञ्जन

News-Image

वरिष्ठ लोकगायक तथा कलाकार जयनन्द लामाको निधन

  • २०७८ फाल्गुन ११, बुधबार
  • नवकान्तिपुर संवाददाता

वरिष्ठ लोकगायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । उनको आज(मंगलबार) बिहान आफ्नै घर अगाडि गाडीबाट ओर्लिने क्रममा लडेका थिए । त्यही क्रममा उनको निधन भएको हो । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ धार्पा पुर्ख्यौली घर भई लामो समयदेखि भक्तपुरको मध... थप हेर्नुहोस्

News-Image

शाहरुख खानको नयाँ लुक भाइरल, यस्तो छ तस्विरको वास्तविकता

  • २०७८ फाल्गुन १०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

बलिउड सुपरस्टार शाहरुख खान अन्तिम पटक सन् २०१८ मा फिल्म ‘जिरो’मा ठूलो पर्दामा देखिएका थिए । त्यसपछि उनलाई पर्दामा हेर्नका लागि फ्यानहरु लामो समयदेखि पर्खिरहेका थिए । अब शाहरुख फिल्म ‘पठान’ बाट कमब्याक गर्दैछन् । अहिले उनी यही फिल्मको सुटिङमा व्यस्त छ... थप हेर्नुहोस्

News-Image

करिना सानो पर्दामा देखिँदै

  • २०७८ फाल्गुन ८, आईतवार
  • नवकान्तिपुर संवाददाता

बलिउड अभिनेत्री करिना कपुर अब सानो पर्दामा देखिने भएकी छिन् । अब करिना कलर्स च्यानलको शो ‘स्पाई बहू’ मा देखिनेछिन् । हालै शोको प्रोमो सार्वजनिक भएको छ, जसमा करिना कपुर सहजकर्ताको भूमिकामा देखिएकी छिन् । प्रोमोमा, करिना आफ्नो अनुहारमा ठूलो मुस्कान ... थप हेर्नुहोस्

News-Image

‘बच्चन पांडे’ को ट्रेलर रिलिज (ट्रेलरसहित)

  • २०७८ फाल्गुन ६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

बलिउड अभिनेता अक्षय कुमारको फिल्म ‘बच्चन पांडे’ को धमाकेदार ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा अक्षय ग्याङ्गस्टरको भूमिकामा छन् । उनको लुक निकै डरलाग्दो छ । फिल्ममा अक्षय कुमारसँगै कृति सेनन र ज्याकलिन फर्नान्डिज मुख्य भूमिकामा छन् । योसँगै फिल्ममा... थप हेर्नुहोस्

News-Image

चर्चित गायक बप्पी लहरीको निधन

  • २०७८ फाल्गुन ४, बुधबार
  • नवकान्तिपुर संवाददाता

बलिउडका चर्चित गायक बप्पी लहरीको मङ्गलबार राति ११ बजे जुहुको एक अस्पतालमा ६९ वर्षको उमेरमा निधन भएको छ । केही हप्तादेखि विरामी भएका लहरीको मगंलबार पौने १२ बजे अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको बताइएको छ । उनको ओएसए (अब्सट्रक्टिभ स्लीप एपनिया)का... थप हेर्नुहोस्

News-Image

भ्यालेन्टाइन डे स्पेशल : बलिउडको ‘प्यार’मा डुबेका विशेष जोडी

  • २०७८ फाल्गुन २, सोमबार
  • नवकान्तिपुर संवाददाता

रोमान्स हिन्दी सिनेमाको स्थायी विशेषता हो । भारतमा फिल्म सुरु भएदेखि अहिलेसम्म सबै फिल्म प्रेमको वरिपरि बनेका छन् । दुई केटा, एक केटी वा दुई केटी र एक केटामा सयौं फिल्म बनेका छन् । फिल्मको विषयवस्तु जस्तोसुकै होस्, यसमा प्रेम अवश्य देखाइएको छ र प्रेम... थप हेर्नुहोस्

News-Image

आज ‘भ्यालेन्टाइन्स डे’, यसरी भयो सुरुवात

  • २०७८ फाल्गुन २, सोमबार
  • नवकान्तिपुर संवाददाता

आज १४ फेब्रुअरी प्रेम दिवस अर्थात् 'भ्यालेन्टाइन्स डे' । पश्चिमा मुलुकमा धेरै ठूलो साँस्कृतिक महत्व बोकेको यो ‘पर्व’ नेपालमा पनि पछिल्ला केही वर्षयता प्रणय दिवसका रुपमा, विशेषगरी युवापुस्तामाझ लोकप्रिय हुँदै आएको छ । नेपाललगायत पूर्वी गोलार्द्धका मुल... थप हेर्नुहोस्

News-Image

कति रकम लिइन् आलिया भट्टले ‘गंगुबाई काठियावाडी’को लागि ?

  • २०७८ माघ २७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सञ्जय लीला भन्सालीको फिल्म ‘गंगुबाई काठियावाडी’ को फ्यानहरु उत्सुकताका साथ पर्खिरहेका छन् । फिल्ममा आलिया भट्ट मुख्य भूमिकामा देखिनेछिन् । फिल्ममा अजय देवगन पनि देखिनेछन् । हालै रिलिज भएको फिल्मको ट्रेलर हेरेपछि सबैले आलिया भट्टको तारिफ गरिरहेका छन् ... थप हेर्नुहोस्

News-Image

के लता मंगेशकरको अन्त्येष्टिमा शाहरुख खानले थुकेका थिए ?

  • २०७८ माघ २४, सोमबार
  • नवकान्तिपुर संवाददाता

लता मंगेशकरको ६ फेब्रुअरीमा निधन भएको थियो र सोही दिन साँझ उनको अन्तिम संस्कार गरिएको थियो । मुम्बईको शिवाजी पार्कमा भएको अन्त्येष्टिमा प्रधानमन्त्री नरेन्द्र मोदीसहित सबै दिग्गजहरू पनि उपस्थित थिए । शाहरुख खान पनि लताजीको अन्त्येष्टिमा सहभागी हुन गए... थप हेर्नुहोस्

News-Image

यी भइन् ‘सारेगमप लिटिल च्याम्प्स नेपाल’को विजेता

  • २०७८ माघ २३, आईतवार
  • नवकान्तिपुर संवाददाता

कृपा पौडेल 'सारेगमप लिटिल च्याम्प्स नेपाल' पहिलो सिजनको विजेता भएकी छन् । आज (आइतबार) बिहान २ बजे भएको ग्राण्ड फिनालेबाट झापा विर्तामोडकी पौडेललाई विजेता घोषणा गरिएको हो । उनी दर्शक र श्रोताको भोटिङको आधारमा विजेता घोषित भएकी हुन्। त्यस्तै झापा मे... थप हेर्नुहोस्