मनोरञ्जन

News-Image

समीरले ल्याए ‘गरिबीको झोला’ (भिडियो सहित)

  • २०७७ आश्विन ४, आईतवार
  • नवकान्तिपुर संवाददाता

गायिका शान्तिश्री परियार र प्रकाश समीरको आवाजमा रहेको ‘गरिबीको झोला’ बोलको दशैं गीत सार्वजनिक भएको छ । प्रकाश समीरको अफिसियल युट्युब च्यानलबाट शनिबार सार्वजनिक भएको उक्त गीतको भिडियोमा प्रकाश समीर र रञ्जिता गुरूङले अभिनय गरेका छन् । नेपालीहरू महान... थप हेर्नुहोस्

News-Image

भवन भत्काएबापत कंगनाले मागिन् २ करोडको क्षतिपूर्ति

  • २०७७ भाद्र ३१, बुधबार
  • नवकान्तिपुर संवाददाता

बलिउडकी अभिनेत्री कंगना रनौतले मुम्बई उच्च अदालतमा मुम्बई महानगरपालिकाले भवन भत्काएबापत २ करोडको क्षतिपूर्तिको माग गरी मुद्धा दायर गरेकी छन् । सेप्टेम्बर ९ मा कंगनाको बान्द्रास्थित कार्यालय भवनको केही हिस्सा महानगरपालिकाको मापदण्ड विपरित बनेको भनेर ... थप हेर्नुहोस्

News-Image

इन्स्टामा निकोल सेर्जिङ्गरको तस्वीरको चर्चा

  • २०७७ भाद्र ३०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

गायिका निकलो सेर्जिङ्गरले इन्स्टाग्राममा राखेको तस्वीरहरु अहिले भाइरल बनेका छन् । इन्स्टामा रहेका ४५ लाख फ्यानहरुले खुलेर उनको तारिफ गरेका छन् । तस्वीरमा ४२ वर्षीया निकोल अहिले पनि उत्तिकै आर्कषक देखिएकी छन्, जति बेला उनी सांगीतिक क्षेत्रमा प्रवेश... थप हेर्नुहोस्

News-Image

शाजिद खानलाई लाग्यो यौन उत्पीडनको आरोप, चलचित्रमा काम दिन कपडा खोल्नुपर्ने सर्त राख्दथे

  • २०७७ भाद्र ३०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

भारतका चर्चित चलचित्रकर्मी शादिज खानलाई फेरि यौन उत्पीडनको आरोप लागेको छ । मोडल डिम्पल पालले शाजिदले आफूमाथि यौन दुर्व्यवहार गरेको बताएकी छन् । आफ्नो इन्स्टाग्राममा पोस्ट राख्दै आफू १७ वर्षको हुँदा साजिदले चलचित्र हाउसफूलमा भूमिका दिने सर्तमा आफूल... थप हेर्नुहोस्

News-Image

रोकिएन कंगनाको आक्रोश, कंगना झाँसीको रानी बन्दै !

  • २०७७ भाद्र २९, सोमबार
  • नवकान्तिपुर संवाददाता

महाराष्ट्र सरकार, शिवसेना नेता सञ्‍जय राउत र कंगना रनौतबीचको वाकयुद्ध पुनः एकपटक उठेको छ । हालै सञ्‍जय राउतले सेनाको मुखपत्र ‘सामना’ मा लेखेको कुरापछि कंगना उनीप्रति एकपटक फेरि आक्रोशित भएकी हुन् । राउतले लेखेका छन्, 'यो दुर्भाग्यपूर्ण कुरा हो कि ... थप हेर्नुहोस्

News-Image

अनुष्काले शेयर गरिन् ‘बेबी बम्प’ काे तस्विर, तस्विरमा विराटले के कमेन्ट गरे ?

  • २०७७ भाद्र २९, सोमबार
  • नवकान्तिपुर संवाददाता

विवाहको तीन वर्षपछि बलिउड अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराट कोहली पहिलोपटक आमाबुबा बन्न लागेका छन् । दुवैजनाले केही समय अगाडि नयाँ सन्तानलाई स्वागत गर्न तयार रहेको बताएका थिए । अनुष्काले पहिलोपटक आफ्नो बेबी बम्पको तस्वीर सार्वजनिक गरेकी छन् । ... थप हेर्नुहोस्

News-Image

सुशान्त मृत्यु प्रकरण : ड्रग्स केसमा तानिए बलिउड हस्तीहरु

  • २०७७ भाद्र २८, आईतवार
  • नवकान्तिपुर संवाददाता

ड्रग्सको मामिलामा पक्राउमा परेकी अभिनेत्री रिया चक्रवर्तीले बयानमा आफूसहित बलिउडका ए-लिस्ट सेलिब्रिटीहरूलाई पनि तानेकी छन् । टाइम्स नाउको रिपोर्टअनुसार रियाले बयानमा सारा अली खान, रकुलप्रित सिंह, फेसन डिजाइनर सिमाने खम्ब्ट्टा, मुकेश छाब्रा, सुशान्तका... थप हेर्नुहोस्

News-Image

प्रसिद्ध बलिउड चलचित्र निर्देशकमाथि लाग्यो यौन शोषणको आरोप

  • २०७७ भाद्र २८, आईतवार
  • नवकान्तिपुर संवाददाता

हिन्दी सिनेमा उद्योग बलिउडमा २ वर्ष अगाडि मिटू अभियानले राम्रै बहस सिर्जना गरिदिएको थियो । मिटू मुभमेन्टमा धेरै बलिउड कलाकारको नाम जोडिएको थियो । यसैक्रममा बलिउडका एक अर्का निर्देशकमाथि यौन शोषणको आरोप लागेको छ । हाउसफुलका निर्माता तथा निर्देशक साजिद... थप हेर्नुहोस्

News-Image

यसकारण अक्षय कुमारले दैनिक गहुँत पिउँछन्

  • २०७७ भाद्र २८, आईतवार
  • नवकान्तिपुर संवाददाता

बलिउड अभिनेता अक्षय कुमार चर्चित सो ‘इन्टु द वाइल्ड’ मा देखिँदै छन् । यसमा उनी बेयर ग्रिल्ससँग घना जंगलमा एडभेन्चर गरिरहेको देखिनेछन् । उनले यही कार्यक्रममको प्रोमो अब सेयर गरिसकेका छन् । यसैबीच अक्षय अभिनेत्री हुमा कुरैशीसँग इन्स्टाग्राममा लाइभ प... थप हेर्नुहोस्

News-Image

बलिउडमा ड्रग्स कनेक्सन : सारा-रकुलसहित पाँच सेलिब्रेटीको खुलासा !

  • २०७७ भाद्र २७, शनिबार
  • नवकान्तिपुर संवाददाता

नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) को हिरासतमा रहेकी बलिउड अभिनेत्री रिया चक्रवर्तीले बलिवुडमा रहेको ड्रग्स नेक्ससको खुलासा गरेपछि हडकम्प मच्चिएको छ ।  एनसीबीसँगको बयानका क्रममा रियाले २५ बलिवुड हस्तीको नाम लिएको विषय मिडियामा आएपछि ती २५ नामको बार... थप हेर्नुहोस्