
लोक गायक साजन कुँवरको नयाँ तीज गीत 'गाजले माया' सार्वजनिक भएको छ । गायक मानसिंह खड्काले लेखेको सार्वजनिक गीतमा गायक कुँवरसँगै सुनिता बुढा क्षत्रीको स्वर रहेको छ । गीतमा चेतन गोतामेको संगीत रहेको गीतमा दिपशा विसी, मानसिंह खड्का, गोविन्द विवस र राधा... थप हेर्नुहोस्
बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति तथा व्यवसायी राज कुन्द्रा पोर्न फिल्म बनाएको आरोपमा पक्राउ परेका छन् । मुम्बई पुलिसको क्राइम ब्रान्चले उनलाई सोमबार राती पक्राउ गरेको हो । पोर्न फिल्मबनाएर ऐप मार्फत रिलिज गरेको आरोपमा उनी पक्राउ परेका हुन् । यो मा... थप हेर्नुहोस्
फिल्म नायिका जेनी कुँवरले आत्महत्या गरेकी छिन् । काठमाडौं थापागाउँस्थित आफू बस्ने सनराइज सिटी अपार्टमेन्टमा विहीबार राती ८ बजे उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रहरी निरिक्षक केशर न्यौपानेका अनुसार उनको शव सो... थप हेर्नुहोस्
प्रख्यात भारतीय अभिनेता दिलीप कुमारको ९८ वर्षको उमेरमा मुम्बईमा निधन भएको छ। उनले पाँच दशक लामो चलचित्र यात्रामा ६५ भन्दा बढी चलचित्रमा अभिनय गरेका थिए। सास फेर्न गाह्रो भएपछि उनलाई हालै अस्पताल भर्ना गरिएको थियो। कुमारकी पत्नी सायरा बानो पनि बलिउ... थप हेर्नुहोस्
बलिउड अभिनेता आमिर खानले श्रीमतीसँग सम्बन्धविच्छेद गरेका छन्। श्रीमती किरण रावसँग १५ वर्षको यात्रा सहमतिमा टुंगिएको बताएका छन्। उनीहरूले २००५ को डिसेम्बरमा बिहे गरेका थिए। आमिर र किरणले सम्बन्धविच्छेदको बारेमा आधिकारिक विज्ञप्ति पनि जारी गरेका छन्... थप हेर्नुहोस्
गएको हप्ता फिल्म सम्बन्धि जानकारी दिने रजतपट युनिटले काठमाडौंको एक बाल आश्रममा खाना खुवायो। सोही संस्थाका लागि खाद्यान्नसमेत उपलब्ध गराएको थियो। उक्त कार्यक्रममा सहभागी भए कलाकार आकाश श्रेष्ठ। खाद्यान्न बोकेको गाडी बिग्रिँदा श्रेष्ठले चामलको बोरा बोक... थप हेर्नुहोस्
मेक्सिकोकी एन्ड्रिया मेजाले ‘मिस यूनिभर्स २०२०’को ताज जितेकी छिन् । पूर्व मिस यूनिभर्स जोजिबिनी टुन्जीले उनलाई ताज लगाइदिएकी छिन् । अमेरिकाको फ्लोरिडामा आयोजना भएको प्रतियोगीतामा सफ्टवेयर इन्जिनियरिङमा डिग्री हासिल गरेकी यी सुन्दरीले उपाधी जितेकी हुन... थप हेर्नुहोस्
वरिष्ठ संस्कृतिकर्मी तथा चलचित्रकर्मी चेतन कार्कीको निधन भएको छ। कोरोना भाइरसबाट संक्रमित भइ विगत एक हप्तादेखि सैनिक अस्पतालमा उपचाररत कार्कीको आइतबार बिहान निधन भएको छोरा पंकज कार्कीले जानकारी दिए। चलचित्रको लेखन तथा निर्देशनसहित, गीत, कविता, कथा... थप हेर्नुहोस्
नायिका वर्षा राउतलाई कोरोना पोजिटिभ देखिएको छ । नायिका राउतले सामाजिक संजालबाट नै यो कुराको जानकारी दिएकी छिन् । उनले, आफ्नो गन्ध हराएको र खोकी लागिरहेको उल्लेख गरेकी छिन् । आफू ठीक रहेको र अहिले सबै सुरक्षा सावधानी अपनाउँदै घरमै आइसोलेसनमा रहेको ... थप हेर्नुहोस्
कलाकार मदनकृष्ण श्रेष्ठलाई फेरि अस्पताल भर्ना गरिएको छ । अक्सिजन लेवलमा कमी आएपछि उनलाई पुनः अस्पताल लगिएको हो । आठ दिन अस्पतालमा उपचारपछि गएको आइतबार मात्रै घर फर्किएका उनलाई भोलिपल्टै फेरि अस्पताल लगिएको उनकी छोरी सराना श्रेष्ठले बताइन् । 'बुवा ... थप हेर्नुहोस्
