मनोरञ्जन

News-Image

अभिनेत्री श्वेता खड्काको विवाहकै दिन सार्वजनिक भए यस्ता तस्विर (फोटोफिचर)

  • २०७७ मंसिर २२, सोमबार
  • नवकान्तिपुर संवाददाता

अभिनेत्री श्वेता खड्का आज वैवाहिक बन्धनमा बाँधिन लागेकी छिन्। बूढानीलकण्ठस्थित गोकर्ण फरेष्ट रिसोर्टमा धनगढीका विजयेन्द्रसिंह रावतसँग श्‍वेताले लगनगाँठो कस्न लागेकी हुन्। वैवाहिक कार्यक्रम विहानैदेखि शुरू भएको छ। पूर्वपति अभिनेता श्रीकृष्ण श्रेष्ठ... थप हेर्नुहोस्

News-Image

दोश्रो विवाहको तयारीमा मनोज गजुरेल !

  • २०७७ मंसिर २२, सोमबार
  • नवकान्तिपुर संवाददाता

चर्चित हाँस्य कलाकार मनोज गजुरेलले बिहे गर्ने भएका छन्। एक टेलिभिजन कार्यक्रममार्फत गजुरेलले आफूले बिहे गर्न लागेको कुरा सार्वजनिक गरेका हुन्। कलाकार गजुरेलले भनेका छन, ‘चाँडै नै तपाईंहरुको शुभकामना, सुझाव, सल्लाह अनुसार मैले मेरो जीवनमा कोही साथी जो... थप हेर्नुहोस्

News-Image

मिस नेपाल–२०२० को उपाधि नम्रता श्रेष्ठलाई

  • २०७७ मंसिर २०, शनिबार
  • नवकान्तिपुर संवाददाता

मिस नेपाल–२०२० को उपाधि नम्रता श्रेष्ठले हात पारेकी छिन् । फाइनलमा पुगेका पाँच प्रतिस्पर्धीलाई पछि पार्दै उनले मिस नेपाल–२०२० को उपाधि चुमेकी हुन् । श्रेष्ठ किन्डर गार्डेन टिचर हुन्। यसैगरी, ‘मिस नेपाल सुप्रानेसनल २०२०’ को ताज सिमल कनौजियाले पाएकी... थप हेर्नुहोस्

News-Image

सोमबार विवाह गर्दै श्‍वेता खड्का

  • २०७७ मंसिर १८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

अभिनेत्री श्‍वेता खड्काको विवाह सोमबार हुने भएको छ । श्‍वेताले विवाह गर्न लागेको दुलाहाको तर्फबाट बाँडिएको कार्डमा लेखिए अनुसार श्‍वेताले मंसिर २२ मा विजयेन्द्रसिंह रावतसँग विवाह गर्न गइरहेकी छिन् । वैवाहिक समारोह गोकर्ण फरेस्ट रिसोर्टमा विहानैदेख... थप हेर्नुहोस्

News-Image

बेहुली बनिन् अभिनेत्री केकी अधिकारी

  • २०७७ मंसिर १७, बुधबार
  • नवकान्तिपुर संवाददाता

गायक तथा मोडल प्रकाश सपुतको चलचित्र ‘परदेशी २’ को पछिल्लो समय निकै चर्चा छ । अहिले चलचित्र ‘परदेशी २’ को छायांकन पनि शुरु भइसकेको छ । चलचित्रको छायांकन पाल्पाका विभिन्न स्थानमा भइरहेको छ । यसैबीच अभिनेत्री केकी अधिकारीको नयाँ लुक्स सार्वजनिक भएको ... थप हेर्नुहोस्

News-Image

गुडिया जस्तै देखिने २६ वर्षीया मोडल, सुन्दर भएकै कारण यस्तो प्रतिबन्ध

  • २०७७ मंसिर १२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सुन्दर देखिन कसलाई रहर हुन्न र तर एक युवतीलाई धेरै सुन्दरी भएको कारण घरभित्र बस्न बाध्य पारिएको छ । रुसकी २६ वर्षीया एंजेलिका कीनोवा एक अनुभवी मोडल हुन् । उनी हेर्दा नै गुडिया जस्ती देखिन्छन् । उनलाई आमा बुवाले पनि गुडिया जस्तै हुर्काएका थिए । एंज... थप हेर्नुहोस्

News-Image

सुटिङका लागि अमेरिकाबाट मुम्बई फर्किन् सनी लियोनी

  • २०७७ मंसिर ११, बिहीबार
  • नवकान्तिपुर संवाददाता

भारतमा कोरोना भाइरसको महामारीसँगै लकडाउन शुरु भएपछि केही समय भारतमै बसेकी अभिनेत्री तथा पूर्व पोर्न स्टार सनी लियोनी त्यसपछि अमेरिका गएकी थिइन् । यतिबेला नयाँ फिल्ममा काम गर्नका लागि उनी पुनः मुम्बई फर्किएकी छन् । कोभिड–१९ का कारण फिल्म सुटिङसँगै ... थप हेर्नुहोस्

News-Image

कहिले प्रदर्शनमा आउँछ प्रभासको चलचित्र आदिपुरुष ?

  • २०७७ मंसिर ४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

‘बाहुबली’ अभिनेता प्रभासको आउँदो चलिचत्र ‘आदिपुरुष’को प्रदर्शन मिति सार्वजनिक भएको छ। विहीबार अभिनेता प्रभासले सामाजिक सञ्जालमार्फत फिल्मको रिलिज डेट सार्वजनिक गरेका हुन्। प्रभासले यो फिल्म २०२२ अगस्ट ११ मा सार्वजनिक हुने जानकारी दिएका छन्। यो फिल... थप हेर्नुहोस्

News-Image

मनोज गजुरेलले जिते कोरोनालाई

  • २०७७ कार्तिक ३०, आईतवार
  • नवकान्तिपुर संवाददाता

कोरोना भाइरसबाट सङ्क्रमित भएका कलाकार मनोज गजुरेल डिस्चार्ज भएर घर फर्किएका छन् । ११ दिनको अस्पताल बसाइपछि आफू अहिले घर फर्किएर आराम गरिरहेको गजुरेलले सामाजिक सञ्जाल ट्विटरमार्फत जानकारी दिएका छन् । उनले ट्वीटमा लेखेका छन्, ‘कोभिड–१९ का सबै रिपोर्... थप हेर्नुहोस्

News-Image

नेपाल लाइफ इन्स्योरेन्सले ल्यायो तिहारको साङ्गीतिक शुभकामना गीत (भिडियोसहित)

  • २०७७ कार्तिक २७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

हिन्दुहरूको महान् चाड तिहारमा घरभित्रै बसेर भए पनि मनोरञ्जन लिन सकून् भनेर नेपाल लाइफ इन्स्योरेन्सको इनहाउस टिमले मार्मिक र हृदयस्पर्शी शब्दहरूलाई सङ्गीत संयोजन गरी शुभकामना गीतको म्युजिक भिडियो सार्वजनिक गरेको छ । गीतमा शुभकामना मात्र छैन । यसले ... थप हेर्नुहोस्