मनोरञ्जन

News-Image

अभिनेत्रीको नक्कली अश्लील भिडियो

  • २०७७ जेष्ठ १५, बिहीबार

सोमबार अचानक अभिनेत्री आँचल शर्मालाई एक फेसबुक साथीले मेसेन्जरमा लिंक पठाइन् । उनको टाउको जोडेर बनाइएको अश्लिल भिडियो थियो त्यहाँ । नक्कली भिडियो हेरेर सुरुमा अचम्म मानिन् । ‘भारतीय नागरिककै काम हो कि ? दुई देशको झगडामा नेपाली अभिनेत्रीलाई यस्तो न... थप हेर्नुहोस्

News-Image

अन्तर्राष्ट्रिय साँस्कृतिक महासंघ नेपाल शाखाको अध्यक्षमा शीतल आचार्य ‘सीता’ मनोनित

  • २०७७ जेष्ठ १४, बुधबार

लामो समयदेखि साँस्कृतिक कला तथा संगीतमा लागेर नेपालमा मात्रा नभई विश्वका ५० भन्दा बढी देशहरूमा कला संस्कृतिको माध्यमबाट विश्वमाझ आफ्नो परिचय दिनु भएका संस्कृतिकर्मी, कलाकार, मोडेल तथा कुसल व्यवस्थापक शीतल आचार्य ‘सीता’ अन्तर्राष्ट्रिय साँस्कृतिक महास... थप हेर्नुहोस्

News-Image

नेपाली फिल्म उद्योगमा अश्लील भिडियो आतंक, नायिकाहरू तनावमा

  • २०७७ जेष्ठ १४, बुधबार

केही नेपाली नायिकाहरुको नक्कली अश्लील भिडियो सार्वजनिक भएपछि फिल्म उद्योग नै आतंकित बनेको छ। चर्चित अनुहारलाई विदेशी पोर्न भिडियोको शरीरसँग जोडेर सार्वजनिक भएका यस्ता भिडियोको कारण नेपाली कलाकार तनावमा छन्। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा अनन्त व... थप हेर्नुहोस्

News-Image

उदितनारायण झा र मनिषा कोइराला बीच यही कारण भिन्नता छ

  • २०७७ जेष्ठ ११, आईतवार

मनिषा कोइराला र उदित नारायण झा दुवै भारतमा जन्मेका हुन, उदित विहारमा अनि मनिषा बनारसमा । उनीहरूलाई भारतिय भूमिमा जन्मदिनु उनीहरूका अभिभावकको बाध्यता थियो । मनिषाको परिवार राजनीतिक कारणले भारतमा निर्वासित थियो भने कोशीको बाढीको डरले सप्तरी भारदहको उदि... थप हेर्नुहोस्

News-Image

आफ्नो अभिव्यक्तिप्रति माफी मागिन् वर्षाले

  • २०७७ जेष्ठ ११, आईतवार

नायिका बर्षा राउतले नेपाल भारत सीमा विवादबारे आफ्नो एक अभिव्यक्तिप्रति माफी मागेकी छन् । उनले यस्ता गम्भीर विषयमा अभिव्यक्ति दिँदा अब देखि पक्कै पनि हेक्का राख्ने बताएकी छन् । नेपाल भारत सीमा विवादलाई लिएर नायिका राउतले दुवै देशका राजनीतिज्ञले मिल... थप हेर्नुहोस्

News-Image

‘हाम्रो माटो’ गीत सार्वजनिक (भिडियाे सहित)

  • २०७७ जेष्ठ ९, शुक्रबार

‘मुठी उचाली उठौँ नेपाली, माटो बचाउन जुटाँै नेपाली’ गायक अमृत खातीको शब्द तथा खाती र राजा राजेन्द्रको सङ्गीतमा सामूहिक देशभक्तिपूर्ण गीत ‘हाम्रो माटो’ सार्वजनिक भएको छ ।कोरोना भाइरसको महामारीसँग जुधिरहेका अवस्थामा नेपालको भूमिबाट भारतले चीनको मानसरोवर... थप हेर्नुहोस्

News-Image

अभिनेता निकको स्वास्थ्य जटिल

  • २०७७ जेष्ठ ९, शुक्रबार

लामो समयदेखि कोरोनासँग लडिरहेका अभिनेता निक कार्डेरोको स्वास्थ्य जटिल बन्दै गएको उनकी पत्नीले जनाएकी छन् । निकपत्नी अमान्डाले बुधबार इन्स्टाग्राममा लाइभमा रुँदै निकको स्वास्थ्य झ्न बिग्रिँदै गएको भन्दै प्रार्थना गरिदिन आग्रह गरेकी छिन् । उनले भनेक... थप हेर्नुहोस्

News-Image

लिम्पियाधुरा र लिपुलेक नेपालकै हो, भारतले तथ्‍य स्वीकार्नैपर्छ : राजेश हमाल (भिडियाे सहित)

  • २०७७ जेष्ठ ८, बिहीबार

अभिनेता राजेश हमालले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूभाग भएकोले भारतले यसलाई स्वीकार्नुपर्ने बताएका छन् । हमालले आफ्नो फेसबुक पेजमा एक भिडियो राख्दै भारतले एक सार्वभौम राष्ट्रमाथि आँच न पुर्‍याउन आग्रह गरेका हुन् । ‘लिम्पियाधुरा र लिपुल... थप हेर्नुहोस्

News-Image

नेपालको पक्षमा बोलेको भन्दै मनिषा कोइरालामाथि खनिए भारतीय मिडिया

  • २०७७ जेष्ठ ७, बुधबार

नेपालले लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको नयाँ नक्शा जारी गर्ने निर्णय गरेपछि भारतीय मिडियामा यस्को विभिन्न कोणबाट बिरोध भैरहेको छ । नेपाल सरकारको यो निर्णयलाई स्वागत गरेकी नेपाली मूलकी बलिउड नायिका मनिषा कोइरालालाई भारतीय मिडियाले खरो रुपमा बिर... थप हेर्नुहोस्

News-Image

नेपाली महिलामाथि अपमान गरेको भन्दै बलिउड अभिनेत्री अनुष्काविरुद्ध मुद्दा

  • २०७७ जेष्ठ ७, बुधबार

नेपाली महिलालाई अपमान गरेको भन्दै भारतीय अभिनेत्री अनुष्का शर्माविरुद्ध मुद्दा दर्ता गरिएको छ । अल अरुणाञ्चल प्रदेश गोर्खा युथ वेलफेयर एसोसिएसनले मानव अधिकार आयोग र अरुणाञ्चल प्रहरीमा मुद्दा दायर गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अनुष्का... थप हेर्नुहोस्