
‘कौन बनेगा करोड़पति' (केबीसी) को १२ औ सिजन आजबाट सुरु हुँदैछ । यसपटक कोरोना भाइरस संक्रमण महामारीका कारण शोमा दर्शक हुनेछैन । तर यसका ७७ वर्षीय होस्ट अमिताभ बच्चन ढुक्कसँग प्रतियोगीसँग शुटिंग गरिरहेका छन् । शोप्रति अमिताभको डेडिकेशनको कारण हो २० वर्षअ... थप हेर्नुहोस्
बलिउडमा ड्रग्स केस अहिले चर्चामा छ । यो केसमा चर्चित अभिनेत्रीहरु तानिएका छन् । अभिनेत्रीहरुसँग नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले सोधपुछ गरिरहेको छ । यसरी तानिएकी एक अभिनेत्री श्रद्धा कपूरका पिता शक्ति कपूर भने सोही नारकोटिक्स ब्यूरोका एक अधिकार... थप हेर्नुहोस्
बलिवुडका चर्चित निर्माता निर्देशक करण जोहरले आफुले कहिल्लै ड्रग नलिएको बताएका छन् । एक विज्ञप्ति जारी गर्दै जोहरले आफुले कहिल्लै ड्रग नलिएको र आफ्ना पार्टीमा समेत ड्रग नहुने बताएका हुन् । नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) को ड्रग्स कनेक्सनमा बल... थप हेर्नुहोस्
बलिवुड अभिनेत्री दीपिका पादुकोण ड्रग प्रकरणमा बयानका लागि नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) को कार्यालय पुगेकी छन् । ड्रग प्रकरणमा आफ्नी म्यानेजरसँगको ह्वाट्सएप च्याट बाहिरिएपछि दीपिकालाई एनसीबीले बयानका लागि बोलाएको हो । उनकी पूर्व म्यानेजरलाई एन... थप हेर्नुहोस्
ड्रग्स विवादमा फसेकी बलिउड अभिनेत्री दीपिका पादुकोणको बारेमा अर्को सनसनीपूर्ण खुलासा भएको छ । जानकारी अनुसार दीपिका त्यो ह्वाट्सएप ग्रुपकी एडमिन थिइन् जुन ग्रुपमा ड्रग्सबारे कुरा हुन्थ्यो र चाहिनेले आफूलाई चाहिएको जति माग गर्थे । स्वयं दीपिकाले २०१७ ... थप हेर्नुहोस्
भारतीय प्रसिद्ध गायक एसपी बालासुब्रमण्यमको आज निधन भएको छ । उनको उमेर ७४ वर्ष थियो । उनको निधनले सारा बलिउड स्तब्ध भएको छ । उनले बलिउडको लागि निकै राम्रा राम्रा गीतहरु गाएका छन् । उनले गाएका गीतहरुले नै सलमान खानलाई नयाँ पहिचान दिएको थियोे । उनका ... थप हेर्नुहोस्
बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेको नभइ उनको घाँटी थिचेर हत्या गरिएको सुशान्तको परिवारका वकिल विकास सिंहले दावी गरेका छन् । उनले अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स) अस्पतालका एक डाक्टरको हवाला दिँदै सुशान्तको हत्या घाँटी थ... थप हेर्नुहोस्
बलिउड अभिनेत्री पूनम पाण्डेले केही दिन अघिमात्र गुपचुप तवरले आफ्ना प्रेमी सैम बम्बेसँग विवाह गरेकी थिइन् । तर अहिले दुवैबीच विवाद भएको सार्वजनिक भएको छ । पूनमले विवाह घोषणा गरेको लगभग २ सातापछि उनका श्रीमान सैम बम्बेविरुद्ध मुद्धा दर्ता गराएकी छन्... थप हेर्नुहोस्
बलिउडका भर्सटायल अभिनेता नवाजुद्दीन सिद्दिकीलाई श्रीमतीले बलात्कारको आरोप लगाएकी छिन् । लामो समयदेखि छुट्टाछुट्टै बस्दै आएकी श्रीमती आलियाले नवाजुद्दीनविरुद्ध बलात्कारको आरोप लगाएकी हुन् । आलियाले मुम्बईको वर्सोवा पुलिस स्टेशनमा उजुरी समेत दर्ता ग... थप हेर्नुहोस्
बलिउडमा ड्रग कनेक्सनको छानबिन तिब्ररुपमा भइरहेको छ । नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) ले छानबिनका क्रममा ठुला अभिनेत्रीहरुलाई बयानका लागि बोलाएपछि अब अनुसन्धानको दयारा फराकिलो बनाउदै लागेको छ । यसै क्रममा ड्रग कनेक्सनको तार बलिउडको चर्चित धर्म... थप हेर्नुहोस्
