नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा मध्यान्ह साढे १२ बजे बस्ने बैठकले नयाँ मन्त्रीको टुङ्गो लगाउने भएको छ । थप गृहकार्य गर्न सोमबारका लागि तय बैठक मंगलबारका लागि सारिएको थियाे । यसअघि गत आइतबा... थप हेर्नुहोस्
नयाँ मन्त्री छान्ने एजेण्डामा छलफल गर्न साेमबार बस्ने भनिएको नेकपा सचिवालय बैठक अन्तिम समयमा एकाएक रोकियो । प्रधानमन्त्री केपी ओलीले सचिवालयले अनावस्यक हस्तक्षेप गरेको भन्दै बैठक रोक्न प्रचण्डलाई आग्रह गरेका थिए । ओलीको आग्रहपछि सचिवालय बैठक स्थगित ग... थप हेर्नुहोस्
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिको बैठकले प्राधिकरणको कार्यावधि एक वर्षले थप गर्न सिफारिस गरेको छ । प्रधानमन्त्री एवं निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा सोमबार बेलुकी बसेको समितिको १७ औँ बैठकले प्राधिकर... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वले झेल्नुपरेका जटिल चुनौतीहरुको सामना गर्न संयुक्त राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनु सबै सदस्य राष्ट्रहरुको सामूहिक दायित्व भएको बताएका छन्। राष्ट्रसङ्घ स्थापनाको ७५औँ वार्षिकोत्सवका अवसरमा ... थप हेर्नुहोस्
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जारी सचिवालय बैठकमा नयाँ मन्त्री चयनको विषयलाई लिएर मतभेद देखिएको छ । वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालले नयाँ मन्त्री चयन र कायम रहेका मन्त्रीको राजीनामाको विषयमा हस्तक्षेप गरेपछि सोमबारको बैठक प्रधानमन्त्री ... थप हेर्नुहोस्
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक असोज १९ गतेका लगि आह्वान गरेको छ । पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले सोमबार एक विज्ञप्ति जारी गर्दै सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा असोज १९ गते दिउँसो २ बजेका लागि बैठक आह्वान गरेका हुन् । ... थप हेर्नुहोस्
सोमबार देशभर एक हजार १५४ जना कोरोनाका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत कोरोनाका एक हजार १५४ संक्रमित थपिएको जानकारी दिए । योसँगै नेपालभर कोरोनाबाट संक्रमित हुनेको संख्य... थप हेर्नुहोस्
नयाँ मन्त्री छान्न आज बस्ने तय भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ । हिजो पार्टी कार्यलय पेरिसडाँडामा बसेको बैठकले आज पनि पेरिसडाँडामै सचिवालय बैठक बस्ने निर्णय गरेको थियो । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसा... थप हेर्नुहोस्
बन्द भएको सात महिनापछि आजदेखि आन्तरिक उडान सुरु भएका छन् । गएको चैत ९ गतेदेखि बन्द भएका आन्तरिक जहाजले आज बिहानैदेखि देशका विभिन्न ठाउँमा उडान भर्न थालिसकेका छन् । खासमा सरकारले असोज १ गतेदेखि नै लामो दूरीका गाडी र आन्तरिक जहाज उडाउन पाउने निर्णय गरे... थप हेर्नुहोस्
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आइतबार बसेको सचिवालय बैठकले तत्काल मन्त्रीपरिषद् पुर्नगठन गर्ने निर्णय लिएको छ । पेरिसडाँडास्थित कार्यालयमा आज पनि बस्ने बैठकले बिदाइ गर्ने र नयाँ मन्त्रीको नामावली फाइनल गर्ने भएको छ । हिजोको बैठकमा मन्त्रीमण्डल पु... थप हेर्नुहोस्