
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले थप १० महिलालाई केन्द्रीय सदस्य मनोनयन गरेका छन् । मंगलबार कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा (१०) बमोजिम सभापति देउवाले केन्द्रीय सदस्य मनोनयन गरेको नेपाली कांग्रेसले जनाएको छ । मनोन... थप हेर्नुहोस्
सत्ता गठबन्धनको बैठकले नागरिकता विधेयक जस्ताको त्यस्तै पारित गर्ने निर्णय गरेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयकलाई जस्ताको त्यस्तै पारित गर्ने र राष्... थप हेर्नुहोस्
नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभा र प्रदेश निर्वाचनमा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई र नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमलाई चुनाव चिह्न प्रयोग गर्न दिने निर्णय गरेको छ। मंगलबार बसेको माओवादी केन्द्रको स्थायी समि... थप हेर्नुहोस्
प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आज (मंगलबार) संघीय संसद भवन नयाँ वानेश्वरमा बिहान ११ बजेबाट बैठक सुरु भएको हो । आजको राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता पठाएको नागरिकता विधेयकबारे जानकारी गराउने सम्भावित कार्यसूची रहेको संसद सचिवाल... थप हेर्नुहोस्
प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँट गर्न सत्ता गठबन्धनले गठन गरेको कार्यदलको तेस्रो बैठकले सिट बाँडफाँटका प्रस्ताव ल्याउने जिम्मा संयोजक कृष्णप्रसाद सिटौलालाई दिने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बै... थप हेर्नुहोस्
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गर्दै पठाएको नागरिकता विधेयक सम्बन्धी पत्र संघीय संसद् सचिवालयमा पुगेको छ । राष्ट्रपतिद्वारा जारी पत्रमा संघीय संसदबाट पुनः गहन अध्ययन, छलफल र विश्लेषणसहित पुनर्विचार गरियोस् भनी नागरिकता विधेयक ... थप हेर्नुहोस्
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तह लोकतन्त्रको पहिलो पाठशाला भएको बताउँदै लोकतन्त्रलाई जगैदेखि मजबुत बनाउन स्थानीय तहदेखि नै कुशल र दुरदर्शी नेतृत्वको छनोट हुन आवश्यक रहेकामा जोड दिएका छन् । उनले जनताको सबैभन्द... थप हेर्नुहोस्
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले उपत्यकाको फोहोर व्यवस्थापनमा फोहोर व्यवस्थापनमा असहयोग भएको भन्दै राजनीति दलका प्रतिनिधिहरुप्रति असन्तुस्टी जनाएका छन् । मेयर शाहले एउटा स्थानीय सरकारले अर्को स्थानीय सरकारलाई असहयोग र असफल पार्ने... थप हेर्नुहोस्
प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँट गर्न सत्ता गठबन्धनले गठन गरेको कार्यदलको तेस्रो बैठक बस्दै छ । आज (सोमबार) अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्नेछ । आजको बैठकमा सिटबाँडफाँडको आधार र मापदण्ड तय गर्ने कार्... थप हेर्नुहोस्
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आगामी मङ्सिर ४ गतेका लागि घोषणा भएको छ । निर्वाचन आयोगको परामर्शमा सरकारले यही साउन १९ गते उक्त मितिमा एकै चरणमा निर्वाचन गर्ने घोषणा गरेको हो । मिति घोषणासँगै राजनीतिक वृत्तमा निर्वाचनका बारे उठेका विभिन्न खाले... थप हेर्नुहोस्
