मुख्य समाचार

News-Image

गभर्नर अधिकारीमाथि छानबिन गर्न माग

  • २०७९ असार २९, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाल राष्ट्र बैँकका गभर्नर महाप्रसाद अधिकारीमाथि छानविन गर्न माग गरिएको छ । आज (बुधबार) को प्रतिनिधिसभाको बैठकमा नेकपा माओवादी केन्द्रले गभर्नर महाप्रसाद अधिकारीमाथि छानविन गर्न माग गरेको हो । गभर्नर महाप्रसाद अधिकारी नेकपा एमालेको अर्थ तथा योजना... थप हेर्नुहोस्

News-Image

देउवा सरकारको एक वर्ष : यस्तो छ बालुवाटारले सार्वजनिक गरेको ४२ उपलब्धि (पूर्णपाठसहित)

  • २०७९ असार २९, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको एक वर्ष पूरा भएको छ । आज (बुधबार) प्रधानमन्त्री देउवा नेतृत्वको सरकार गठन भएको एक वर्ष पूरा भएको हो । सर्वोच्च अदालतको परमादेशसँगै गत असार २९ गते देउवा प्रधानमन्त्रीमा नियुक्त भएका थिए । देउ... थप हेर्नुहोस्

News-Image

उपसभामुखको निर्वाचन असार ३१ गते

  • २०७९ असार २९, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा उपसभामुखको निर्वाचन असार ३१ गते हुने भएको छ । आज (बुधबार) बसेको प्रतिनिधि सभाको बैठकले उपसभामुखको निर्वाचन असार ३१ गतेका लागि तोकेको हो । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उपसभामुखको निर्वाचन असार ३१ गतेका लागि तोकेको जानकारी दिए । ... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभाको बैठक सुरु – LIVE

  • २०७९ असार २९, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको बैठक सुरु भएको । आज (बुधबार) बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा सुरु भएको । आज बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक-२०७९ पेश गर्ने तयारी छ । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ‘योगमाया आयुर्वेद विश... थप हेर्नुहोस्

News-Image

ज्योतिषी हेराएर निर्वाचन मिति तय

  • २०७९ असार २९, बुधबार
  • पत्रपत्रिका

सरकारले आगामी ४ मंसिरमा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन सम्पन्न गर्नेगरी निर्वाचन आयोगलाई तयारी गर्न निर्देशन दिएको छ । प्रधानमन्त्रीनिकट उच्च स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले ज्योतिषको सल्लाहअनुसार ४ मंसिरमा प्रदेश र प्रतिनिधि सभा ... थप हेर्नुहोस्

News-Image

यस्तो छ काँग्रेस नेताहरुको प्रस्तावित मर्यादाक्रम (सूचीसहित)

  • २०७९ असार २८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाली काँग्रेसले पार्टीका विभिन्न तह र निकायका पदाधिकारी र सदस्यको मर्यादाक्रम प्रस्ताव पेश गरेको छ । आज (मंगलबार) पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा मर्यादाक्रम प्रस्ताव पेश गरेको हो । पार्टीभित्रको मर्यादाक्रमबारे विवाद भएपछि... थप हेर्नुहोस्

News-Image

वामदेवले प्रतिनिधिसभा र राष्ट्रियसभाका उपसमाभुख पदहरु खाली रहनु लज्जाको विषय भएको भनेपछि…

  • २०७९ असार २८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सांसद वामदेव गौतमले प्रतिनिधिसभा र राष्ट्रियसभाका उपसमाभुख पदहरु खाली रहनु लज्जाको विषय भएको र यसमा महिला पदहरु भएकाले अहिलेसम्म पूर्ति नभएकोप्रति सरकारको ध्यानाकर्षण गराए । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा उनले नेपालको संविधानमा भएको व्यस्थ... थप हेर्नुहोस्

News-Image

यस्तो छ बाबुराम भट्टराईको राजनीतिक प्रतिवेदन (पूर्णपाठसहित)

  • २०७९ असार २८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टीको विस्तारित बैठक आफ्नो राजनीतिक प्रतिवेदन पेश गरेका छन् । आज (मंगलबार) पार्टीको विस्तारित बैठकमा भट्टराईले आफ्नो राजनीतिक प्रतिवेदन पेश गरेका हुन् । बैठकमा उनले अध्यक्ष उपेन्द... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीसँग भरतपुरकी मेयर दाहालसहित चितवनको टोलीद्वारा भेट, के विषयमा भयो कुराकानी ?

  • २०७९ असार २८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवासँग भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालसहित चितवनको टोलीद्वारा भेटवार्ता गरेका छन् । आज (मंगलबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो । भेटमा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले भरतपुर वि... थप हेर्नुहोस्

News-Image

राष्ट्रियसभा बैठक : ‘तुइनबाट खसेर मृत्यु हुने घटना बढिरहेका छन् ’

  • २०७९ असार २८, मंगलवार

सरकारले मुलुकका विभिन्न स्थानमा नदी पार गर्न प्रयोग गरिँदै आइएको तुइन विस्थापन गरी झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ। तर लक्ष्य अनुसार काम सम्पन्न हुन नसक्दा अझै पनि नागरिकले अनाहकमा मृत्यु वरण गर्न परिरहेको छ । गतवर्ष महाकाली नदी तर्ने क्... थप हेर्नुहोस्