मुख्य समाचार

News-Image

आरडीटी पोजेटिभ देखिएका ५ वर्षीय बालकको मृत्यु, पीसीआर रिपोर्ट आउन बाँकी

  • २०७७ जेष्ठ ३०, शुक्रबार

बारा, निजगढका ५ वर्षीय बालकको वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । निजगढबाट ल्याइएका उनलाई शुक्रबार ११ बजे अस्पतालको इमर्जेन्सीमा भर्ना गरिएको थियो । निमोनियाले ग्रस्त उनको दिमागको नसा सुकेको हुनसक्ने चिकित्सकले अनुमान गरेका छन... थप हेर्नुहोस्

News-Image

कोरोना नियन्त्रणमा खर्च भएको १० अर्ब निकै कम होः मुख्यमन्त्री पोखरेल

  • २०७७ जेष्ठ ३०, शुक्रबार

प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले कोरोना भाइरसको महामारी नियन्त्रण तथा रोकथामको लागि भएको खर्च निकै कम भएको बताएका छन् । सरकारले खर्च गरेको १० अर्बको विवरण देखाउन माग राख्दै बुटवलमा पनि प्रदर्शन भएपछि शुक्रबार मुख्यमन्त्री पोखरेलले आफ्नो फ... थप हेर्नुहोस्

News-Image

संविधान संशोधन विधेयकका पक्षमा मतदान गर्ने जसपाको निर्णय, सरिताको छुट्टै विधेयक के हुन्छ ?

  • २०७७ जेष्ठ ३०, शुक्रबार

जनता समाजवादी पार्टी (जसपा) ले संविधान संशोधन विधेयकका पक्षमा मतदान गर्ने भएको छ ।सो पार्टीको आज बसेको पदाधिकारी बैठकले सरकारले प्रतिनिधिसभामा प्रस्तुत गरेको संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको हो । संसद्मा प्रस्तुत संविधान संश... थप हेर्नुहोस्

News-Image

पछिल्लो २४ घन्टामा थपिए अहिलेसम्मकै बढी संक्रमित, नाघे ५ हजार

  • २०७७ जेष्ठ ३०, शुक्रबार

नेपालमा शुक्रबार ४४८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । यो दैनिक वृद्धि अहिलेसम्मकै बढी हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी विभिन्न जिल्लामा गरी पछिल्लो २४ घन्टामा ४४८ जना संक्रमित थपिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रम... थप हेर्नुहोस्

News-Image

उपत्यकामा आजदेखि जोर-बिजोर प्रणालीमा गाडी सञ्चालन, आज जोरको पालो

  • २०७७ जेष्ठ ३०, शुक्रबार

शुक्रबारदेखि लकडाउन केही खुकुलो भएको छ । लामो समयदेखिको लकडाउन कारण आर्थिक क्रियाकलापसँगै नागरिकको जनजीवनमा नै असर परेकाले लकडाउन खुकुलो पारिएको हो । शुक्रबारदेखि जोर-बिजोर प्रणालीमा निजी गाडी चल्न थालेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अन... थप हेर्नुहोस्

News-Image

गण्डकी प्रदेशमा थप ३७ जनामा संक्रमण, संक्रमितको संख्या १८८ पुग्यो

  • २०७७ जेष्ठ ३०, शुक्रबार

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८८ पुगेको छ । शुक्रबार विहान स्याङ्जा, पर्वत, तनहुँ र पूर्वी नवलपरासीका थप ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १८८ पुगेको हो । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयक... थप हेर्नुहोस्

News-Image

कोरोनाबाट विश्वभर ४ लाख २३ हजारको मृत्यु, ७५ लाख ८९ हजारभन्दा बढी संक्रमित

  • २०७७ जेष्ठ ३०, शुक्रबार

कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ४ लाख २३ हजार नाघेको छ । शुक्रबार बिहान यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा विश्वभर ४ हजार ९४७ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ४ लाख २३ हजार ६९२ पुगेको हो । विश्वका २१३ मुलुक ... थप हेर्नुहोस्

News-Image

संक्रमित अर्घाखाँचीका मृतकको शव गाड्ने विषयमा विवाद

  • २०७७ जेष्ठ २९, बिहीबार

अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नं. ४ खनमैदानका ५७ वर्षीय पुरुषमा मृत्यु भएपछि कोरोना संक्रमण पुष्टि भएको छ। बुधबार मृत्यु भएका उनी जेठ १४ गते भारतको मुम्बईबाट आएका उनलाई मालारानी गाउँपालिका वडा नं. ४ व्याडापाटास्थित सार्वजनिक आधारभूत विद्यालयको... थप हेर्नुहोस्

News-Image

लकडाउनमा प्रदर्शन गरे ६ सय जरिवानादेखि ६ महिनासम्म थुन्ने चेतावनी

  • २०७७ जेष्ठ २९, बिहीबार

गृह मन्त्रालयले बन्दाबन्दीको आदेशको अवहेलना हुने गरी देखाइएको प्रवृत्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । केही दिन अगाडिदेखि विभिन्न बहाना र माग राखेर अनावश्यक भीडभाड भइरहेको भन्दै त्यस्तो काम रोक्न मन्त्रालयले सबैमा अनुरोध गरेको छ । मन्त्रा... थप हेर्नुहोस्

News-Image

पछिल्लो २४ घण्टामा २५० जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको कुल संख्या ४ हजार ६१४ पुग्यो

  • २०७७ जेष्ठ २९, बिहीबार

नेपालमा आज (बिहीवार) एकैपटक २५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ४ हजार ६१४ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा। डाक्टर जागेश्वर गौतमले नेपालमा आज एकैपट... थप हेर्नुहोस्