मुख्य समाचार

News-Image

बालुवाटार जग्गा काण्ड: अख्तियारको निशानामा माधव नेपाल

  • २०७६ पुष ६, आईतवार

अख्तियारले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग पनि ललिता निवासको जग्गा प्रकरणबारे ‘सोधपुछ’ गरेको दुईभन्दा बढी स्रोतले दाबी गरेका छन् । अख्तियारको टोलीले पूर्वप्रधानमन्त्री नेपालसँग २०६६ चैत र २०६७ वैशाखको मन्त्रिपरिषद् निर्णयबारे अत्यन्त गोप्य रूपम... थप हेर्नुहोस्

News-Image

गाउँपालिका अध्यक्ष दम्पती विप्लव नेकपाको अपहरणमा

  • २०७६ पुष ६, आईतवार

दैलेखको ठाटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीलाई विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताले अपहरण गरेका छन् । शाही र उनकी श्रीमतीलाई आफ्नै घरबाट शनिबार राति साढे १२ बजेतिर १५ जनाको समूहमा आएका मानिसहरुले अज्ञात स्थलतर्फ लगेको उनको परिवारल... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीकै ट्वीटर असुरक्षित, अनुसन्धानका क्रममा देखियो यस्तो

  • २०७६ पुष ६, आईतवार

प्रधानमन्त्री केपी ओलीकै ट्वीटर अकाउन्ट असुरक्षित भएको खुलेपछि प्रहरीले गम्भीर अनुसन्धान सुरु गरेको छ । प्रधानमन्त्रीको ट्वीटर अकाउन्ट दुरुपयोगले एकाएक जटिल रुप लिएपछि घटना अनुसन्धानको जिम्मा नेपाल प्रहरीले लिएको हो । ट्वीटर अकाउन्ट दुरुपयोग सम्बन... थप हेर्नुहोस्

News-Image

नेकपालाई राष्ट्रपतिले हस्तक्षेप गरेको आरोप, प्रचण्ड आक्रोशित

  • २०७६ पुष ६, आईतवार

नेकपाको स्थायी समिति बैठक जारी रहेकै वेला राष्ट्रपति विद्या भण्डारीले झन्डै एकचौथाइ नेताहरूलाई सरकारी निवासमा बोलाएर छलफल गरेकी छिन् । राष्ट्रपति भण्डारीले शीतलनिवासमा बोलाएर ११ नेतालाई ‘लन्च’ खुवाएको घटनाले नेकपा बैठकमा नेताहरूबीच भनाभनसमेत भएको छ ।... थप हेर्नुहोस्

News-Image

सीमा विवाद समाधानका लागि सरकार प्रयत्नशील छ : मन्त्री भट्टराई

  • २०७६ पुष ५, शनिबार

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल भारतबीचको सीमा विवाद समाधानका लागि वर्तमान सरकार प्रयत्नशील रहेको बताएका छन् । गोरखा नगरपालिका–४ पिपलथोकमा निर्माण गरिएको नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापाको पूर्ण कदको शालिकको... थप हेर्नुहोस्

News-Image

भारतसँग उच्चस्तरीय राजनीतिक र कूटनीतिक पहल आवश्यक छः नेता सिटौला

  • २०७६ पुष ५, शनिबार

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले भौगोलिक अखण्डता असंशोधनीय रहने बताएका छन् । नेता सिटौलाले भने, ‘संविधानले भौगोलिक अखण्डता चाहेर पनि संशोधन गर्न सक्दैन । भौगोलिक अखण्डता नै राष्ट्रियताको पहिचान हो।’ ‘अहिले पश्चिममा कालापानी, लिम्पियाधुर... थप हेर्नुहोस्

News-Image

नेकपाले बोलायो केन्द्रीय कमिटी बैठक

  • २०७६ पुष ५, शनिबार

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले केन्द्रीय कमिटी बैठक बोलाएको छ । पार्टी एकीकरणसहितका विभिन्न एजेन्डामाथि छलफल गर्न नेकपाले केन्द्रीय कमिटी बैठक बोलाएको हो । नेकपाले पुस २० गते केन्द्रीय कमिटी बैठक बोलाइएको हो । पार्टी कार्यालय धुम्बा... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओलीको ट्वीटर ह्याक

  • २०७६ पुष ५, शनिबार

प्रधानमन्त्री केपी शर्मा ओलीको ट्वीटर ह्याक भएको खुलासा भएको छ । भारतमा विवादास्पद नागरिकता विधेयक सदनबाट पास भएपछि जनतामा आक्रोश फैलिरहेका बेला प्रधानमन्त्री ओलीको ट्वीटरबाट एउटा विवादास्पद ट्वीट रि–ट्वीट भएको हो । भारतीय कंग्रेसकी अध्यक्ष सोनिया... थप हेर्नुहोस्

News-Image

कानूनको शासनका लागि अपराध अनुसन्धान स्वतन्त्र हुनुपर्छः प्रधानन्यायाधीश जबरा

  • २०७६ पुष ४, शुक्रबार

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले स्वतन्त्र, निष्पक्ष र सुदृढ अनुसन्धान आवश्यक रहेको बताएका छन् । महान्यायधिवक्ता कार्यालय र प्रहरी प्रधान कार्यालयले आज यहाँ आयोजना गरेको ‘अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको दोस्रो राष्ट्रिय सम्मे... थप हेर्नुहोस्

News-Image

सभामुखमा हाम्रो पार्टीको दाबी छैन: डा. भट्टराई

  • २०७६ पुष ४, शुक्रबार

समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले सभामुखमा आफ्नो पार्टीको कुनै दाबी नरहेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकबाट बाहिर निस्किएर सञ्चारकर्मीसँग बोल्दै उनले सभामुखको पदका लागि आफ्नो पार्टीले दाबी नगरेको बताएका हुन् । ‘सुवि... थप हेर्नुहोस्