
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा आज मतदान हुँदैछ । बिहान ८ बजेदेखि मतदान सुरु गर्ने केन्द्रीय निर्वाचन समितिले जनाए पनि अझै मतदान सुरु हुन सकेको छैन । आवश्यक तयारी तयारी पूरा हुन नसकेका कारण मतदानमा ढिलाइ भएको बताइन्छ । प्रतिनिधिहरु भोट खसाल्न ... थप हेर्नुहोस्
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जारी १४औं महाधिवेशनअन्तर्गत आज हुने चुनावमा सभापति पदका उम्मेदवार शेरबहादुर देउवालाई समर्थन गरेको भन्दै विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित गरिएको छ । समाचारहरुमा प्रधानमन्त्री देउवाका प्रेस संयोजक ... थप हेर्नुहोस्
कांग्रेसको १४औं महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेलले मतदान नगर्ने भएका छन् । नेतृत्व चयनका लागि सोमबार हुने मतदानमा पौडेल सहभागी नहुने उनका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए । यस पटक सभापति पदका आकांक्षी रहेका पौडेलले आफ्नै समूहमा स... थप हेर्नुहोस्
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज बिहानदेखि मतदान हुँदैछ । केन्द्रीय निर्वाचन समितिको कार्यतालिका अनुसार बिहान ८ बजेदेखि नै मतदानको तयारी गरिएको छ । एक सभापतिका लागि हुने मतदानमा ५ जना, दुई उपसभापतिका लागि ७, दुई जना महामन्त्रीका लागि ६ र ८ जना स... थप हेर्नुहोस्
नेकपा एमालेका नेता डा भीम रावलले पार्टी फुट्नुमा अध्यक्ष केपी शर्मा ओली र माधव कुमार नेपाल दुवै जिम्मेवार रहेको बताएका छन् । लामो बहस र छलफलपछि दुबै नेताको सहमतिका आधारमा १० बुद्धे सहमति भए पनि कार्यान्वयनमा दुवै नेता अनिच्छुक देखिँदा पार्टी फुटेको उ... थप हेर्नुहोस्
नेपाली कांग्रेसको जारी महाधिवेशनमा महामन्त्रीका उम्मेदवार बनेका गगन थापाले आफ्नो समूहको विजयपछि कांग्रेसलाई बलियो र व्यवस्थित बनाउने बताएका छन्। मतदानको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफ्नो समूहलाई मत दिएर पार्टीको सेवा गर्ने अवस... थप हेर्नुहोस्
नेपाली कांग्रेसको सभापति पदका उम्मेदवार शेखर कोइरालाले महाधिवेशनबाट नेतृत्व परिवर्तन हुने दोहोर्याएका छन्। अनुपम फुडल्यान्डमा शशांक कोइराला र शेखरले संयुक्त रूपमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्। यसका साथै कांग्रेसको नेतृत्व पर... थप हेर्नुहोस्
नेकपा एमालेले पार्टीका सात वटै प्रदेशका इन्चार्ज तोकेको छ । आइतबार बसेको केन्द्रीय कमिटी बैठकले प्रदेश इन्चार्जहरु तोकेको एक नेताले जानकारी दिए । प्रदेश १ को इन्चार्जमा देवराज घिमिरे छन् भने २ मा रघुवीर महासेठ, बागमतीमा काशीनाथ अधिकारी छन् । यस्तै... थप हेर्नुहोस्
नेकपा एमालेले पदाधिकारीको वरीयताक्रम निर्धारण गरेको छ। भक्तपुरमा जारी केन्द्रीय कमिटीले वरीयताक्रम तय गरेको हो। यसअनुसार ६ उपाध्यक्षमध्ये पहिलो नम्बरमा युवराज ज्ञवाली, उपमहासचिवमा प्रदीप ज्ञवाली र सचिव टोपबहादुर रायमाझी छन्। रामबहादुर थापा उपाध... थप हेर्नुहोस्
नेकपा एमालेले ७ प्रदेश अध्यक्ष तोकेको छ। आज (आइतबार) भक्तपुरमा बसेको केन्द्रीय कमिटी बैठकमा प्रदेश अध्यक्षहरु प्रस्ताव गरिएको हो । जसअनुसार प्रदेश १ को अध्यक्षमा तुलसी न्यौपाने, प्रदेश २ मा रामअवतार यादव, बागमतीमा केशवराज पाण्डे, गण्डकीमा नवराज शर... थप हेर्नुहोस्
