मुख्य समाचार

News-Image

स्थिरता र सुशासन नचाहने तत्वले एमालेको सरकार ढाल्यो : ओली

  • २०७८ पुष १८, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थिरता र सुशासन नचाहने तत्वले एमालेको सरकार ढालेको आरोप लगाएका छन् । अङ्ग्रेजी नयाँ वर्ष सन् २०२२ प्रवेशका अवसरमा एमाले निकट प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीले गएराति भर्चुअल माध्यमबाट आयोजना गरेको... थप हेर्नुहोस्

News-Image

सिके राउतका कार्यकर्तामाथि प्रहरीले चलायो गोली, ५ जना घाइते

  • २०७८ पुष १८, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

आन्दोलनरत सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्तामाथि प्रहरीले गोली चलाएको छ । आज (आइतबार) पूर्व–पश्चिम राजमार्ग अन्तर्गत धनुषाको पोर्ताहमा आन्दोलन गर्दै आएका जनमत पार्टीका कार्यकर्तामाथि प्रहरीले गोली चलाएको हो । प्रहरीको गोली लागि ५ जना घाइ... थप हेर्नुहोस्

News-Image

नेपाल काँग्रेसले बोलायो केन्द्रीय समितिको बैठक (विज्ञप्तिसहित)

  • २०७८ पुष १८, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । आज (आइतबार) एक विज्ञप्ति जारीगर्दै काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको हो । सोमबार दिउँसो २:०० बजेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको विज्ञप्तिमा उल्लेख छ । बैठक पार्टीको क... थप हेर्नुहोस्

News-Image

माओवादीको निर्वाचन कार्यतालिका तेस्रो पटक संशोधन

  • २०७८ पुष १८, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रको निर्वाचन तालिका तेस्रो पटक संशोधन भएको छ । नेकपा (माओवादी केन्द्र) को जारी आठौं राष्ट्रिय महाधिवेशनमा पार्टीभित्र सहमतिकै आधारमा केन्द्रीय कमिटी र पदाधिकारी चयन हुनुपर्छ भन्नेमा छलफल भइरेको छ । यसअघि शनिबार माओवादी केन्द्रक... थप हेर्नुहोस्

News-Image

यी तीन नेता कांग्रेस केन्द्रीय सदस्यमा मनोनयन

  • २०७८ पुष १८, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले थप तीन नेतालाई केन्द्रीय सदस्य मनोनयन गरेका छन् । कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा (१०) बमोजिम सभापति देउवाले केन्द्रीय सदस्य मनोनयन गरेको नेपाली कांग्रेसले जनाएको छ । आज (आइतबार) ... थप हेर्नुहोस्

News-Image

‘एमाले अझै बलियो छ, गठबन्धन तोड्नु हुँदैन’

  • २०७८ पुष १८, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरवहादुर देउवाले गाउँ-गाउँमा एमाले अझै बलियो भएको भन्दै तत्काल पाँच दलीय गठबन्धनबाहिर गएर कुनै निर्णय लिन नसक्ने प्रष्ट पारेका छन् । आसन्न राष्ट्रियसभा निर्वाचनका लागि टिकट माग्न जाने नेता कार्यकर्ताहरुलाई देउवाले ग... थप हेर्नुहोस्

News-Image

माओवादी महाधिवेशनमा छुटेका वर्षमान पुनसँग प्रचण्डको संवाद

  • २०७८ पुष १८, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशन अहिले जारी रहेको छ । शनिबारका लागि बन्दसत्रको कार्यक्रम स्थगित भएका छन् । यद्यपी आइतबार दिउँसो एकबजेबाट पुनः कार्यक्रम सुरु हुनेछन् । पहिलो पटक बहुपलीय संरचनामा गएको माओवादी केन्द्रले सकेसम्म सहमतिबाट नै सबै प्र... थप हेर्नुहोस्

News-Image

प्रतिनिधि सभाको बैठक स्थगित, यस्तो छ कारण

  • २०७८ पुष १८, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

आज बस्ने तय भएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । सत्तारुढ नेकपा माओवादी केन्द्रले महाधिवेशन जारी रहेकाले बैठक स्थगित गरिदिन आग्रह गरेकाले प्रतिनिधि सभा बैठक स्थगित गरिएको हो । बैठकको कार्यसूची तय गर्न बिहान ११ बजे सभामुख अग्निप्रसाद सापकोटाले... थप हेर्नुहोस्

News-Image

नयाँ नेतृत्व सहमतिबाटै चयन गर्ने माओवादीको प्रयास जारी, खुमलटारमा शीर्ष नेताहरूको बैठक

  • २०७८ पुष १८, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

माओवादी केन्द्रको पदाधिकारी सहित केन्द्रिय टुंगो लगाउन आज स्थायी समिति बैठक बस्दै छ। बिहान ११ बजे प्रज्ञा प्रतिष्ठान मै बैठक बस्न लागेको हो । हिजो नै केन्द्रिय सदस्यको नाम प्रस्ताव गर्ने तयारी भए पनि केही प्रदेशमा क्लष्टर मिलाउन सकस भएपछि निर्वाचन का... थप हेर्नुहोस्

News-Image

राष्ट्रिय सभा निर्वाचनका लागि दुई हजार पच्चीस मतदाता कायम

  • २०७८ पुष १८, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि दुई हजार २५ जना मतदाता कायम हुने भएका छन् । सातवटै प्रदेशका निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको मतदाता नामावलीमा कुनै दाबी विरोध र उजुरी नपरेपछि आयोगले जारी गरेको नामावली नै कायम हुने भएको हो । निर्वाचन आय... थप हेर्नुहोस्