मुख्य समाचार

News-Image

एमाले अध्यक्षका लागि आज मतदान, ओली र रावल मैदानमा

  • २०७८ मंसिर १३, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेको अध्यक्षका लागि सहमति नजुटेपछि केपी शर्मा ओली र भीम रावलबीच निर्वाचन हुने नै भएको छ । सौराहामा जारी दशौं महाधिवेशनको बन्दसत्र रोकेर दिनभर नेताहरूसँग छलफल गरेका ओलीले रावललाई उपाध्यक्ष बस्न आग्रह गरेका थिए । तर रावल नमानेपछि आज मतदान हुने... थप हेर्नुहोस्

News-Image

यी हुन् केपी ओलीले रोजेका ३०१ केन्द्रीय सदस्य (सूचीसहित)

  • २०७८ मंसिर १३, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १०औं महाधिवेशनको बन्दसत्रमा केन्द्रीय सदस्यको सूची पेश गरेका छन्। चितवनमा जारी १० औं राष्ट्रिय महाधिवेशनको बन्दसत्रबाट कमिटी घोषणा गर्ने सर्वाधिकार पाएका ओलीले गए राति बन्दसत्रमा ३०१ सदस्यको सूची पेस गरेका हुन्।... थप हेर्नुहोस्

News-Image

एमाले महाधिवेशनः ओलीले प्रस्ताव गरे १९ जना पदाधिकारी, कुन पदमा कसलाई अवसर ?

  • २०७८ मंसिर १३, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेको १०औं महाधिवेशनअन्तर्गत दोस्रो दिनको बन्दसत्रबाट पदाधिकारीको नाम पनि अनुमोदन भएको छ। सोमबार बिहान साढे ३ बजे सकिएको बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओलीले अध्यक्षमा आफ्नोसहित १९ जना पदाधिकारीको नाम पेस गरेका थिए। ओलीले पदाधिकारीहरुमा अध्... थप हेर्नुहोस्

News-Image

ओलीले धाँधली गरे भन्दै भीम रावलले गरे यस्तो ट्वीट

  • २०७८ मंसिर १२, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेको अध्यक्ष पदका दाबेदार भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले धाँधली गरेको आरोप लगाएका छन्। पार्टीको दसौँ महाधिवेशनअन्तर्गत दोस्रो दिनको बन्द सत्र रोकेर अन्यत्रै बसेर सर्वसम्मतिका लागि दबाब सिर्जना गरेपछि रावल आक्रोशित भएका हुन्। श... थप हेर्नुहोस्

News-Image

कांग्रेस अधिवेशनः ४५ जिल्लाको नतिजा आउँदा देउवा र पौडेल पक्षबीच कडा टक्कर

  • २०७८ मंसिर १२, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत जिल्ला अधिवेशनहरुको परिणाम आउने क्रम जारी रहेको छ । हालसम्म ४५ जिल्लाका सभापतिहरूको नतिजा आएको छ । जसमध्ये संस्थापन अर्थात सभापति शेरबहादुर देउवानिकट २२ जना सभापतिहरू निर्वाचित भएका छन् । वरिष्ठ नेता रामच... थप हेर्नुहोस्

News-Image

दबाब र आशाको केन्द्रमा अध्यक्ष ओली

  • २०७८ मंसिर १२, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेकपा (एमाले) को महाधिवेशनमा नयाँ सहमतिमा नेतृत्व चयनका लागि निर्णायक पहल भइरहेको छ । चितवनको सौराहामा आज बिहान १० बजे सुरु हुने भनिएको बन्दसत्रको दोस्रो दिन दिउँसो २ः३० सम्ममा समेत सुरु हुन सकेको छैन । प्रतिनिधि बिहानको खानापछि बन्दसत्र हलमा प्रव... थप हेर्नुहोस्

News-Image

काँग्रेस निर्वाचन समितिको संयोजकमा घिमिरे

  • २०७८ मंसिर १२, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाली काँग्रेसको केन्द्रीय निर्वाचन समितिको संयोजकमा वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे मनोनित भएका छन् । नेपाली काँग्रेसका केन्द्रीय निर्वाचन समितिको संयोजक महादेव प्रसाद यादवले पदबाट दिएको राजीनामा स्वीकृत भएसँगै घिमिरे मनोनित भएका हुन् । समितिक... थप हेर्नुहोस्

News-Image

सुवास नेम्वाङ अन्तिम लडाइँमा

  • २०७८ मंसिर १२, आईतवार
  • नवकान्तिपुर संवाददाता

१०औँ महाधिवेशनको उत्तरार्द्धतिर रहेको एमालेभित्र आगामी नेतृत्व को भन्ने विषयमा सहमतिको प्रयास जारी छ । भीम रावलले अध्यक्षमा दाबी गरेपछि सहमतिका लागि लम्बिएको बन्दसत्र अझै सुरु भएको छैन । चितवन यति बेला भीम रावललाई उपाध्यक्षमा मनाएर केपी ओलीलाई पुनः न... थप हेर्नुहोस्

News-Image

देउवा, प्रचण्ड र माधवबीच भेटवार्ता, के भयो कुराकानी ?

  • २०७८ मंसिर १२, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । आज (आइतबार)प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष तीन नेताहरूबीच भेटवार्ता भएको हो । भ... थप हेर्नुहोस्

News-Image

रावलको कारण ओलीलाई सकस, अध्यक्षबाहेक पदमा सहमतिको सम्भावना

  • २०७८ मंसिर १२, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेकपा (एमाले)को चितवनमा जारी १०औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्षबाहेक अन्य पदमा सहमति हुने सम्भावना देखिएको छ । सर्वसम्मतिमा नयाँ नेतृत्व चयनको प्रयास भइरहेको बेला अध्यक्ष पदमा पनि निर्वाचन नगराउन शीर्षनेताहरूबीच अनौपचारिक पहल भने अहिले जारी छ । मह... थप हेर्नुहोस्