
नेकपा एमालेका नेता घनश्याम भुसालले लडाइँका लागि तयार रहन आह्वान गरेका छन्। पार्टीको १०औं महाधिवेशनको बन्दसत्र चलिरहँदा उनले ट्विट गर्दै उक्त आह्वान गरेका हुन्। बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्न सुरु गरेपछि नेता भुसाल हलबाट बाहिरिएका... थप हेर्नुहोस्
एमाले अध्यक्ष केपी ओलीले प्रतिकृयावादीको षड्यन्त्रका कारण आफ्नो पार्टी प्रतिपक्षमा पुगेको बताएका छन् । १०औं महाधिवेशनको बन्द सत्रमा बोल्दै ओलीले यही कारण देशमा यतिवेला गम्भीर चुनौती खडा भएको बताए । राज्य संयन्त्रको अनुचित दुरुपयोग भइरहेको भन्दै उन... थप हेर्नुहोस्
नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशनहरुको परिणाम आउने क्रम जारी छ । हालसम्म ३५ जिल्लाका सभापतिहरुको नतिजा आएको छ । जसमध्ये संस्थापन अर्थात् सभापति शेरबहादुर देउवानिकट १६ जना सभापतिहरु निर्वाचित भएका छन् । वरिष्ठ नेता रामचन्द्र ... थप हेर्नुहोस्
नेकपा एमाले अध्यक्ष केपी ओलीले सहमतिमा नेतृत्व चयन गर्न गरेको प्रयास असफल भएको छ । ओलीले वरिष्ठ उपाध्यक्षका दाबेदार सुवास नेम्वाङलाई निर्वाचनपछि राष्ट्रपति र अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको प्रस्ताव गरेकोमा नेम्वाङले अस्वीकार गरेका छन्। स्रोतका अ... थप हेर्नुहोस्
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नै सर्वसम्मत अध्यक्ष बनाउन माग गर्दै सौराहस्थित होटल सेभेन स्टारको बन्दसत्र हलबाहिर नाराबाजी गरिएको छ । १०औं महाधिवेशनको बन्दसत्र शुरू हुनुअघि २०–२५ जनाको समूहले अध्यक्ष ओलीको पक्षमा नाराबाजी गरेको हो । अध्य... थप हेर्नुहोस्
नेकपा माओवादी केन्द्रले आज देशभर पालिका सम्मेलन गर्दै छ। देशका ७५३ स्थानीय तह र आफ्ना सम्पर्क समन्वय समिति र विशेष समिति गरी माओवादी केन्द्रले कूल ७७६ वटा पालिकामा सम्मेलन गर्न लागेको हो। यसअघि मंसिर ४ गते माओवादी केन्द्रले देशभर वडा सम्मेलन गरेको... थप हेर्नुहोस्
एमाले केन्द्रीय कमिटीको बैठकले केन्द्रीय पदाधिकारी र सदस्यहरूको संख्या थप्न अध्यक्ष केपी शर्मा ओलीले राखेको प्रस्तावलाई सर्वसम्मत रूपमा पारित गरेको छ । शुक्रबार राति चितवनको सौराहामा बसेको बैठकले ओलीले राखेको प्रस्तावलाई पारित गरेको एमाले पार्टी कार्... थप हेर्नुहोस्
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमालेको १० औं महाधिवेशनको कुनै अर्थ नभएको बताएका छन् । एमाले महाधिवेशनको लोगो र मस्कटप्रति व्यङ्ग्य गर्दै उनले गैँडाले झण्डा बोकेको भन्दै गैँडा पाइएन भने बाँदरले बोक्ने बताए। एमालेको १०औं राष्ट्र... थप हेर्नुहोस्
नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन् । बन्दसत्रको पूर्वसन्ध्यामा भुसालले आफ्नो दावी उपाध्यक्षमा रहेको बताए । नयाँ नेतृत्व चयनका लागि एमालेको दशौं महाधिशेन शुक्रबारदेखि चितवनमा सुरु भएको छ । आज शुक्रबार उद्घा... थप हेर्नुहोस्
प्रधानमन्त्री शेरबहादुर देउवाले देश र जनतासँग जोडिएका मूल मुद्दाहरुमा समान धारणा बनाउन संवाद सहकार्य आवश्यक रहेको बताएका छन् । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनलाई आज चितवनमा सम्बोधन गर्दै उनले दलहरुबीच नीतिगत विषयमा भएका बिमतिहरुलाई संविधानम... थप हेर्नुहोस्
