मुख्य समाचार

News-Image

फुलकोर्ट बैठकले गर्यो यस्तो निर्णय

  • २०७८ मंसिर ९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतमा मंसिर १५ गतेदेखि गोला प्रथाबाट मुद्दाको पेशी तोकिने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशहरुको आज (बिहीबार) बसेको पूर्ण बैठक (फुलकोर्ट ) ले मंसिर १५ देखि गोला प्रथाबाट मुद्दाको पेशी तोक्ने निर्णय गरेको सर्वोच्च अदालतका सूचना अधिकारी दे... थप हेर्नुहोस्

News-Image

एमाले महाधिवेशनको उद्घाटनमा भाजपाका नेता सहभागी हुने

  • २०७८ मंसिर ९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (एमाले)को १० औँ महाधिवेशनको उद्घाटन समारोहमा भारतीय जनता पार्टीका नेताहरु सहभागी हुने भएका छन् । भाजपाका नेताद्वय हरिश द्विवेदी र डा. हर्ष वर्धन उद्घाटन समारोहमा सहभागी हुनेछन् । नेताद्वय नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निमन्त्रणा स्व... थप हेर्नुहोस्

News-Image

मेरो उम्मेदवारी के मा भन्ने टुङ्गो लागेको छैन : बादल

  • २०७८ मंसिर ९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापा 'बादल'ले पार्टीको १०औँ महाधिवेशनले सकेसम्म सहमतिबाटै नेतृत्व चयन गर्ने बताएका छन् । महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजकसमेत रहेका नेता थापाले चितवनमा आज(बिहीबार) पत्रकारहरुसँग कुराकानी गर्दै सहमति हुन... थप हेर्नुहोस्

News-Image

काठमाडौँ-१० को सभापतिमा महर्जन विजयी

  • २०७८ मंसिर ९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं १० को सभापतिमा पुकार महर्जन निर्वाचित भएका छन् । पार्टीको १४औँ महाधिवेशअन्तर्गत सम्पन्न क्षेत्रीय अधिवेशनमा प्रदेश सांसदसमेत रहेका उनले ३२० मत प्राप्त गरेका थिए । यस्तै, सचिवमा हरिबहादुर महर्जन २९६, राजु खत्री २... थप हेर्नुहोस्

News-Image

विमलेन्द्र निधिद्वारा सभापति पदमा उम्मेदवारी घोषणा (पूर्णपाठ)

  • २०७८ मंसिर ९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको १४औ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन् । आज (बिहीबार) नयाँ वानेश्वरस्थित आफ्नो सम्पर्क कार्यालयबाट निधिले सभापति पदमा उम्मेदवारी घोषणा गरेका हुन् । आज निधिले घोषणापत्र सहित उम्म... थप हेर्नुहोस्

News-Image

यी नेताले महासचिव बाहेक अन्य पदमा उम्मेदवारी नदिने

  • २०७८ मंसिर ९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (एमाले)का स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले महासचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । चितवन पुगेका पाण्डेले आज (बिहीबार)नेता पाण्डेले आफूले महासचिव पदमा दाबेदारी प्रस्तुत गरेका हुन् । उनले महासचिव पद भन्दा सानो पदमा उम्मेदवारी नदिने... थप हेर्नुहोस्

News-Image

कति प्रतिनिधि सहभागी हुनेछन् एमाले महाधिवेशनमा ?

  • २०७८ मंसिर ९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनमा दुई हजार १७५ प्रतिनिधि सहभागी हुने भएका छन् । एमालेका प्रचार विभाग उपप्रमुख सूर्य थापाले निर्वाचित र मनोनित गरी दुई हजार १७५ प्रतिनिधि महाधिवेशनमा सहभागाी हुने जानकारी दिए । यसअघि कात्तिक २७ गते देशभरिबाट... थप हेर्नुहोस्

News-Image

आज कति इजलास तोके प्रधानन्यायाधीशले ?

  • २०७८ मंसिर ९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले ९ वटा इजालस तोकेका छन् । आज (बिहीबार)का लागि प्रधानन्यायाधीशले दुई पूर्ण, दुई एकल र पाँच संयुक्त इजलास सहित २८४ मुद्दाको पेशी तोकेका हुन् । त्यस्तै जबराले आफ्नो इजलास भने तोकेका छैनन् । आज बन... थप हेर्नुहोस्

News-Image

एमाले महाधिवेशन उद्घाटनका दिन अत्यावश्यकबाहेकका सबै सवारीसाधन रोकिने

  • २०७८ मंसिर ९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (एमाले)को १० औँ राष्ट्रिय महाधिवेशन उद्घाटनका दिन नारायणगढ र भरतपुर क्षेत्रका मुख्य सहरी क्षेत्रमा अत्यावश्यक सवारीसाधन नरोकिने भएको छ । पूर्व पश्चिम राजमार्ग र नारायणगढ–मुग्लिन सडक खण्डबाट आउने सवारीलाई पनि वैकल्पिक मार्गमार्फत व्यवस्थापन गरिए... थप हेर्नुहोस्

News-Image

एमाले महाधिवेशन : सात सचिवमा आकांक्षीको ओइरो, क-कसले मार्लान् बाजी ?

  • २०७८ मंसिर ९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेको १० औं महाधिवेशन भोलि उद्घाटन हुँदैछ । नेताहरू आ–आफ्नो उम्मेद्वारीको अन्तिम तयारीमा जुटेका छन् । महाधिवेशनमा नेतृत्वको चयन निर्वाचनमार्फत् नै हुने भएपछि नेताहरू आ–आफ्नो समूह र समूह बाहिरका नेताहरूलाई आफ्नो पक्षमा मतदान गरिदिन आग्रह पनि ग... थप हेर्नुहोस्