
नेकपा एमालेको १० औँ महाधिवेशनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने भएका छन्। नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवा शुक्रबार चितवन आएर महाधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको हो। प्रमुख जिल्ला अधिकारी असमान तामाङका अनुसार देउवा ... थप हेर्नुहोस्
जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य प्रदीप यादवलाई साधारण सदस्यमात्र रहनेगरी घटुवा गरिएको छ । सांसद समेत रहेका यादवलाई पार्टी केन्द्रीय सदस्यबाट घटुवा गरी साधारण सदस्यमात्र बनाइएको जसपाका एक कार्यकारिणी सदस्यले जानकारी दिए । यादवलाई केन्द्रीय स... थप हेर्नुहोस्
नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशन जारी छ । १४ वटा हिमाली जिल्लामा यसअघि नै अधिवेशन सकेको कांग्रेसले एक मात्र संघीय निर्वाचन क्षेत्र भएका जिल्लामा मंसिर ६ गतेदेखि जिल्ला अधिवेशन सुरु गरेको हो । ३५ जिल्लामध्ये आज बुधबारसम्म २५... थप हेर्नुहोस्
एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनस्थल चितवनमा गर्ने भनिएको रात्रिभोज रोकिएको छ। पार्टी उपाध्यक्ष भीम रावलको विरोधपछि उक्त रात्रिभोज रोकिएको हो। रावलले आफू पनि अध्यक्षको उम्मेद्वार रहेको र प्रतिनिधिलाई प्रभावित पार्न खोजिएको भन्दै मंगलबारको ... थप हेर्नुहोस्
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत क्षेत्रीय अधिवेशन, महाधिवेशन प्रतिनिधि छनोट र जिल्ला अधिवेशनको मत परिणाम आउनेक्रम जारी छ ।मंसिर ६ गतेदेखि सुरु भएको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन, महाधिवेशन प्रतिनिधि छनोट र एकमात्र निर्वाचन क्षेत्र भएका हि... थप हेर्नुहोस्
सर्वोच्च अदालतमा यही मङ्सिर १५ गतेदेखि गोला प्रक्रियाबाट पेसी तोकी मुद्दाको सुनुवाइ हुने भएको छ । प्रधानन्यायाधीशहरूसहित सर्वोच्च अदालतका न्यायाधीशको भोलि बिहीवार बस्ने पूर्ण बैठकले यही मङ्सिर १५ गतेदेखि गोला प्रक्रियाबाट पेसी तोकी मुद्दाको सुनुवाइ ग... थप हेर्नुहोस्
नेकपा एमालेको १०औं महाधिवेशनमा विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलगायत १०६ जना मनोनीत भएका छन्। एमाले स्थायी कमिटी बैठकले मनोनीत प्रतिनिधिहरुको सूचीको टुंगो लगाएको हो। कूल प्रतिनिधिको ५ प्रतिशत मनोनीत गर्ने वैधानिक व्यवस्थाअनुसार १०६ जना मनोनी... थप हेर्नुहोस्
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले आफूलाई असहज लागेका बेला माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)लाई पन्छायर अघि बढ्ने दाबी गरेका छन् । युवा संघ नेपालको ‘साइबर सर्कल’ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले प्रचण्ड र माधव नेपाल कांग्रे... थप हेर्नुहोस्
६ विद्यार्थी सङ्गठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष ज्ञापन पत्र बुझाएका छन् । आज (बुधबार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर विद्यार्थी सङ्गठनले देउवा समक्ष ज्ञापन पत्र बुझाए... थप हेर्नुहोस्
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी क्रान्तिकारी सोचका साथ अघि बढिरहेकाले जनताको आकर्षण बढ्दै गएको बताएका छन् । धनुषाको जनकपुरमा आज(बुधबार) बिहान आयोजित पत्रकार सम्मेलनमा उनले राष्ट्रियता, देशभक्ति र लोकतन्त्रको झण्डा... थप हेर्नुहोस्
