
नेपाली कांग्रेसको जिल्ला अधिवेशन आज(शुक्रबार) हुने भएको छ । आज ३० भन्दा बढी जिल्लामा पार्टीको जिल्ला अधिवेशन हुँदैछ । पार्टीको १४औँ महाधिवेशनका लागि दुई वा सोभन्दा बढी निर्वाचन क्षेत्र रहेका जिल्लामा आज अधिवेशन हुन लागेको हो । कांग्रेस निर्वाचन सम... थप हेर्नुहोस्
नवौं महाधिवेशनबाट निर्वाचित नेकपा एमालेको केन्द्रीय कमिटीको अन्तिम बैठक आज बस्दैछ । महाधिवेशनको उदघाटन समारोह सकिएपछि साँझ ८ बजे सौराहाको होटल सेभेन स्टारमा बैठक आयोजना गरिएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । बैठकले नवौं महाधिवेशन... थप हेर्नुहोस्
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा मागेर आन्दोलन गरिरहेका कानून व्यवसायीसँग प्रधानमन्त्री शेरबहादुर देउवाले आज छलफल गर्दैछन् । नेपाल बार एसोसिएसनले आन्दोलन थालेको एक महिनापछि प्रधानमन्त्रीले कानून व्यवसायीलाई आज बिहान साढे १० बजे बालुवाट... थप हेर्नुहोस्
नेकपा एमाले संसदीय दलका उपनेता एवं पूर्वसभामुख सुवास नेम्वाङले आफूलाई वरिष्ठ उपाध्यक्षमा उठ्न साथीहरूले सल्लाह दिएको बताएका छन् । सहमति नभई मतदान हुने अवस्थामा महाधिवेशन स्थलबाटै उम्मेदवारी घोषणा गर्ने उनले बताए । दशौं महाधिवेनशमा सहभागी हुन चितवन... थप हेर्नुहोस्
नेपाली कांग्रेसको १४औं महाधिवेशन सन्निकट छ । कांग्रेसले महाधिवेशनमार्फत वडादेखि केन्द्रसम्म नै नयाँ नेतृत्व चयन गर्दैछ ।कांग्रेसको केन्द्रीय तहमा सभापतिपछि प्रभाव राख्ने पद महामन्त्रीमा अहिलेसम्म ८ जनाले उम्मेदवार बन्ने तयारी गरेका छन् । कांग्रेस ... थप हेर्नुहोस्
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन आजदेखि चितनवमा सुरु हुँदैछ । अध्यक्ष केपी शर्मा ओलीले मध्यान्ह १२ बजे महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । त्यसका लागि ओली हिजै चितवन पुगेका छन् भने अन्य एमाले नेताहरु पनि चितवन पुगे... थप हेर्नुहोस्
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानन्यायधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आन्दोलन चर्काइरहेका नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीलाई छलफलका लागि बालुवाटार बोलाएका छन् । नेपाल बारका महासचिव लिलामणि पौडेलले शुक्रबार बिहान सा... थप हेर्नुहोस्
एमालेको १०औं राष्ट्रिय महाधिवेशनलाई शुभकामना दिन लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर चितवन पुगेका छन् । बुद्ध एयरबाट उनी विहीबार नै चितवन पुगेका हुन् । एमालेले संसदमा प्रतिनिधित्व गर्ने सातवटा राजनीतिक दललाई महाधिवेशनमा अतिथिका रूपम... थप हेर्नुहोस्
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेको झण्डा अब बाँधरले उठाउने भन्दै कटाक्ष गरेका छन्। ‘पार्टीको झण्डा उठाउन मान्छे नै नपाएपछि अहिले जनावरको हातमा पुगेको छ,’ सुर्खेतमा सञ्चारकर्मीहरुसँग नेपालले भने, ‘गैँडाले पार लगाउन सकेन भने अब ... थप हेर्नुहोस्
नेकपा एमालेले १०औँ महाधिवेशनको तयारी सम्पूर्ण रुपमा सकिएको बताएको छ । नारायणी नदी किनारमा पत्रकार सम्मेलन गरी एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले महाधिवेशनको तयारीबारे सकिएको जानकारी दिए । महाधिवेशनका लागि एमाले अध्यक्ष केपी ओलीसहित शीर्ष नेताह... थप हेर्नुहोस्
