मुख्य समाचार

News-Image

चितवन पुगेका प्रचण्डले गरे यस्तो घोषणा

  • २०७८ मंसिर ७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आम निर्वाचनमा आफू चितवनबाटै उम्मेदवार बन्ने बताएका छन् । चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजना, भरतपुरले भरतपुर महानगरपालिका–२७ बुद्धनगरमा निर्माण गरेको डिप ... थप हेर्नुहोस्

News-Image

किन गर्दैछन् ओलीले पत्रकार सम्मेलन ?

  • २०७८ मंसिर ७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्रकार सम्मेलन गर्दैछन् । आज (मंगलबार) दिउँसो २ बजे ओलीले पत्रकार सम्मेलनको आयोजना गर्न लागेका हुन् । पत्रकार सम्मेलन महाधिवेशन केन्द्रित रहने एक स्रोतले बतायो । आसन्न एमालेको १०औँ महाधिवेशन मंसिर १० देखि १२... थप हेर्नुहोस्

News-Image

रावलको उम्मेद्वारीले विच्किए ओली, महाधिवेशनमा सबै पदमा निर्वाचन गराउने तयारी

  • २०७८ मंसिर ७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

एमालेको महाधिवेशन आउन केवल तीन दिन मात्र बाँकी छ । नेताहरू अध्यक्ष केपी ओलीलाई प्रभावमा पारेर आ–आफ्नो पद सुरक्षित गर्न व्यस्त छन् । अध्यक्ष ओली पनि सहमतिमै नेतृत्व चुन्ने तयारीमा थिए तर गत आइतबार उपाध्यक्ष भीम रावलले एकाएक अध्यक्ष पदमा उम्मेद्वारी घो... थप हेर्नुहोस्

News-Image

नेपाल बारले आज कांग्रेससहित तीन दलको ध्यानाकर्षण गराउँदै

  • २०७८ मंसिर ७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग्दै आन्दोलनरत नेपाल बार एसोसिएसनले आज थप तीन राजनीतिक दललाई ध्यानाकर्षण पत्र बुझाउने भएको छ । नेपाल बार र बार सर्वोच्चले आज सत्तारुढ नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) तथा प्रतिपक्षी नेपाल मजदु... थप हेर्नुहोस्

News-Image

सिंहदरबारमा मन्त्रीको आतंक, बिच्किए सचिवहरु

  • २०७८ मंसिर ७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

मन्त्रीहरुले सचिव, सहसचिव तथा अन्य कर्मचारीहरुलाई आतंकित पार्न थालेपछि सचिवलगायतका उच्चदस्थहरुले सरुवा माग गर्न थालेका छन् । सचिव तथा सहसचिवहरुले आफ्नो अनुकूलको काम नगरिदिँदा मन्त्रीहरुले अनावश्यक टर्चर दिनुका साथै सरुवा गराइदिने धम्की दिन थालेका छन्... थप हेर्नुहोस्

News-Image

एमाले स्थायी कमिटी बस्दै, यस्ता छन् बैठकका एजेण्डा

  • २०७८ मंसिर ७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ। बैठक बिहान ११ बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्न लागेको हो। हिजो दिउँसो ३ बजेका लागि बोलाइएको बैठक आजका लागि सारिएको थियो। एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसा... थप हेर्नुहोस्

News-Image

अबको चुनावमा भोट माग्न आउँदा धुलोमा हिँड्नु नपर्ने गरी काम भैरहेको छः प्रचण्ड

  • २०७८ मंसिर ६, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको निर्वाचनमा भोट माग्न आउँदा धुलोमा हिँड्नु नपर्ने गरी काम भइरहेको बताएका छन् । चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजना भरतपुरले भरतपुर महानगरपालिका–२४ मा निर्माण गर्न ... थप हेर्नुहोस्

News-Image

पौडेल पक्षले बहिष्कार गरेपछि रुपन्देहीमा कांग्रेस अधिवेशन स्थगित

  • २०७८ मंसिर ६, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले रुपन्देही ३ को अधिवेशन बहिष्कार गरेपछि उक्त क्षेत्रको अधिवेशन रोकिएको छ। कांग्रेस सभापति शेरबहादुर देउवा पक्ष र वरिष्ठ नेता पौडेल पक्षबीच अधिवेशन आज गर्ने र सार्ने विषयमा विवाद भएको थियो। मतदान ... थप हेर्नुहोस्

News-Image

न्यायालयको समस्या समाधान गर्न राजनीतिक दलहरु अग्रसर हुनुपर्ने बेला आयोः डा भट्टराई

  • २०७८ मंसिर ६, सोमबार
  • नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले सर्वोच्च अदालतमा देखिएको समस्या समाधान गर्न राजनीतिक दलहरु अग्रसर हुनुपर्ने बेला आएको बताएका छन् । आज नेपाल बार एशोसिएशनले ज्ञापन पत्र बुझाएपछि उनले न्यायालयको विकृति र विसंगति अन्त... थप हेर्नुहोस्

News-Image

किन स्थगित भयो एमाले स्थायी कमिटी बैठक ?

  • २०७८ मंसिर ६, सोमबार
  • नवकान्तिपुर संवाददाता

एमाले स्थायी कमिटी बैठक स्थगित भएको छ । आज (सोमबार) दिउँसो ३ बजेका लागि बस्ने भनिएको बैठक भोलि विहान ११ बजे बस्ने गरी स्थगित भएको हो । बैठक भोली मंगलबार विहान ११ बजे बस्ने एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले बताए । बैठकमा राष्ट्रिय महाधिव... थप हेर्नुहोस्