मुख्य समाचार

News-Image

प्रतिनिधि सभा बैठक आज पनि बस्दै, कार्यसूचीमा परेन एमसीसी

  • २०७८ पुष ७, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

प्रनिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर अवरोध गरिरहे पनि प्रतिनिधि सभाको बैठक लगातार दोस्रो दिन बस्न लागेको हो। एमाले अवरोधबीच सरकारले अध्यादेश र विभिन्न प्रस्ताव पेस गर्ने काम अगाडि बढाइरहेको छ। संघीय ... थप हेर्नुहोस्

News-Image

संसद अवरोध गरिरहे एकदिन एमालेको धोती फुस्कन्छः डा भट्टराई

  • २०७८ पुष ७, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले पार्टीका तत्कालिन सांसदहरु माधव कुमार नेपाल सहितका नेताहरुलाई कारबाही गरेको सूचना सभामुख अग्निप्रसाद सापकोटाले सार्वजनिक नगरेको भन्दै संसद्लाई लगातार अवरोध गर्दै आएको छ। साथै, एमालेले सभामुखको राजीनामा समेत माग गर... थप हेर्नुहोस्

News-Image

कांग्रेस प्रदेश २ अधिवेशन : आज निर्वाचन, सभापतिमा दुई यादव भिड्दै

  • २०७८ पुष ७, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसको प्रदेश २ को अधिवेशनअन्तर्गत आज मतदान हुने कार्यक्रम रहेको छ। अधिवेशनअन्तर्गत हुने निर्वाचनमा नेताहरु प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएका छन्। प्रदेश सभापति, उपसभापति, महामन्त्री र एक महिलासहित तीन सहमहामन्त्रीमा सभापति शेरबहादुर दे... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभा र प्रदेश सभाको उपनिर्वाचन नहुने, सिधै निर्वाचन केन्द्रित हुने सरकारको तयारी

  • २०७८ पुष ७, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

राष्ट्रिय सभातर्फ २० फागुनबाट रिक्त हुने १९ पदका लागि १२ माघमा उपनिर्वाचन गर्ने तयारी भए पनि प्रतिनिधिसभा र प्रदेश सभातर्फ रिक्त २२ पदको उपनिर्वाचन भने नगरी सिधै निर्वाचन केन्द्रित हुने सरकारको तयारी रहेको हो । निर्वाचन आयोगका अनुसार हाल प्रतिनिधि... थप हेर्नुहोस्

News-Image

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेल कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

  • २०७८ पुष ७, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। उनी गण्डकी प्रदेश खुलातर्फ केन्द्रीय सदस्यमा विजयी भएका हुन्। प्रदेशबाट पुरुष खुलामा दुईजना निर्वाचित हुनेमा मुख्यमन्त्री पोखरेलसँगै त... थप हेर्नुहोस्

News-Image

कांग्रेस महाधिवेशन:यी हुन् आज थपिएका २१ केन्द्रीय सदस्य

  • २०७८ पुष ६, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज सकिएको मतगणनामा २१ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् । आज सकिएको मत गणनाबाट प्रदेश १, वाग्मती, कर्णाली प्रदेश र मुस्लिमतर्फ तीन–तीन जना तथा मधेशीतर्फ नौ जना निर्वाचित भएका कांग्रेस निर्वाचन समितिले ज... थप हेर्नुहोस्

News-Image

नेपालको खेत बाँझो राखेर भारतलाई पानी दिन सकिन्‍नः ओली

  • २०७८ पुष ६, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको खेत बाँझो राखेर भारतलाई पानी दिन नसकिने बताएका छन् । कपिलवस्तुमा पुगेर भाषण गर्दै ओलीले नेपालको राजनीति अब विकास र समृद्धिमा केन्द्रीत हुनुपर्नेमा जोड दिए । कपिलवस्तुको बहादुरगंजमा मंगलप्रसाद गुप्तासहितक... थप हेर्नुहोस्

News-Image

कांग्रेस महाधिवेशनः शशांकलाई उछिन्दै मुक्ताकुमारी यादवले ल्याइन् सर्वाधिक मत

  • २०७८ पुष ६, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेस केन्द्रीय समिति सदस्यमा हालसम्म मुक्ताकुमारी यादवले सर्वाधिक मत ल्याएकी छन्। कूल खसेको ४६७१ मतमा यादवले ३९६० मत प्राप्त गरेकी हुन्। खुला केन्द्रीय सदस्यमा ३८३६ मत ल्याएर पहिलो नम्बरमा रहेका पूर्वमहामन्त्री डा शशांक कोइरालालाई उनले ... थप हेर्नुहोस्

News-Image

रवीन्द्र मिश्रले साधारण सदस्यसमेत नरहने गरि कारबाही गरेपछि मिलन पाण्डेले दिए यस्तो प्रतिक्रिया

  • २०७८ पुष ६, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

विवेकशील साझा पार्टीको संयोजकबाट कारबाहीमा परेका मिलन पाण्डेले आफूमाथि गरिएको कारबाही अस्वीकार गर्ने बताएका छन् । आज मङ्गलवार पार्टी अध्यक्ष रवीन्द्र मिश्रले साधारण सदस्यसमेत नरहने गरी पाण्डेलाई निष्कासित गरेको विज्ञप्तिमार्फत जानकारी दिएका थिए । त्य... थप हेर्नुहोस्

News-Image

संसद्मा मेरो उपस्थितिले ओलीको सातो जान्छ: नेपाल

  • २०७८ पुष ६, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संसद्‌मा आफ्नो उपस्थितिले एमाले अध्यक्ष केपी शर्मा ओलीको सातो गएको दाबी गरेका छन्।संसद्‌‌मा आफ्नो उपस्थितिले ओलीको सातो गए पनि आफूहरूको ध्येय भने कम्युनिष्ट आन्दोलन र नेपाल राष्ट्रको गरिमालाई उचो बन... थप हेर्नुहोस्